विविध
प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार फलेवास, १० पुस । दक्षिण पर्वतको शालिग्राम गाविसस्थित सेतीवेणीबजारमा रहेको शालिग्राम माविमा आगजनी भएको छ । अज्ञात व्यक्तिको समूहले गएराति १२ बजेको समयमा विद्यालयमा आगजनी गरिएको हो । आगजनीबाट विद्यालयका महत्वपूर्ण कागजात र लाखौँ मूल्यका फर्निचर नष्ट भएका छन् । सेतीबेनी बजारका रेशम न्यौपानेको पसलमा प्रवेश गरी चोरीको प्रयास गर्दा स्थानीयवासीले थाहा पाएपछि […]


प्रकाशित मिति: ८ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार धनगढी, ८ पुस । जिल्ला जनस्वास्थ्य कार्यालय सुरक्षित मातृत्व फाँटकी प्रमुख तारा तामाङले किशोर–किशोरीको प्रजनन स्वास्थ्यमा पहिलेभन्दा केही सुधार भइरहेको पाइए पनि कम उमेरमै भागेर विवाह गर्ने चलन कैलालीमा बढ्दै गएको बताएकी छन् । ‘मोबाइल र फेसबुकको बढ्दो प्रयोगका कारण उमेर नपुग्दै भागी विवाह गर्ने चलन बढ्दो छ,’ तामाङले भनीन – ‘यस्तो […]


प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार ताप्लेजुङ, ७ पुस । जिल्ला अदालत ताप्लेजुङले एक आठ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोग लागेका थुकिमा गाविसका बुद्धवीर चोङवाङलाई दोषी ठहर गर्दै दश वर्ष जेल चलान गरिएको छ । अदालतले दोषी ठहर गरेका थुकिमा गाविस– ४ का चोङवाङबाट पीडित बालिकालाई रु ५० हजार क्षतिपूर्ति भराउने फैसला पनि गरेको छ । जिल्ला […]


प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ७ पुस । दिनँहु जसो केही न केही कार्यक्रम भै रहने खुल्लामंचमा यसपालि भने यो बच्चासंग जम्का भेट भयो । झट्ट हेर्दा छोरो जस्तो देखिने यिनी सुस्मिता थापा हुन । बसन्तपुरमा बस्ने सुस्मिता यु.के. जी कक्षमा पढ्ने बताउँछिन् । झोलाभरी सूर्तीजन्य पदार्थ, चुरोट, खैनी, पराग आदि बोकी बेचबिखन गर्ने अनि बेलुका […]


प्रकाशित मिति: ७ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पाल्पा, ७ पुस । विद्यालयको भवनमा कक्षाकोठाको अभाव हुदा निम्न माध्यमिक विद्यालय, रामपुर–६ इस्लामपुरका विद्यार्थी खुल्ला आकाशमुनि पढ्न बाध्य भएका छन् । कक्षा बाल विकासदेखि आठ कक्षासम्म पठनपाठन हुँदै आएको यस विद्यालयमा आवश्यकता अनुसार भवन निर्माण नहुँदा विद्यालयको प्राङ्गणमा खुल्ला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराउँदै आइएको छ । कक्षा ३ र कक्षा ६ […]


प्रकाशित मिति: ६ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार उदयपुर, ६ पुस । जिल्ला अस्पताल उदयपुरको परिसर क्षेत्रको छेउमा निर्माण भएको ब्लड बैंक (रक्त संचार) भवन निर्माणकार्य सम्पन्न भएको १२ वर्षपछि बल्ल उद्घाटन भएको छ । उक्त भवनको मंगलबार उदयपुरको बोक्से, गाईघाटमा एक औपचारिक कार्यक्रमबीच स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गरेका छन् । विसं २०६१ फागुन महिनाबाट तत्कालीन सगरमाथा अञ्चल प्रशासक रामकुमार […]


प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार मेलम्ची, ५ पुस । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको सहयोगमा सिन्धुपाल्चोक जिल्लामा दुई वर्षभित्र ३१ विद्यालय निर्माण गरिने योजना रहेको छ । भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका भूकम्पले ध्वस्त भएको सिन्धुपाल्चोकका विकट मानिने छ गाविसमा १६ विद्यालय निर्माणाधीन छन् । भूकम्पले ध्वस्त भएका विद्यालय भवनको निर्माण कार्य धमाधम भइरहेको छ । जिल्लाको विकट तथा […]


प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार ‘स्काडा’ खानेपानीमा एउटै कक्षबाट नियन्त्रण गरिने प्रणाली हो । नियन्त्रण कक्षकै कम्प्युटरबाट कहाँ कति पानी बगिरहेको छ भन्ने यो प्रणालीबाट थाहा पाउन सकिन्छ । यो प्रणाली जडान गरेपछि ‘मिटर रिडिङ’ बाहेकका काम स्वचालित रुपमा गर्न सकिन्छ । ‘अटोमेसन’ समेत भनिने यो प्रणाली हाल नेपालको रुपन्देही र नवलपरासी जिल्लामा जडान गरिएको छ । […]


प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार धरान, ५ पुस । बेलबारी नगरपालीका वडा नं ११ स्थीत श्री उज्जल बालविकास केन्द्रको १०औं वार्षिक उत्सव कार्यक्रम २०७३ आयोजना शनिबार सम्पन्न भएको छ । उक्त वार्षिक उत्सव कार्यक्रम आयोजनामा बालबालीकाहरुलाई सुइटर, टोपी र स्टेस्नरी सामग्री आदि बाढिएको थियो । कार्यक्रमा बाडिइएका सुइटर, टोपी र स्टेस्नरी सामग्री आदि श्री प्रकाश राई धरान र शोभा […]


प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार पोखरा, ५ पुस । लायन्स क्लब पोखरा माछापुच्छे«ले पोखरा वृद्धाश्रममा रहेका वृद्धवृद्धाको सुविधाका लागि खानेपानीको ट्याङ्की उपलब्ध गराएको छ । सोमबार आयोजित कार्यक्रममा एक हजार लिटर क्षमताको पानीट्याङ्की वृद्धाश्रममा हस्तान्तरण गरिएको हो । क्लबका जोन चेयर पर्सन बाबुराम गिरीले खानेपानी जस्तो अत्यावश्यक क्षेत्रमा सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे । वृद्धाश्रमका अध्यक्ष […]


प्रकाशित मिति: ४ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार विराटनगर, ४ पुस । विराटनगरका बिभिन्न स्थानहरुमा बाल श्रमिक राख्ने व्यावसायिक प्रतिष्ठानका व्यवसायिको प्रमाणपत्र जफत गरिएको छ । बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमनलाई तीव्रता दिइएको हो । विराटननगर उपमहानगरपालिकाका अधिकृतद्वय राजेन्द्र प्रधान र डिल्ली धिमालको नेतृत्वमा परिचालित दुई टोलीले आइतबार नगरका विभिन्न होटल, ग्यारेज, […]


प्रकाशित मिति: ४ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ४ पुस । व्यस्त जीवनका कारण मानिसहरु अचेल दुब्लाउनका लागि अचेल व्यायामको साटो ग्रीन टी खानेहरुको संख्या बढ्दो देखिएको छ । व्यस्त जीवनमा फास्टफुड र चिल्लो एवं तारेको खानेकुरा खाने मानिसहरुको बाध्यताजस्तै बनेको छ जसका कारण दुब्लाउनुको साटो मोटोपन बढिरहेको छ । दुब्लाउनका लागि अचेल ग्रीन टी खानेहरुको संख्या हृवात्तै बढेको छ […]


प्रकाशित मिति: ३ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार रुकुम, ३ पुस । सार्वजनिक खानेपानीका धारा लोप हुँदै जान थालेका छन् । जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले गत वर्षदेखि सार्वजनिक धारालाई विस्थापन गरेर एक घर एक धारा बनाइदिन थालेपछि सार्वजनिक धारणा बनाउनै छाडिएको छ । सबैलाई खानेपानीको पहुँचमा पु¥याउन र सरकारको लगानीलाई सही सदुपयोग गर्नका लागि सार्वजनिक धारालाई विस्थापन गरेर […]


प्रकाशित मिति: ३ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौं,३ पुस । नेपालमा पहिलोपटक ब्लड क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि भित्रिने भएको छ । काठमाडौंको वीर अस्पतालले ब्लड क्यान्सर एवं स्तन क्यान्सर भए/नभएको पत्ता लगाउने अत्याधुनिक प्रविधि भित्रयाउन लागेको हो । अस्पतालले ‘जेनटिक मोलिक्युल’ युनिट खडा गरेपछि क्यानसरको सम्भाव्यता पत्ता लगाउने थप प्रविधि भित्र्याउने तयारी गरेको अस्पतालका जेनेटिक वैज्ञानिक बलराम गौतमले […]


प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १ पुस । नेपाल राष्ट्र बैंकले २० रूपैयाँको नयाँ नोट बजारमा ल्याएको छ । जनावरको चित्र परिवर्तन गर्दै २० रुपैयाँको नयाँ नोट बजारमा ल्याइएको हो । अब २० को नयाँ नोटमा १२ सिङ्गेको चित्र आएको छ । यसअघिको चित्र १२ सिङ्गेको हो वा होइन भन्ने बिबाद निस्केपछि राष्ट्र बैंकले नेपालमै खिचिएको […]



 

 

 

 

 

 

 


ताजा अपडेट