मुख्य समाचार
प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौं, १९ जेठ । दरबार हत्याकाण्ड भएको आज १६ वर्ष पूरा भएको छ । राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको सो हत्याकाण्डको सम्झना गर्दा अहिले पनि जनता शोकमग्न हुन्छन् । तत्कालीन सरकाले गठन गरेको छानविन समितिले तत्कालीन युवराज दीपेन्द्रले हत्याकाण्ड मच्याएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, उक्त प्रतिवेदनमाथि कसैले विश्वास गरेका छैनन् । त्यसैले जनताले […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । सर्वोच्च अदालतमा प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ पुनः १ असार हुने तय भएको छ । न्यायाधीशहरु चोलेन्द्रशम्शेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारीको बृहत् पूर्ण इजलासमा आज सुनुवाइ सुरु भई बहस बाँकी भएको हुँदा हेर्दाहेर्दै पुनःआगामी १ […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

चितवन, १८ जेठ । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मत गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार च्यातिएको मत गनिएको हो । भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ । निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो । भरतपुरका मुख्य […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । स्थानीय तहमा सुशासन कायम गर्न भन्दै सरकारले आचारसंहिता लागू गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय विकास मन्त्रालयले तयार गरेको आचारसंहिताको प्रस्तावलाई स्वीकृत गरी कार्यान्वयन गर्ने निर्णय गरिसकेको छ । देशभरका स्थानीय तहको कार्यशैली, कार्यप्रकृति र व्यवहारमा एकरुपता ल्याउन आचारसंहिता जारी गर्नुपरेको स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियाले बताए । […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउन आह्वान गरेकी छन् । संविधानअनुसार सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले ७ दिनको समय दिएकी थिइन् । सो समयसीमाभित्र दलहरुबीच सहमति कायम नभएपछि राष्ट्रपतिले बहुमतीय प्रक्रिया अघि बढाउन आह्वान भएकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले विज्ञप्तिमार्फत यसको जानकारी दिएका हुन् […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

काठमाडौं, १८ जेठ । काठमाडौं महानगरपालिकाले ‘क्लिन द सिटी’ अभियान सुरु गरेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले बुधबार पदभार ग्रहण गर्दै ‘क्लिन द सिटी’ अभियान थाल्ने निर्णयमा पहिलो हस्ताक्षर गरेका थिए । न्यूरो अस्पताल बाँसबारीदेखि महारागञ्ज चोकसम्म सरसफाई गरिएको छ । मेयर शाक्य र उपमेयर हरिप्रभा खड्गीले सरसफाई अभियानको शुभारम्भ परे । कोर्टपाइन्ट लगाएर […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

गौशाला, १८ जेठ । महोत्तरी जिल्लामा दोस्रो चरणको निर्वाचन प्रयोजनका लागि नेपाल सरकारले भर्ना गरेका म्यादी प्रहरीले भने पैसा असुल्न थालेको गुनासो सुनिन थालेको छ । नेपाल प्रहरीसरह नै जिल्लाका विभिन्न गाउँ, सहर र चोकचोकमा पालैपालो २४ घन्टे ड्युटीमा बसेका म्यादी प्रहरी ड्युटीमै पैसा असुल्न थालेको सर्वसाधारणको आरोप रहेको छ । महोत्तरीको सदरमुकाम जलेश्वरको दुर्गाचोक, […]


प्रकाशित मिति: १८ जेष्ठ २०७४, बिहीबार

चितवन, १८ जेठ । एमाले चितवनले आजका लागि घोषणा गरेको चितवन बन्द फिर्ता लिएको छ । चर्काे जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिए । भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो । बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान […]


प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । विराटनगर र वीरगञ्ज महानगरपालिका बनेका छन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले बिरानगर र वीरगञ्जलाई महानगर बनोउने निर्णय गरेको हो । यसअघि यी दुवै स्थान उपमहानगरपालिका हुन् उपमहागरलाई महानगरमा बनाउँदा यसअघि कायम रहेको सीमालाई नै कायम गरिएको छ । सरकारले यसअघि तराई मधेसमा २२ स्थानीय तह थप्नुका साथै बिरानगर र वीरगञ्ज महानगर […]


प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । राष्ट्रपति र उपराष्ट्रपतिले पदीय हैसियतले गरेका कामकारबाहीबारे अदालतमा मुद्दा चलाउन नपाइने व्यवस्थासहितको कानुन बन्ने भएको छ । ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सेवासुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा राष्ट्रपति र उपराष्ट्रपतिविरुद्ध अदालतमा मुद्दा नलाग्ने व्यवस्था प्रस्ताव गरिएको छ । सर्वोच्च अदालतले यसअघि विभिन्न मुद्दामा राष्ट्रपतिविरुद्ध मुद्दा नलाग्ने तर्क गर्दै राष्ट्रपति कार्यालयलाई […]


प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । मंगलबार बाजुराको कोल्टीमा नेपाली सेनाको कार्गाे विमान दुर्घटनामा परी घाइते भएकी सहचालक अनिता आले मगरलाई थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ । दुर्घटनामा विमान चालक कैलाश गुरुङको मृत्यु भइसकेको छ भने प्राविधिक सुबेदार पूर्णबहादुर खड्काको अवस्था सामान्य रहेकाले छाउनीमा उपचार भइरहेको जनाइएको छ । गम्भीर घाइते अनिताको कोहलपुर मेडिकल कलेजमा […]


प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचन सकिएको छ । र, अब दोस्रो चरणको निर्वाचन १४ असारमा हुँदैछ । पहिलो चरणमा चुनाव भएका स्थानीय तहले आफ्नो काम पनि सुरु गरिसकेको छ । तर, धेरैलाई थाहा नहुन सक्छ कि स्थानीय तह के हो र यसले के–के काम गर्न सक्छ भन्नेबारे । स्थानीय तहको गठन […]


प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

इलाम, १७ जेठ । कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनका लागि इलाममा आफ्ना उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुंगो लगाएको हो । कांग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुंगो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । ‘जिल्लादेखि पठाएको […]


प्रकाशित मिति: १७ जेष्ठ २०७४, बुधबार

काठमाडौं, १७ जेठ । स्थानीय निकायको दोस्रो चरणको चनावको मिति फेरि सरेको छ । स्थानीय निकाय थप गरेर मधेस केन्द्रित दलहरुलाई चुनावमा सहभागी गराउने प्रयारमा ३१ जेठमा गर्ने तय भएको स्थानीय निकायको दोस्रो चरणको चुनावको मिति १४ असारमा गर्ने सरकारले निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते […]


प्रकाशित मिति: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौं, १६ जेठ । भरतपुर महानगरमा जेठ १४ गते राति मतगणना गर्ने क्रममा भएको विवादको छानबीन गर्न निर्वाचन पर्यवेक्षण टोली त्यसतर्फ प्रस्थान गरेको छ । नियोकका कोषाध्यक्ष भवानीप्रसाद खरेलले पहिलो चरणको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा भएको मतगणना विवादबारे बुझ्नका लागि राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) र सङ्कल्पका विषयविज्ञसहितको एक उच्चस्तरीय टोली भरतपुर प्रस्थान गरेको जानकारी […]



 

 

 

 

 

 

 


ताजा अपडेट