उज्जल बालविकास केन्द्रको १०औं वार्षिक उत्सव कार्यक्रम सम्पन्न

प्रकाशित मिति: ५ पुष २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार

धरान, ५ पुस । बेलबारी नगरपालीका वडा नं ११ स्थीत श्री उज्जल बालविकास केन्द्रको १०औं वार्षिक उत्सव कार्यक्रम २०७३ आयोजना शनिबार सम्पन्न भएको छ ।

15645209_1883659865198205_1818704267_n
उक्त वार्षिक उत्सव कार्यक्रम आयोजनामा बालबालीकाहरुलाई सुइटर, टोपी र स्टेस्नरी सामग्री आदि बाढिएको थियो ।

कार्यक्रमा बाडिइएका सुइटर, टोपी र स्टेस्नरी सामग्री आदि श्री प्रकाश राई धरान र शोभा महर्जनले काठमाण्डौबाट उपलब्ध गराएका थिए ।

उज्जल बालविकास संस्थाका अध्यक्ष श्रीमती सकुन्तला राई, प्रमुख अतिथि प्रकाश राई, विषेश अतिथि सुर्य कुमार चौधरी उपस्थित रही कार्यक्रम सम्पन्न भएको थियो ।

यस्तै वडा नागरिक मञ्चको तर्फ बाट आजमी राई, हिना बिश्वास उपस्थित थिए ।

सेतो गुरास प्रतिनिधिी एन्जीओ लगाएतका स्थानीय वुद्धिजिवीहरु, विभिन्न पाटीर्का प्रतिनीधीहरुको उपस्थिती रहेको थियो ।

आयोजित कार्यक्रममा कुसल वालविकास र कविर वालविकासका बालबालिकाहरु पनि सहभागी थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट