मनोरञ्जन
प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । लोकगायक शिशिर भुसालको नयाँ गीत सार्वजनिक भएको छ । ‘अब साइनो छैन केही पनि’ बोलको गीत लिएर उनी बजारमा छिरेका हुन् । माया गरेर पनि सँगै घरजम गर्न नपाएकाहरूको कथा समेटिएको गीतमा शिशिर र देवी घर्तीको स्वर रहेको छ । यस गीतमा गणेश चौलागाईंको शब्द संगीत रहेको छ […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आइतबारदेखि ९ देशका ३७ कलाकारका ६० भन्दा बढी कलाकृृतिको प्रदर्शनी सुरु भएको छ । जरा फाउन्डेसनको आयोनामा ‘क्रिएटिभ ब्रिज’ शीर्षकको प्रदर्शनीको उद्घाटन नेपालका लागि म्यानमारका राजदूत यु ल्वीन ऊ ले गरे ।   उद्घाटनसँगै उनले नेपाल सांस्कृतिक रूपले धनी देश भएको बताउँदै प्रदर्शनीले विभिन्न […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यियक एवं सांस्कृतिक आदानप्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । शुक्रबार राजधानीमा आयोजित समारोहकाबीच संघका अध्यक्ष श्रवण मुकारुङ र फोरमका महासचिव दाइकी जुङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।सम्झौताअनुसार आगामी फ्रेबु्रअरीको दोस्रो साता काठमाडौंमा द्विदेशीय बृहत् साहित्यिक एवं सांस्कृतिक सम्मेलनको […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

न्युयोर्क, १० असोज । अपरिचित व्यक्तिको कुटाइका कारण हलिउडमा कार्यरत एक क्यानेडियाली अभिनेता रिचार्ड होङको निधन भएको छ । गत शनिवार बिहान २ बजे हलिउड हिलस्थित एउटा घरमा ४१ वर्षिय होङलाई मृत अवस्थामा प्रहरीले फेला पारेका थिए । उनको हत्या शुक्रबार राती भएको प्रहरीले अनुमान लगाएको छ । निधन भएको होङको शरीरभरि चोटपटकको निसान रहेको […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘सफर’ले पनि पार्किङ स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेको छ । काठमाडांैको त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टरको पार्किङमा चलचित्रको पत्रकार सम्मेलन आयोजना गरेको हो । चलचित्रका मुख्य कलाकार संजय गुप्ता र निर्देशक आशिष श्रेष्ठ उपस्थित पत्रकार सम्मेलनमा चलचित्रको गीत, संवाद प्रोमो देखाइएको थियो । […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार पोखरा, १० असोज । स्याङ्जाको निशा तमुस्योले ‘मिस तमुस्यो नेपाल–२०७३’ को उपाधि जितेकी छन् । पाँचौँ संस्करणको मिस तमुस्यो नेपालको उपाधिसहित उनले ५० हजार नगद, १ साताको हङकङ भ्रमण प्याकेज, १२ तोलाको चाँदीको क्राउन जित्न सफल भएकी हुन् । पोखरा शभा गृह हलमा भएको अन्तिम स्पर्धामा अन्य १८ जना प्रतिष्पर्धीहरूलाई पछि पार्दै […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

धनगढी, ११ असोज । सामाजिक द्वन्द्व, नारी प्रधान र पारिवारिक भूमिकालाई समेटेर बनाइएको चलचित्र कसम तोहार–२ को छायाङ्कन धनगढीबाट सुरु गरिएको छ । चलचित्रमा  नायकको भूमिका आषिश चौधरी र नायिकाको भूमिका सन्ध्या योगी थारुले गरेका छन्। सुदूरपश्चिम क्षेत्रको कैलाली कञ्चनपुरको  पर्यटकीयस्थललाई चिनाउन यसै क्षेत्रमा चलचित्रको सम्पूर्ण छायाङ्कन गरिने निर्देशक सुरज चर्णाबठवाले बताए । थारु कथानक चलचित्रमा मुन […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

किशोर भण्डारी, निर्देशक÷लेखक ः हास्य टेलिचलचित्र ‘डिट्ठा साब’ बिक्रम संबत २०३२ साल बैशाख १९ गते काठमाडौं जिल्लाको तत्कालीन् काभ्रेस्थली गाविस वडा नं ४ मा पिता माधव भण्डारी र माता केशरकुमारी भण्डारीको सुपुत्रका रुपमा जन्मिएका किशोर भण्डारी पछिल्लो समयमा नेपाली रंगमञ्चमा कहलिएका कलाकार तथा हास्यब्यंग्य लेखक एवं निर्देशकका रुपमा चिनिन्छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारणहुने हास्य टेलिसृंखला […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । पत्रकार तथा नेपाल सरकारका पूर्व परराष्ट्र मामिला विज्ञ गोपाल खनालद्वारा लिखित गैह्र–आख्यान कृति ‘भूराजनीति’ राजधानीमा सार्वजनिक भएको छ । आइतबार भएको सार्वजनिक समारोहमा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस नेता रामशरण महत उपस्थित थिए । पुस्तकमाथि विश्लेषक […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । गायक बिनोद राईको पहिलो एकल एल्बम ‘पारा’ शनिबार राजधानीमा सार्वजनिक भएको छ । नेपाली तारा–३ को उत्कृष्ट ७ बाट बाहिरिएका गायक राईको लाइन क्रस मुभिजले प्रस्तुत गरेको एल्बमलाई चिन्डो म्युजिकले सार्वजनिक गरेको हो । संगीत तथा नाट्य प्रज्ञा—प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, गायक तथा संगीतकार उदय सोताङ, सञ्चारकर्मी […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । अधिकांश नयाँ नायिकासँग पर्दा सेयर गरिरहेका नायक निखिल उप्रेतीले अहिलेकी चर्चित नायिका प्रियंका कार्कीसँग पनि पहिलोपटक काम गर्दै छन् । नायक उप्रेती र नायिका कार्कीको जोडी पर्दामा पहिलोपटक चलचित्र ‘राधे’ मार्फत देखिँदै छ । यो चलचित्रको छायांकन अहिले काठमाडांै बाहिर भइरहेको छ । सफल तथा पुराना निर्माता सुशील […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । ‘मिस टिन नेसनल–२०१६’को उपाधि सिम्रन पाठकले जितेकी छन् । १३ देखि १९ वर्षका प्रतियोगीबीच भएको सो प्रतियोगितामा उनले आफ्न १४ प्रतिस्पर्धीलाई पछि पार्दै ‘बेस्ट वाक’सहित मिस टिन नेसनलको उपाधि जितेकी हुन् । ¥याम्प जोनको प्रस्तुति रहेको सो प्रतियोगितामा मिनी तामाङ ‘फेसन आइकन’सहित ‘फस्ट रनर अप’, ज्योती थापा ‘मिस […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । रिश्मा गुरुङ अभिनीत चलचित्र ‘झुम्की’ प्रदर्शन भए लगत्तै सामाजिक सञ्जालमा उनको प्रशंसा गर्नेहरू बढेका छन् । ‘कबड्डी’बाट फिल्ममा डेब्यु गरेकी रिश्माले कबड्डी र त्यसको सिक्वेलमा बनेको ‘कबड्डी कबड्डी’मा मुस्ताङमा हुर्किएकी किशोरीको भूमिका निर्वाह गरेकी छन् । पोखरामा हुर्किएकी गुरुङ समुदायकी रिश्माले ‘झुम्की’मा भने थारू युवतीको चरित्र निर्वाह गरिन् […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । पूर्वेली लोकगायक राजु ढुंगेलको लोकगीत ‘अकबरी सुन’ले टुबोर्ग इमेज अवार्ड २०१६ को उपाधि प्राप्त भएको छ । लामोसमयदेखि संगीत साधनामा पूर्वेली लोक संस्कृतिमा आधारित गीत प्रस्तुत गर्दै आएका ढुंगेलको लोकगीत सयौँ लोकगीतलाई पछि पार्दै अवार्ड प्राप्त गरेको हो । इमेज अवार्डको १८औँ संस्करणको उपाधि प्राप्त गर्न सफल गीतको […]


प्रकाशित मिति: १० आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं : गायक तथा संगीतकार कर्णदासले दस वर्षपछि आफ्नो एल्बम ‘एउटा नयाँ आशा’ सार्वजनिक गरेका छन् । कर्णदासकी आमा रत्नदेवी दासले छोराको एल्बम लोकार्पण गरेकी हुन् । जिन्दगीको के भरोसा, भेटिएर छुट्नुभन्दा, ठूला–ठूला महल होइनजस्ता गीतबाट चर्चित गायक नेपालमा लोकप्रियताको शिखरमा रहँदारहँदै अमेरिका भास्सिएका थिए । करिब एक दशक अमेरिका बसाइँपछि उनी […]



 

 

 

 

 

 

 


ताजा अपडेट