विविध
प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पाँचथर, १ पुस । तेह्रथुम आठराई सङ्क्रान्तीस्थित सिरुपानी दलित बस्तीका एक नाबालक साहाराविहीन भएपछि आफन्तले सहयोगको याचना गरेका छन् । बच्चा जन्मेको चार महिनामा नै पिता खगेन्द्र लोहार भारत गएर सम्पर्क बिहीन भएको र जन्डिसका कारण आमासमेत मृत्यु भएपछि नाबालक सन्दिप लोहार अहिले सहाराविहीन बनेका छन् । उनलाई अहिले पाँचथर फिदिम– १ […]


प्रकाशित मिति: १ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार कञ्चनपुर, १ पुस । पाँच वर्षअघि सनवोरा नदीमा आएको बाढीबाट विस्थापनमा परेका कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–९ नौखरीका अठार मुक्त कमैया परिवार पुनःस्थापनाको पर्खाइमा रहेका छन् । भूमिसुधार कार्यालयले विसं २०५७ सालमा पुनःस्थापना गरेको घरजग्गा सबै नदीको बाढीले बगाएपछि मुक्त कमैया परिवारको जीवन कष्टकर बनेको छ । नदीका कारण विस्थापनमा परेका परिवार मजदुरी […]


प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पोखरा, ३० मंसिर । पोखरामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । पोखरा १२ माटेपानी बस्ने वर्ष ८७ की लिला भण्डारीको आगोले जलेर मृत्यु भएको हो । आफैंले खाएको चुरोट लगाएको कपडामा सल्किएपछि आगोले जलेको उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आगोले जलेर घाइते भई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा […]


प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु,३० मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर जंगलमा एउटा शवको कंकाल फेला परेको छ । शिवराज नपा ३, स्थित सुपादेउराली मन्दिरदेखि करीब ५ सय मिटर पूर्व बेल नदी र जवाई खोलाको दोभानमा शव फेला परेको हो । नयाँवस्तीका स्थानीय घाँस काट्न जंगलमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ मंसिर । विगत लामो समयदेखि मुखको क्यान्सरको उपचार गराइरहनुभएका पर्यटन पत्रकार पुष्प थपलियालाई राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज) ले रु ४६ हजार सहयोग सहित सम्मान गरेको छ । गोरखा पर्यटनका संस्थापक अध्यक्ष समेत रहनुभएका थपलियाको स्वास्थ्यलाभको कामनासहित सो सम्मान गरिएको हो । उनको मुखको क्यान्सरको उपचारका क्रममा दुवै मिर्गौलाले समेत […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २९ मंसिर । म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् । जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् । विसं २०५४ […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ मंसिर । दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपालमा बहुसङ्ख्यक निजी […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार डडेल्धुरा, २९ मंसिर । विभिन्न सूचकका आधारमा डडेल्धुरा जिल्लाका सात गाविसलाई पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रुपमा […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार वीरगन्ज ,२९ मंसिर । विगत केही दिनयता मध्यतराईमा बढेको चिसोका कारण बारा र पर्सा जिल्लामा कठ्याङ्ग्रिएर दुईजनाको मृत्यु भएको छ भने जनजीवन कष्टकर बन्दै गएको छ । अयमिअत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर बारा जिल्लाका मनहरवा–८ बस्ने ४० वर्षीय सुकेश्वर माझी तथा पर्सा जिल्लाको सेढवा–१ का ४५ वर्षीय प्रभुराम चमारको कठ्याङ्ग्रिएर हालै मृत्यु भएको […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार गोरखा,२८ मंसिर । एक हजार २०० मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । गत मङ्सिर ११ गते जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा उचित नभएको भन्दै आन्दोलनमा उत्रिएका बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकनका लागि निवेदन पठाएको […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार पर्सा, २६ मंसिर । चिसोले कठ्याङ्गिरएर गएराति पर्सामा एकको मुत्यू भएको छ । सेढवा गाविस–१ निवासी ४५ वर्षीय प्रभुराम चमारको गएराति मृत्यु भएको हो । गाउँ नजिकैको नालामा मदिरा सेवन गरी लडेका चमारलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाएको छ । कामबाट घर फिर्किने क्रममा मदिरा […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, २४ मंसिर । सोलुखुम्बुको चौलाखर्क र रामेछापको गुम्देल गाविस जोड्ने लिखुखोलाको पुल निर्माण कार्य चार वर्षमा पनि पूरा हुन सकेको छैन । विसं २०६९ मा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) र सिरुवा लोकप्रियदेवी कन्स्ट्रक्सनबीच सम्झौता भई काम सुरु भएको पुल निर्माण कार्य […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २४ मंसिर । म्याग्दीको सदरमुकाम बेनीबजारमा स्थापना भएको परोपकारी संस्था ओमकुमारी शान्तिकोष विपन्न बिरामी र तिनका आफन्तका लागि आशाको केन्द्र बन्दै जान थालेको छ । विसं २०७१ मा बेनी नगरपालिका–१४ की ओमकुमारी पुन (शान्ति) हाइपोप्लास्टिक एनिमिया रोगबाट पीडित भएपछि उपचारमा आर्थिक सहयोग जुटाउने अभियानसँगै जिल्ला प्रशासन कार्यालय, म्याग्दीमा दर्ता भएको ओमकुमारी […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार पाल्पा, २४ मंसिर । पाल्पाको सहलकोटका अजय सुनार अहिले चित्र कोर्ने कलामा रमाउँदै छन् । बाल्यकालदेखि नै चित्र कोर्ने कलामा रुचि जगाउँदै आएका सुनारको कला देख्ने जोकोहीको मन लोभ्याउने गर्दछ । उनले हातले बनाएको तस्बिर र डिजिटल प्रविधिबाट निर्माण गरिएको तस्बिर छुट्टयाउन गाह्रो परेको सुनारका साथी इमानसिंह रानाले बताए । रामतुल्सी उच्च माविमा […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार भोजपुर, २४ मंसिर । भोजपुरको एक मात्र टक्सार विमानस्थल स्तरोन्नतिको काम सुरु भएसँगै हवाई उडान बन्द भएको छ । भूकम्प, नाकाबन्दी र बर्सातले गर्दा रोकिएको काम मंसिर २४ गते अर्थात् आजदेखि सुरु हुने भएकाले हवाई उडान तीन महिनाका लागि बन्द हुने विमानस्थल प्रमुख दुर्गामणि चौधरीले जानकारी दिए । कालोपत्रको कामका लागि ४० भन्दा […]



 

 

 

 

 

 

 


ताजा अपडेट