मनोरञ्जन
प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २४ कात्तिक । १०औँ मिस लिटिल नेवाको उपाधि सेन्ट जेभियर स्कुलकी किम्ती श्रेष्ठले जितेकी छन् । उनले मिस फोटोजेनिकको उपाधि पनि हात पारेकी हुन् । नेप्लिज फेसन हाउसद्वारा काठमाडौंमा आयोजित प्रतियोगितामा फस्ट रनर अप श्रीलता शाही, र सेकेन्ड रनरअप मोहिता शाही बने । सोनिम महर्जन मिस इन्नोसेन्ट, श्रृया महर्जन मिस फ्रेन्डसिप, […]


प्रकाशित मिति: १९ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ कात्तिक । नेपाली चलचित्रको पर्दामा राम्रो र जीवन्त अभिनय गर्ने कलाकारको रूपमा परिचित छन् सौगात मल्ल । मिडियामा कम आउने सौगात विवादमा पनि कमै मात्र पर्छन् । सौगातको अभिनयलाई दर्शकले खुबै मन पराउने पनि गरेका छन् । तर, यतिबेला सौगातको तनाव बढेको छ । सौगातको तनाव बढ्नुको कारण मोडल सोनी […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ९ कात्तिक । नेपाली सिनेजगतमा अलग पहिचान बनाएकी नायिका सारिका घिमिरेले आफ्नो जन्म दिन अनाथालयको बालबालिकासँग मनाएकी छन् । उनले जन्म दिनको अवसर पारेर काठमाडौंको नयाँबानेश्वरको संगमचोकस्थित नयाँ नेपाल समाज केन्द्रको अनाथ बालबालिकासँग आफ्नो जन्म दिन मनाएकी हुन् । आफ्नो जन्म दिनको अवसरमा उनले अनाथालयका बालबालिका खाना खुवाएकी छन् भने विभिन्न […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ९ कात्तिक । अलग अभियान गर्दै आएको नियमित श्रृंखलाअन्तर्गत बाँसुरीसँग अलग अभियन सञ्चालन गरेको छ । अभियानको सुरुवातमा सानो छँदा रेडियो नेपालमार्फत् बज्ने बाँसुरीको धुनले लोभ्याएर बाँसुरीप्रति मोहित भएको स्मरण गर्दै राजेश राईले ‘अल्झेछ क्यारे पछ्यौरी’ वादन गरी अलग अभियान बाँसुरी विशेष श्रृंखलाको सुरुवात गरे । थपमा उनले एउटा झ्याउरे लोकभाका […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ९ कात्तिक । वरिष्ठ गीतकार तथा कलाकार यासेली योङहाङको गीति पुस्तक बजारमा आएको छ । तीनदशकअघिदेखि किताब निकाल्ने सोच राखेका उनले यसवर्ष मात्र आफ्नो सपना पूरा गरेको बताए । ‘प्रसव पीडा साह्रै गाह्रो रहेछ’ आफ्नो गीति पुस्तक सार्वजनिक कार्यक्रममा उनले भने, ‘तीनदशकअघि नै गीति पुस्तक निकाल्ने सोच बनाएको थिए तर, बल्ल […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार भक्तपुर, ९ कात्तिक । कक्षा १० मा अध्ययन गर्दै गरेका १५ वर्षीय आदित्य खड्काले निर्माण गरेको छोटो चलचित्र ‘धर्तीपुत्र” सोमबार यहाँ प्रदर्शन गरिएको छ । छोटो उमेरमै सफल चलचित्र निर्माताको परिचय बनाउन सफल खड्काले गत वर्षको भूकम्पमा २२ घन्टा पुरिएर जीवितै उद्धार गरिएका भक्तपुरका चारमहिने बालक सोनिस अवालको कथालाई समेटेर पाँच मिनेटमा […]


प्रकाशित मिति: ९ कार्तिक २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ९ कात्तिक । नेपाल चलचित्र विकास बोर्ड मातृभाषी समितिले नेपाली कलाकर्मीलाई बेलायतमा सम्मान गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ, जनजाति महिला महासंघ र जनजाति पत्रकार महासंघ बेलायतको सहआयोजना तथा १३ जातीय उत्थान संस्थाको सहयोगमा आयोजित आदिवासी जनजाति चलचित्र सम्मान तथा बजार प्रबद्र्धन समारोह (प्रवास विशेष) मा निर्देशक बलिराज जवेगु र […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । सगरमाथा फिल्म्सको प्रस्तुतिमा कुमार बिसीले निर्माण गरेको चलचित्र ‘उमंग’ आगामी १२ कात्तिकमा देशभर रिलिज हुने भएको छ । नृत्यनिर्देशक शिव शर्माले डेब्यु निर्देशन गरेको चलचित्र यसअघि अस्ट्रेलियाको सिडनीमा प्रदर्शन गरिसकिएको छ । सबै दर्शकका लागि एउटा राम्रो नेपाली चलचित्र दिन लागिएको निर्देशक शर्माले जनाएका छन् । उनले भने […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । थाइल्यान्डको पर्यटकीय नगरी पत्तैयाको समुद्रमूनि विश्व चलचित्रको इतिहासमा पहिलोपटक ‘अन्डरवाटर बक्स अफिस फिल्म अवार्ड’ सम्पन्न भएको छ । बक्स अफिस फिल्म क्लब नेपालको आयोजनामा उक्त दुर्लभ अवार्ड सम्पन्न भएको हो । विश्व रेकर्ड राख्ने उद्देश्यका साथ ७० हजार फिटमुनि अवार्ड आयोजना गरिएको थियो । १५ असोजमा भएको अवार्डमा […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । रशु शाक्य ‘कलेज क्विन नेपाल २०१६’ को विजेता बनेकी छन् । राजधानीमा आयोजित अन्तिम स्पर्धामा उनले १७ प्रतिष्पर्धीलाई पछि पार्दै उपाधिसहित उनले नगद ५० हजार रुपैयाँ र बिबिए अध्ययनका लागि छात्रवृत्ति पाएकी छन् । त्यस्तै, सबिना गुरुङ फस्ट रनरअप घोषित हुनुका साथै ‘क्विन एजुकेसनल एम्बेसडर अफ नेपाल’ चुनिँदा […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

एजेन्सी, इस्लामबाद, ५ कात्तिक । पाकिस्तानमा फिल्मपछि भारतीय टेलिभिजन तथा रेडियो प्रसारणसमेत  प्रतिबन्धित हुने भएको छ । भारतीय सन्चारमाध्यमका अनुसार पाकिस्तानमा विद्युतीय सन्चारमाध्यममाथि नियमन तथा नियन्त्रण गर्न लागिएको हो । ‘पाकिस्तान इलेक्ट्रोनिक मिडिया रेगुलेटरी अथोरिटी’ (पेमरा)ले शुक्रबार दिउँसो ३ बजेदेखि सबै भारतीय टेलिभिजन तथा रेडियो प्रसारण नगर्न प्रसारकहरूलाई आदेश दिएको छ । साथै, उसले आदेश नमान्नेलाई […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । नायिका पूजना प्रधान नवल नेपालको निर्देशनमा नयाँ फिल्म निर्माण गर्ने भएकी छन् । तिहारपछि सुटिङ सुरु गर्ने योजनामा रहेकी पूजनाले नयाँ चलचित्र प्रेमकथामा आधारित हुने जानकारी दिएकी छन् । उनले भनिन्, ‘नवलजीले निर्देशन गर्दै हुनुहुन्छ । हिरो हिरोइनबारे अलिपछि जानकारी दिन्छौँ ।’ यसअघि ‘श्रीमान’ बनाउँदा नवललाई निर्देशक लिएकी […]


प्रकाशित मिति: ५ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ५ कात्तिक । हरितारा चलचित्र पुरस्कार कार्यसमिति बैठकले अभिनेत्री करिश्मा मानन्धर, डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी शान्तिप्रियलाई हरितारा पुरस्कार दिने निर्णय गरेको छ । अढाइदशकभन्दा बढी समयदेखि नेपाली चलचित्र क्षेत्रको संरक्षण सम्वद्र्धनमा योगदान पु¥याए वापत करिश्मालाई ०७१ सालको हरितारा पुरस्कार प्रदान गरिएको सदस्यसचिव मोहन निरौलाले बताए । यसैगरी २ दशकभन्दा लामो […]


प्रकाशित मिति: ३० आश्विन २०७३, आईतवार

काठमाडौं । २ बर्ष अगाडि नायक श्रीकृष्ण श्रेष्ठको निधन पश्चात रिलिज भएको चलचित्र ‘कोहिनुर’को व्यापारले सबैलाई चकित बनायो । श्रीकृष्णप्रति अन्तिम श्रद्धाञ्जली दर्शाउँदै दर्शक चलचित्र हेर्नका लागि  हलमा पुगेका थिए । चलचित्रले ११ करोड हारहारीको व्यापार गरेको वितरकहरुले बताएका थिए । तर, यो चलचित्र रिलिज भएको २ बर्षपछि अर्को चलचित्रले यसको किर्तिमानी व्यापारलाई उछिनेको छ […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । नेपाली सुगम संगीतका सफल र चर्चित गायक रामकृष्ण ढकालको १५आँै एल्बम सार्वजनिक भएको छ । उनै ढकालले आफ्नो १५औँ गीति एल्बम आवरणाको काठमाडौंको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भव्य रूपमा सार्वजनिक गरेका हुन् । एल्बम उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको थियो । यो एल्बममा ११ वटा गीत समावेश गरिएको छ […]



 

 

 

 

 

 

 


ताजा अपडेट