मनोरञ्जन
प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० मंसिर । अलग आर्ट हबले नारायण गोपाललाई स्मरण गर्दै एक कार्यक्रमको आयोजना गरेको छ । नारायण गोपालको २६औँ स्मृति दिवसको अवसर पारेर अलग अभियानले विभिन्न कलाकारहरूको उपस्थितिमा कार्यक्रम गरेको हो । कार्यक्रममा कलाकारहरू आभा मुकारुङ, मण्डल साम्पाङ, हेमन्त चेम्जोङ, झुमा निरौला, कुवेर नेपाली, शिव काफ्ले, रेवत राई, सुनिता थेगिम, बबिना […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं , २० मंसिर । ‘दोस्रो कामना फिल्म अवार्ड’ काठमाडांैको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । ०७१ सालमा यसको पहिलो संस्करण आयोजना भएको थियो भने गतवर्ष भूकम्पका कारण अवार्ड आयोजना भएको थिएन । चलचित्रकर्मी, पत्रकार र विभिन्न क्षेत्रका मानिसहरूको उपस्थितिमा करिब साढे ३ घन्टासम्म अवार्ड चलेको थियो । अवार्ड कार्यक्रमको […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टनर नेपाल समाचार काठमाडौं, १९ मंसिर । आफ्ना बालसखा उमे कामीको खास नाम कुलुंगा हो भन्ने दीनानाथ शर्मालाई धेरै पछि थाहा भयो । समाजमा दलितका नाममा हुने गरेको विभेदबारे शर्माले उमे कामी साथी भएबापत् सानै उमेरमा भोगिसकेका थिए । दीनानाथसँगै माओवादी सशस्त्र युद्धमा होमिएका उमे कामी अहिले जनविद्रोहको विचार बोकिरहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार धनगढी, १९ मंसिर । स्थानीय कलाकारको प्रयासमा जातीय विभेद् विरुद्धको लघु चलचित्र ‘छोई छिटो’को निर्माण कार्य सम्पन्न भएको छ ।  केएस फिल्मस् र आश फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो चलचित्रको निर्देशन तथा निर्माण करन विक र पत्रकार सीताराम ओझाले गरेका हुन् । नेपाली समाजमा कायम रहेका विभेद् हटाउन र सामाजिक जनचेतना फैलाउन […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार इलाम, १९ मंसिर । वामपन्थी योद्धा सहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित वृत्तचित्र ‘बलिदान कहिले मर्दैन’ यहाँ उनकै मातृभूमिमा शुक्रबार प्रदर्शन भएको छ । सुनसरीका पत्रकार जसकुमार राईले निर्माण गरेको उक्त वृत्तचित्र किरात राई पत्रकार संघले प्रदर्शन गरेको हो । वान्तवाको जन्मस्थल चित्रेस्थित पुरानो घर, सुरुङ, उनको हत्यास्थल, चौतारो हँुदै सिंहवाहिनीको समाधिस्थल र […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ मंसिर । फायर इन्टरप्राइजेजको व्यानरमा रोजन रखालले निर्माण गरेको फिल्म ‘समर्पण’को फस्टलुक र गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय ‘छक्कापञ्जा’लगायतका फिल्महरूको राम्रो प्रर्दशनमा आएको उर्जाले फिल्म निर्माण गर्न […]


प्रकाशित मिति: १९ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ मंसिर । आफ्नो सन्तान सबैलाई प्यारो लाग्छ । कलाकारका लागि सिर्जना पनि आफ्नो ‘सन्तान’ बराबरै हो । हो, नवनायिका सिर्जना वनेम फागोका लागि चलचित्र ‘पार्सल’ नयाँ सन्तानजस्तै हो, जसप्रति उनलाई माया र आशा छ । ‘पार्सल’मार्फत नेपाली रजतपटमा डेब्यु गर्न लागेकी सिर्जना भन्छिन्, ‘यो मेरो पहिलो चलचित्र हो । मिहिनेत […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपालसमाचार दाङ, १५ मंसिर । ‘क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर’को १५औँ हप्ताको सरसफाई अभियानमा कोमल वलीले वरपीपलका बोटमुनि फोहर थुप्रिएको देखेपछि पाप लाग्ने बताएकी छन् । ‘सधैँ पानी चढाउनुपर्ने स्थानमा फोहर फाल्ने व्यापारीलाई पाप लाग्छ’, उनले भनिन्, । सधैँ मुनाफा मात्रै नहेर्न र धर्म पनि कमाउन आग्रह गरेकी थिइन् । बसपार्क जाने बाटोमुनिको वरपीपलमा फोहर […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपालसमाचार काठमाडौं, १५ मंसिर । नायक सुशील श्रेष्ठ र नायिका वर्षा सिवाकोटी अभिनीत चलचित्र ‘कारखाना’को प्रेमगीत सार्वजनिक गरिएको छ । पहिलोपटक चलचित्रको पर्दामा जोडी बाँधिएका यी कलाकारको ‘जूनतारा साँचेर’ बोलको गीतलाई अडियो मै स्रोताले मन पराएको बताइएको छ । यसको भिडियोलाई पनि दर्शकले मन पराउने विश्वास लिइएको छ । अमरदीप सापकोटाले निर्देशन गरेको यो […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपालसमाचार काठमाडौं, १५ मंसिर । फायर इन्टरप्राइजेजको ब्यानरमा रोजन रखालले निर्माण गरेको फिल्म ‘समर्पण’को फस्टलुक र गीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले फिल्मको फस्टलुक सार्वजनिक गरेका हुन् । कार्यक्रममा वरिष्ठ कलाकार मोहन निरौलाले पछिल्लो समय ‘छक्का पञ्जा’लगायत फिल्महरूको राम्रो प्रर्दशनमा आएको ऊर्जाले फिल्म निर्माण गर्न […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपालसमाचार बेलायत, १५ मंसिर । नेपाली प्रतिभा प्रतिष्ठान, आस्फोर्डकेन्टमा ‘अभिव्यक्ति शृंखला भाग–९’ सम्पन्न गरेको छ । साहित्यकार निर्मला राई ‘परिवेश’ लाई एकल मञ्च उपलब्ध गराइएको उक्त कार्यक्रममा स्रष्टा तथा संगीतकार चोक गुरुङद्वारा संगीतबद्ध गरिएका ‘साँचो’ नामक गीति एल्बमको विमोचनसमेत गरिएको छ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतका महासचिव साहित्यकार टंक ओनेम (मिजास तेम्वले सञ्चालन गरेको […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपालसमाचार काठमाडौं, १५ मंसिर । दोलखाकी कृतिका जिरेल गायन र म्युजिक भिडियो मोडलिङमा एकसाथ रमाउँदै आएकी छन् । गायन र मोडलिङ एकसाथ अगाडि लैजाने थुप्रै कलाकार छन् । ती मध्यकी एक बनेकी छन् कृतिका । अञ्जू पन्त, स्वरुपराज आचार्यलगायत चर्चित गायक गायिकाको गीतमाथि बनेको म्युजिक भिडियोमा अभिनय गरेकी उनका लोक तथा राष्ट्रिय गीत पनि […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । अभिनेत्री उषा पौडेल तथा अभिनेता सुधांशु जोशी विवाहबन्धनमा बाँधिएका छन् । उनीहरूले बिहीबार अमेरिकाको बाल्टिमोरमा हिन्दू परम्पराअनुसार विवाह गरेका हुन् । उनीहरूको विवाहमा हाल अमेरिका बसिरहेका नेपाली फिल्मकर्मी पनि सहभागी भएका थिए । विवाहमा नायिका ऋचा घिमिरे परिवारसहित सहभागी भएकी थिइन् भने झरना थापा दम्पत्ती, अरुणिमा लम्साल, पूजा […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । कामना फिल्म अवार्डको दोस्रो संस्करण आगामी मंसिर १८ गते हुने भएको छ । पोहोर ३१ विधामा प्रदान गरिएको अवार्डमा यसपटक १ विधा थप्दै यसपटक ३२ विधामा अवार्ड दिन लागिएको आयोजकले जनाएको छ । अवार्ड भद्रकालीस्थित आर्मी अफिससर्स क्लबमा हुने अवार्डसमा ‘लक्स च्वाइस अवार्ड’ यो साल थपिएको विधा हो […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ११ मंसिर । नेपाली चलचित्रमध्ये फरक कथामा बनेको चलचित्र ‘विजुली मेसिन’ रिलिज आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको छ । यो चलचित्रले आवाजबाट पनि बिजुली निकाल्न सकिन्छ भन्ने कथालाई उठान गरेको छ । मंसिर १७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रको नयाँ गीत युट्युबमार्फत रिलिज गरिएको छ । टोपी ब्यान्डको प्रस्तुति रहेको […]



 

 

 

 

 

 

 


ताजा अपडेट