विविध
प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार रामेछाप, २६ पुस । हो पढ्नलाई कहिले उमेरले छेक्दैन । यसको जल्दा बल्दा उदाहरण हुन रामेछाप गर्जाङ–२ धौले निवासी रामबहादुर कार्की । ७४ वर्षको उमेरमा उनी नातिनातिना उमेरका केटाकेटीसँगै चटेश्वरी उच्च मावि कक्षा ८ मा नियमित विद्यालय गएर अङ्ग्रेजी नेपाली दुवै विषय पढ्छन् । जहाँ इच्छा त्याहा उपाय भने झैँ नातिनातिनाका हजुरबुबा भइसकेका […]


प्रकाशित मिति: २४ पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार उदयपुर, २४ पुस । जिल्लाका धेरै सरकारी कार्यालय अपाङ्गमैत्री नभएकामा जिल्ला अपाङ्ग सङ्घका पदाधिकारीले गुनासो गरेका छन् । मुख्य सरकारी कार्यालय नै अपाङ्गमैत्री नहुँदा आफूहरु जस्ता अपाङ्गका लागि सेवा लिन समस्या भएको नेपाल अपाङ्ग सङ्घ जिल्ला अध्यक्ष चन्द्रकुमार राईले बताए । कार्यालयभित्र प्रवेश गर्न पनि नसकिने र कार्यलय प्रमुख माथिल्लो तलामा बस्ने […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सप्तरी, २२ पुस । सप्तरी जिल्लाको तिलाठी ९ बेलीस्थित मोहमद अब्दुल मियाँको घरमा गएराति आगलागी भएक छ । गोठमा विद्युतीय तार सर्ट भई आगलागी हुँदा अन्य तीन वटा घर तथा घरमा रहेको अन्नपात तथा लत्ताकपडा जली करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको बताइएको छ । आगलागीबारे जानकारी पाउनासाथै एपीएफ टोली, […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

 रिपोर्टर नेपाल समाचार सोलुखुम्बु, २२ पुस । विसं २०७२ मा गएको विनाशकारी भूकम्पबाट सोलुखुम्बुमा १८ हजार ३८४ घर भत्किएको विवरण जिल्ला विकास समितिले केन्द्रीय तथ्याङ्क विभागमा दिएको छ । यस अघिको तथ्याङ्क जिल्ला प्रशासन कार्यालयमा समेत नभेटिएपछि राष्ट्रिय पुनः निर्माण प्राधिकरणले जिविसलाई दुई दिनभित्र तथ्याङ्क विभागमा पठाउन भनेकामा जिविसले गाविसमार्फत वडा नागरिक मञ्चबाट पुनः तथ्याङ्क […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार चितवन, २२ पुस । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा काम गर्न रोक लगाइने भएको छ । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मी निजी क्लिनिकमा केन्द्रित हुन थालेपछि अस्पताल अस्तव्यस्त बनेको छ । अस्पताल सुधार्ने अभियानअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनअनुरुप अस्पतालमा यो व्यवस्था लागू गर्न लागिएको हो । अस्पताल सञ्चालक […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २२ पुस । ग्रीनसिटी अस्पतालद्वारा तीन हजार बिरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउन्डेसन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अस्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु, २० पुस । जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको बेवास्ताले गर्दा कपिलवस्तुमा अपाङ्गता भएका बालबालिका शिक्षा लिनबाट वञ्चित भएका छन् । विशेषगरी सुन्न नसक्ने तथा सुस्तश्रवण भएका बालबालिका आधारभूत शिक्षाबाट समेत वञ्चित भएका हुन् । जिल्ला शिक्षा कार्यालयमा अपाङ्गता भएका बालबालिकलाई सहज र सुलभ शिक्षा दिनका लागि कपिलवस्तुमा नौवटा विद्यालयमार्फत विशेष शिक्षा दिने […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २० पुस । उपचारको अभावमा १७ वर्षदेखि थला परेका जाजरकोट सुकुम्वासी परिवारका अमर आग्रीको आर्थिक अभावका कारण उपचार हुन नसकेको खबर सार्वजनिक भएपछि बेलायतमा रहेका नेपाली दम्पतीले रु २० हजार सहयोग गरेका छन् । जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले मंगलबार सो रकम  परिवारलाई हस्तान्तरण गरे । म्याग्दी घर भई बेलायतमा […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १९ पुस । दुध हामी सबैको स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसको साथ केहि चिजहरु खायो भने हानीकारक पनि हुन सक्छ । केहि यस्ता चिजहरु छन् जुन दुधसँग मिसाएर खाँदा पाचन प्रणलीमा समस्या आउनुका साथै मोटोपन बढाउने सम्म हुन सक्छ । रहरको दाल र दुध दुबै सँगै एक साथ खाँदा ग्यास्टिक […]


प्रकाशित मिति: १९ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार डडेल्धुरा, १९ पुस । चिसो बढेसँगै डडेल्धुराका सरकारी विद्यालय एक महिनाका लागि बन्द भएको छ । पुस १५ देखि एकाएक चिसोका कारण शीतलहर बढेपछि विद्यालयमा हिउँदे बिदा गरिएको हो । विद्यार्थीहरु लामो दूरी हिँडेर आउनुपर्ने र न्यानो कपडासमेत लगाउन नसक्ने हुँदा पहाडी भेगका सम्पूण सरकारी विद्यालय माघ १५ सम्मका लागि बनद गरिएको […]


प्रकाशित मिति: १४ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १४ पुस । नीजि स्वास्थ्य संस्थाहरु अवैध रुपमा सञ्चालन भएको भन्दै मन्त्रालयले नयाँ व्यवस्था ल्याएको छ । मन्त्रालयले अनुगमन गर्दा नीजि अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि उनीहरुलाई कानुनी दायरामा ल्याउनका लागि मन्त्रालयले स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका संशोधनसहित जारी गरेको हो । नयाँ निर्देशिका लागू भए लगतै नीजि स्वास्थ्य […]


प्रकाशित मिति: १२ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १२ पुस ।  राष्ट्रिय मानवअधिकार आयोेग र सिजपको संयुत आयोजनामा संयुक्त राष्ट्रसंघको आवधिक प्रतिवेदन र बालअधिकार समितिद्वारा नेपालको तेस्रो, चौथो र पाँचौ आवधिक बालअधिकार प्रतिवेदन माथिको समापन टिप्पणीको आधारमा नागरिक समाजबाट तयार पारिएको कार्ययोजना माथि राष्ट्रिय कार्यशाला गरी कार्ययोजनालाई पूर्णता दिने कार्य सोमबार सम्पन्न भएको छ । तयार पारिएको कार्य योजनालाई सोहि […]


प्रकाशित मिति: ११ पुष २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार वीरगन्ज, ११ पुस । वीरगन्जको कारागारभित्र बन्द कैदीहरुबीच झगडा हुदा छुरा हानाहान भएको छ । आइतबार साझ एक कैदीले अर्कोलाई छुरा हानेको प्रहरीले जनाएको छ । कैदीहरुले क्रिसमसको रमझम मनाई रहेको बेला घटना भएको हो । सुनसरीको झुम्का कारागारबाट ३ महिना अगाडि सरुवा भएर आएका अपहरण, धम्की र चन्दा असुल मुद्दाको कसुरमा […]


प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, १० पुस । कैलालीको गोदावरी गाविसस्थित भ्यागुतेमा गाई हत्या गरेको विरोध स्वरुप आइतबार सुदूरपश्चिम बन्द गरिएको छ । हिन्दूवादी संघसंगठनद्धारा संयुक्त रुपमा गरिएको बन्दका कारण यस क्षेत्रमा यातायात, व्यापार, व्यवसाय सबै ठप्प भएको छ । बन्दकर्ताले गौहत्या संलग्न हुनेको खोजी गरी कडा कारबाहीको माग गरेका छन् । धनगढी अत्तरिया लगायत क्षेत्रमा […]


प्रकाशित मिति: १० पुष २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार काठमाण्डौ, १० पुस । यदि तपाईलाइ राति निन्द्रा लाग्दैन भने तपाइको निन्द्रा पुरा हुन सक्दैन । कहिले काहि यस्तो पनि हुने गर्छ कि हामीलाई निन्द्रा त आउछ तर सुत्न सकिरहेका हुदैनौ । घडिको सुई हेर्दा हेर्दै बीहान भई सक्छ र जस्को कारण हाम्रो दिन पनि खासै राम्रो सबन्न सक्दैन । शरिर भारी […]



 

 

 

 

 

 

 


ताजा अपडेट