मनोरञ्जन
प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । नेपाली फिल्ममा चर्चित ‘भिलेन’को छवि बनाएका सुनील थापा म्युजिक भिडियोमा पनि नकारात्मक भूमिकामा देखिएका छन् । थापा अभिनीत ‘मनमा छ देउता’ बोलको गीतको भिडियो आइतबार राजधानीमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भूजीत बास्कोटाले सार्वजनिक गरे । हाल बलिउडमा व्यस्त भइरहँदा पनि म्युजिक भिडियो सार्वजनिककै लागि आफू बम्बईबाट आएको बताए […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । फिल्म ‘द स्पोन्सर’को एक्रेलिक पेन्टिङ पोस्टर सार्वजनिक गरिएको छ । चित्रकार साजिद शाक्यले बनाएको पेन्टिङलाई उनी स्वयंले आइतबार मण्डला थिएटरमा आयोजित समारोहमार्फत अनावरण गरे । प्रणय लिम्बूको लेखन तथा निर्देशनमा बनेको फिल्मले पूर्वी नेपालको सप्तकोसी नदीको किनारमा बने ९ वर्षीया एक टुहुरी बालिकाको कथा भन्छ । रुद्रबहादुर गुरुङको निर्माणमा बनेको फिल्मको […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

कास्की, १७ असोज । आठौँ संस्करण मिस पोखरा २०१६ को ताज सदीक्षा पाण्डेले पहिरिएकी छन् । अन्य प्रतिस्पर्धीलाई पछि पार्दै २१ वर्षीय सदीक्षाले मिस पोखराको ताज पहिरिन सफल भएकी हुन् । पोखरा जेसिजको आयोजना तथा इभेन्ट्स फर यू प्रालिको व्यवस्थापनमा भएको ‘जिओनी मिस पोखरा–२०१६’ प्रतियोगिताको उपाधि विजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छन् […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

काठमाडौं, १७ असोज । काठमाडांैमा पहिलोपटक आयोजना भएको ‘लिटिल स्कुल आइडल’को उपाधि लुइसा गुरुङले जितेकी छन् । ब्लू बर्ड मलमा आयोजना भएको प्रतियोगितामा १८ जनालाई पछि पार्दै लुइसाले उपाधि जितेकी हुन् । यस्तै, प्रतियोगिताको फस्ट रनरअपको उपाधि विशेषता बुढाथोकी र सेकेन्ड रनरअपको उपाधि निकिता गोतामेले जितिन् । प्रतियोगिताको मूल्यांकनकर्ताको रूपमा सुशील पाण्डे, दीपक घिमिरे, श्रीधर […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ असोज । आगामी १ वैशाख अर्थात नयाँवर्षको दिन नायिका स्वस्तिमा खड्काद्वारा अभिनीत चलचित्र ‘लभ लभ लभ’ रिलिज हुने भएको छ । नयाँवर्ष कै दिन कमै मात्र नेपाली चलचित्रले रिलिजको अवसर पाउने गरेको भए पनि आउँदो नयाँवर्ष शुक्रबार नै परेपछि चलचित्रले प्रदर्शन मिति तोकेको हो । १ वैशाखमा यसै पनि नेपाली […]


प्रकाशित मिति: १७ आश्विन २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ असोज । ‘ऐना’ कथासंग्रहका लागि रामलाल जोशीलाई मदन पुरस्कार र ६० वर्षभन्दा लामो समयदेखि नेपाली भाषा र साहित्यमा योगदान पु¥याएवापत वरिष्ठ साहित्यकार लीलबहादुर क्षेत्रीलाई जगदम्बाश्री पुरकार प्रदान गरिएको छ । आइतबार ललितपुरमा आयोजित समारोहमा दुवै लेखकलाई मदन पुरस्कार गुठीका अध्यक्ष कमलमणि दीक्षितले प्रमाणपत्रसहित २÷२ लाख रूपैयाँ राशिको पुरस्कार प्रदान गरेका […]


प्रकाशित मिति: १६ आश्विन २०७३, आईतवार

भक्तपुर, १६ असोज । दसैँको आगमनसँगै दसैंलाई साहित्यमय बनाउन नगरकोट नगरपालिका, ताथलीमा गजल महोत्सव आयोजना गरिएको छ । शनिबार आयोजित कार्यक्रममा गजलगो रामबहादुर पहाडी र रोशनकुमार राजभण्डारी, प्रा डा चूडामणि बन्धुले ताथलीका नवोदित गजलगो तथा स्रष्टाको प्रयासका कारण ताथली गजलग्राम बनेको बताए। महोत्सवमा सहभागी गजलगोले देशले अहिले भोगिरहेका विभिन्न समस्यालाई विषयवस्तु बनाएर गजल वाचन गरेका […]


प्रकाशित मिति: १६ आश्विन २०७३, आईतवार

काठमाडाँै, १६ असोज । शनिबार राति  आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली सुगम सङ्गीतका गायक रामकृष्ण ढकालको १५औँ गीतिसङ्ग्रह ‘आवरण’  लोकार्पण गरे । सङ्ग्रहमा ११ गीत समावेश छन् । गीतका शब्द आनन्द अधिकारी, उत्तम सन्जेल, रमेश बिजी, विनोद बन्जारा, एकनारायण भण्डारी, डा आसबहादुर तामाङ, देवेन गिरी, प्रज्वलशम्शेर जबरा, मनिष वाशिष्ठ आदिले कोरेका हुन् । त्यस्तै हरि […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । किरात राई यायोक्खा प्रारम्भिक समिति रिब्दुङ महेश्वरीले खोटाङ जिल्लाको उत्तरी क्षेत्रलाई समेट्ने गरी किरात संग्रहालयको निर्माण गर्ने भएको छ । थुलुङ तथा दुमी भाषी समुदायको बृहत् वसोवास स्थल रहेको रिब्दुङ–३ धिनाडाँडामा संग्रहालय स्थापना गर्न लागिएको यायोक्खा रिब्दुङका अध्यक्ष मनसुन राईले जानकारी दिएका छन् । संग्रहालय निर्माणको सहयोगार्थ आगामी […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । गायिका मिलन आमात्य अब मोडेलका रूपमा समेत चिनिने भएकी छन् । देशदेखि विदेशसम्म आयोजना हुने सांकृतिक कार्यक्रममा मिलनले आफ्नो स्वरको जादु पस्किसकेकी छन् । अब, उनै मिलनलाई नृत्य गर्दै गरेको अवस्थामा दर्शकले देख्ने भएका हुन् । केही समय अगाडिदेखि मिलनले आफ्नो शरीरको वजन घटाइरहेकी थिइन् । शरीरको वजन […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । निगम श्रेष्ठको निर्देशनमा बन्न लागेको नयाँ चलचित्र ‘लालपूर्जा’मा नायिका श्रृष्टि श्रेष्ठ आउने भएकी छन् । चलचित्रको घोषणा कार्यक्रममा नायिका श्रृष्टी श्रेष्ठको नाम भने उल्लेख गरिएको थिएन । निर्माणपक्षले सार्वजनिक गरेको प्रेस विज्ञप्ती तथा कार्यक्रममा निर्माताहरूले दिएको जानकारीमा नामसमेत नसुनिएको नायिका चलचित्रको शुभमुहूर्तमा भने टुप्लुक्क देखिएको थियो । सुरुआतमा […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । पछिल्लो समय आधुनिक गायनमा संघर्षरत गायिका तायाहाङमा राईको ‘हरेक दिन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । स्वप्निल लिम्बूको शब्द रहेको गीतमा दिनेश सुब्बाको संगीत समावेश रहेको छ । गीतलाई किरण कडेलले एरेञ्ज गरेका हुन् । प्रशन्न पौडेलले अमेरिकामा सुटिङ गरेको भिडियोमा युवा र युवतीबीचको प्रेमलाई कथाको […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

मुम्बई, १२ असोज । उरी आक्रामणपछि एमएनएस पार्टीले पाकिस्तानी कलाकारलाई भारत छाड्न चेतावनी दिएको थियो । पाकिस्तानी कलाकारले भारत नछाडेको खण्डमा जुनसुकै कारवाही गर्ने चेतावनी एमएनएसले दिएको थियो । यसले भारतमा रहेर बलिउडमा काम गर्दै आएका कलाकारलाई समस्या उत्पन्न भएको थियो । यति मात्र होइन, ती कलाकारले अभिनय गरेका चलचित्रसमेत अहिले अप्ठ्यारोमा छन् । यसैबीच, बलिउडमा […]


प्रकाशित मिति: १२ आश्विन २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १२ असोज । फिल्म ‘गाँठो’ले गरेको देशव्यापी भिडियो प्रतिष्पर्धामा ‘भीमफेदी गाइज’ले १ लाख रूपैयाँ जितेको छ । ‘कति राख्छस् मनमा कुरा’ बोलको गीतमा गत साउन ७ गते भिडियो प्रतियोगिताको घोषणा गरिएको थियो । देशभरबाट आएका ४१ भिडियोको प्रतिष्पर्धामा युट्युबमा कभर भिडियो बनाएर चर्चित समूह भीमफेदी गाइजले बाजी मारेको हो । विजेता समूहलाई […]


प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १० असोज । हास्यकलाकार जोडी सीताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)द्वारा निर्माणाधीन दोस्रो एकीकृत नमूना बस्तीका ६५ वटै घर ठडिएका छन् । बस्नका लागि तयार पारिएका ६५ वटा घर र सामुदायिक भवनको समेत संरचना निर्माणको काम सकिएको छ । करिब ३५ घरमा जस्ताको छानोसमेत लगाइसकिएको धुर्मुसले जानकारी दिए । घटस्थापनाका दिनसम्म हस्तान्तरण […]



 

 

 

 

 

 

 


ताजा अपडेट