विविध
प्रकाशित मिति: ३ फाल्गुन २०७३, मंगलवार

१. एन्टोनोव एएन २२५ म्रिया (ANTONOV AN-225 MRIYA) २. GREG DUNHAM’S BIKE ३. सुपर डोजर (5D75A-3SD SUPER DOZER) ४. ENERGY PARTICLE ACCLERATOR MACHINE ५.मैकेनिकल स्पाइडर (GIANT MECHANICAL  SPIDER) ६.OVERBURDEN CONVEYOR BRIDGE F60 ७.लीभेर टस् २८२ बी ट्रक ( LIEBHERR T 282B TRUCK) ८.GUSTAV GUN ९.टी क्रूप-खन्ने मेशिन (THE KRUPP DIGGING MACHINE) १०. LIEBHERR HUGE SCOPE


प्रकाशित मिति: १ फाल्गुन २०७३, आईतवार

आजभोलि धेरै जसो मानिसहरुमा जोर्नी दुख्ने समस्याको गुनासो हुने गर्छ । हुन त जोर्नी दुख्ने समस्या उमेरसँगै देखापर्ने एक समस्या हो, तर यसबाट बच्नका लागि सुरु देखि नै सचेत हुनु जरुरी छ । यदि तपाई चाहनुहुन्छ कि तपाइलाई यस्तो समस्या नहोस भने आफूले खाने कुरामा विषेश ध्यान दिने गर्नुस । १. लसुन : लसुनले जोर्नीको […]


प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

डार्क सर्कल यानी आँखाको तल कालो हुनुका पछाडि धेरै कारणहरु हुन सक्छन् । धेरै तनाव, निन्द्रा नपुग्नु, हार्माेनमा परिवर्तन हुनु, सही तरिकाको जीवनशैली नहुँदा र वंशाणुगतका कारणले पनि आँखाको तल कालो घेरा बस्ने हुन्छ । कतिपय सौन्दर्यका सामग्रीहरुपनि बजारमा पाइन्छन, उनीहरुले आफ्ना उत्पादनहरु प्रयोग गर्दा कालो घेरा कम गर्ने दाबीपनि गरेका हुन्छन् । यदि तपाईको […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

अफगानिस्तानको राजधानी काबुल नजिकै शाओलिन वुशु क्लब चलाउने २० वर्षीया सीमा अजीमी हिउँ परेका उचाईमा आफ्ना साथीहरुसँग अभ्यास गर्ने गर्छिन् । चीनमा प्राचीन समयमा विकसित भएको मार्शल आर्टस वुशु अभ्यास गराउन तलवार लिएर युवतीहरु करतब गरेर देखाउ छन् । इरानमा वुशुको कला सिकेर आएकी सीमाले प्रतियोगिताहरुमा धेरै पदकहरु जितेकी छन् । उनी चाहन्छिन की उनकी […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, ४ माघ । विविध कार्यक्रम आयोजना गरी  यस वर्षदेखि आउदो वर्षको असार १४ गतेसम्म नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापनाको हीरक उत्सव मनाउने भएको छ । मंगलबार प्रतिष्ठानको ३१औँ प्राज्ञसभाका उपलक्ष्यमा आयोजित कार्यक्रममा प्रतिष्ठानले आफ्नो पहिचानलाई अन्तर्राष्ट्रिय जगत्मा उजागर गर्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनमा आबद्ध देशमा रहेका प्रज्ञा–प्रतिष्ठानसित सम्बन्ध विस्तार गर्न सुरु गरेको जानकारी […]


प्रकाशित मिति: ४ माघ २०७३, मंगलवार

काठमाडौँ, ४ माघ । सात महिनाको अवधिमा यस बर्ष  पाँच लाख ८४ हजार तीनसय ५२ जनाले व्यक्तिगत घटना दर्ता गराएका छन् । जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्ध विच्छेदका घटना केन्द्रीय पञ्जीकरण विभागअन्तर्गत वडा, गाविस, नगरपालिका र जिल्ला कार्यालयमा गएर दर्ता भएका हुन् । विभागका सूचना अधिकारीका अनुसार वैशाख महिनादेखि कात्तिक महिनासम्म उक्त सङ्ख्यामा व्यक्तिगत घटना […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार बिर्तामोड, २८ पुस । ६ महिनाभित्र झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । नव सिर्जनशील युवा समाज दुहागढीले उत्पन्न विवाद मिलाउन बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् । दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

प्यूठान, २८ पुस । फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य प्यूठान जिल्लाका १६ ठाउँमा सम्पन्न भएको छ । यो अभियान उत्तरी प्यूठानका रजवारा, अर्खा, डामृ, स्याउलिवाङ क्षेत्रमासम्पन्न भएको हो । त्यस्तै कोचिवाङ, स्वर्गद्वारी, भिंगृसहित धुवाङ, पकला र बरौैँलामा पनि नामावली सङ्कलन तथा अद्यावधिक कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २८ पुस । बुधबार काठमाडौँमा नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ विमोचन भई बजारमा आएको छ । भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार कञ्चनपुर, २८ पुस । कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् । ग्रामीण क्षेत्रमा घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग बढ्दो रुपमा रहेको छ । सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार हुम्ला, २७ पुस । दक्षिण भेगमा पर्ने मदना गाविस–५ बस्ने धनवीर ऐडीका घरमा आगलागी भएको छ । आगलागी हुँदा रु ४० हजार तथा लिउ, फेरुवा, लत्ताकपडा, गलैँचासमेत नष्ट भएको छ । आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको ऐडीले जानकारी दिए । यसैबीच, सिमकोट गाविस, बुराउसे–७ र ८ का लामा […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार मुगु, २६ पुस । जिल्ला जनस्वास्थ्य कार्यालयबाट पठाइएको औषधि बीच बाटोमा नै गायब हुने गरेको पाइएको छ । जिल्लाका ग्रामीण क्षेत्रमा सरकारले जिल्ला अस्पतालबाट सर्वसाधारणलाई ७० प्रकारका, प्राथमिक स्वास्थ्य केन्द्र ५८ प्रकारका र स्वास्थ्य चौकीका लागि ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गरे पनि सर्वसाधारणले ती औषधि पाउने गरेका छैन । उक्त […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार गौशाला, २६ पुस । महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका एक दर्जनभन्दा बढी गाविसमा खानेपानीको हाहाकार हुँदा स्थानीयवासी सात किलोमिटर टाढा पुगेर पानी ल्याउन बाध्य भएका  छन् । विगत छ महिनादेखि पानी नपर्दा जिल्लाको पशुपतिनगर, किसाननगर, हातिलेट, लक्ष्मीनियाँ, बेलगाछी, फुल्काहा, रामनगर, बर्दिबास, गौरीवास, खयमारा, बिजलपुरा, निगौल, गौशाला नगरपालिकालगायतका ठाउँमा खानेपानीको हाहाकार भएको स्थानीयवासीले बताएका छन् […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २६ पुस । सल्यानका द्वन्द्वपीडित कालीबहादुर घर्तीमगरले न्यायका लागि पटकपटक सरोकारवाला निकायमा ताकेता गर्दा पनि कुनै सुनुवाइ नभएको गुनासो गरेका छन् । तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा विद्रोही पक्षबाट पीडित भनिएका कालीबहादुरले न्यायका लागि शान्ति समिति र सत्य निरुपण तथा मेलमिलाप आयोगमा निवेदन दिए पनि सुनुवाइ नभएको बताए । न्यायका लागि सल्यानबाट […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार प्यूठान, २६ पुस । स्थानीयवासी महिला समूहको सक्रियतामा जिल्लाको दुर्गम गाविसका रुपमा रहेको मर्कावाङ गाविस घरभित्रको धुवाँमुक्त गाविस बन्न पुगेको छ । घरभित्रको धुवाँका कारण महिला तथा बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर पुगेको जानकारी पाएसँगै धुवाँमुक्त गाविस घोषणा अभियानमा महिला समूह लागेको स्थानीयवासी महिला अगुवा कमला वलीले बताइन । घरभित्रको धुवाँले सबैभन्दा धेरै […]



 

 

 

 

 

 

 


ताजा अपडेट