समाचार
प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ पुस । काठमाडौं उपत्यकामा दीपक मनाङ्गे नामले परिचित ‘डन’ राजिब गुरुङ राप्रपामा प्रवेश गरेका छन् । राप्रपा अध्यक्ष कमल थापाले बिहीबार काठमाडौंमा आयोजीत एक कार्यक्रममा मनाङ्गेलाई पार्टी प्रवेश गराएका हुन । अपराधीक गतिविधि गर्दै अकुत सम्पत्ति कमाएको भन्दै उनीविरुद परेको मुद्धा विशेष अदालतमा अहिले पनि विचाराधीन छ । गुण्डागर्दीमा संलग्न […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ पुस । उपत्यकामा सरकारले लामा र स्तरीय ठूला बस सञ्चालनका गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको संयोजकत्वमा विभिन्न नगरपालिका सम्मिलित मुनाफारहित उपत्यका नगर यातायात लिमिटेड नामको कम्पनी दर्ता हुने भएको हो । स्थानीय विकासमन्त्री हितराज पाण्डेका अनुसार काठमाडौं उपत्यकाका सबै नगरपालिकाले सेयरका स्पमा गरेको लगानी र सरकारबाट प्राप्त अनुदानबाट कम्पनी […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार रोल्पा, २९ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको भन्दै त्यस प्रति असन्तुष्टि व्यक्त गरेका छन् । रोल्पाको लिवाङमा भएको ५ नं प्रदेश विभाजनविरुद्ध जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन । हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २८ पुस  ।  बिहीबार अपरान्ह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवर्तमान प्रमुख आयुक्त लोकमानसिंह कार्कीले परिवारसहित  सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतले उनको नियुक्ति नै बदर गरेपछि कार्की प्रमुख आयुक्तको पदबाट मुक्त भएका थिए । अख्तियारको सवारीसाधन त्यही छाडेर उनी निजी गाडीमा बाहिरिएका छन् । सई उत्तम भण्डारी नेतृत्वको प्रहरी टोलीसहितको […]


प्रकाशित मिति: २९ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार रुकुम, २९ पुस । रुकुमको सिम्ली–१ की एक महिलाको घाँस काट्ने क्रममा रूखबाट लडेर मृत्यु भएको छ । गाईवस्तुका लागि घाँस काट्न रूखमा चढेकी अन्दाजी ३४ वर्षीया देउरुपा खड्काको रूखबाट लडेर मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएकी खड्कालाई जिल्ला अस्पताल सल्लेमा उपचारका लागि लगिएको थियो । त्यहा उपचार सम्भव नभएपछि […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार बिर्तामोड, २८ पुस । ६ महिनाभित्र झापा दुहागढीमा सञ्चालित दुईवटा सिमेन्ट उद्योगलाई व्यवस्थित गर्न सम्बन्धित उद्योगीले प्रतिबद्धता जाहेर गरेका छन् । नव सिर्जनशील युवा समाज दुहागढीले उत्पन्न विवाद मिलाउन बुधबार आयोजना गरेको छलफलमा उद्योगीले यस्तो प्रतिबद्धता जनाएका हुन् । दुहागढी–१ मा हिमालयज सिमेन्ट उद्योग र दुहागढी–३ मा गोरखकाली सिमेन्ट उद्योग व्यवस्थित नहुँदा […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

प्यूठान, २८ पुस । फोटोसहितको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्य प्यूठान जिल्लाका १६ ठाउँमा सम्पन्न भएको छ । यो अभियान उत्तरी प्यूठानका रजवारा, अर्खा, डामृ, स्याउलिवाङ क्षेत्रमासम्पन्न भएको हो । त्यस्तै कोचिवाङ, स्वर्गद्वारी, भिंगृसहित धुवाङ, पकला र बरौैँलामा पनि नामावली सङ्कलन तथा अद्यावधिक कार्य सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जनाएको छ । त्यस्तै […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २८ पुस । बुधबार काठमाडौँमा नवराज भट्टराई ‘कोहम्’ र नारायणप्रसाद भट्टराई ‘सोहम्’ ले लेखेको यात्रा संस्मरण ‘देखेको विश्व र नेपाल’ विमोचन भई बजारमा आएको छ । भारत, भुटान र म्यानमार देशको भ्रमण क्रम एक बर्षमा देखेका विभिन्न विषयवस्तु तथा अनुभवमा आधारित सो पुस्तक लेखकद्वयको चौथो कृतिका रुपमा आएको हो । भारत, […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार कञ्चनपुर, २८ पुस । कञ्चनपुरका ग्रामीण क्षेत्रका बासिन्दा बढ्दो विद्युत्भार कटौतीका कारण विद्युतीय ऊर्जाको विकल्पका रुपमा सौर्य ऊर्जाको प्रयोग गर्न थालेका छन् । ग्रामीण क्षेत्रमा घरायसी प्रयोजनका लागि सौर्य ऊर्जाको माग बढ्दो रुपमा रहेको छ । सौर्य ऊर्जाको यहाँका बासिन्दाले पानी तताउने, कम्प्युटर चलाउन, टेलिभिजन, पङ्खा र बत्ती बाल्नका लागि प्रयोग गर्दै […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पोखरा, २८ पुस । आगामी फागुन १४ गते नै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुनुपर्ने नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विगत आठ वर्षयता स्ववियु निर्वाचन हुन नसकेको बताउँदै नेपाली विद्यार्थी आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धिका रुपमा रहेको यो निर्वाचन […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार दाङ, २८ पुस । राप्ती आँखा अस्पताल दाङले अत्याधुनिक मेसिन खरिद गरेको छ । अस्पतालले विभिन्न चार किसिमका आँखा उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक मेसिनहरु जडान गरी सेवा सञ्चालन गरेको अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी दिए । रु दुई करोड ५७ लाख लागतमा अस्पतालले अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रियासँगै आँखाको अल्ट्रासाउन्ड मेसिन, […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २८ पुस । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति मणिराज उपाध्यायप्रतिको आज अन्तिम श्रद्धाञ्जलि दिँदै अन्त्येष्टि गरिएको छ । आज विहान पशुपति आर्यघाटमा उनको श्रद्धाञ्जलि कार्यक्रमसहित अन्त्येष्टि गरिएको हो । उनको गएराति हृदयाघातका कारण ९४ वर्षको उमेरमा निधन भएको थियो । श्रद्धाञ्जलि कार्यक्रममा पुगेका सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपालीमा […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार विश्वको शिखर सगरमाथामा पहिलो चोटि पाईला टेक्न सफल आरोही तेन्जीङ शेर्पाको नेपालमा कहिकतै नामोनिसान देख्न पाइन्न केवल किताबका पानाहरुमा बाहेक । भारत दार्जलिङ्गस्थित पर्वता आरोही कलेजमा रहेको प्रथम सगरमाथा आरोही तेन्जीङ शेर्पाको शालिक । तस्वीर : हेम राई


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार ललितपुर, २८ पुस । स्थानीय निकायको निर्वाचन छिट्टै हुने सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताएका छन् । आज गोदावरीमा स्थानीय विकास मन्त्रालयद्वारा आयोजित सुनौला हजार दिन आयोजना कार्यान्वयन तथा प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन अवस्थालाई तोडेर हुने निर्वाचन सफल बनाउन तयारी अवस्थामा रहन स्थानीय विकास अधिकारीहरुलाई आग्रह गरेका हुन् […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २८ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म हुने स्वस्थानी मेला साँखुस्थित शालीनदीमा आज बाट सुरु भएको छ ।आजदेखि हिन्दु महिलाहरुले स्वस्थानीको पूजा गरी स्वस्थानी व्रत लिने गर्छन् । हिन्दु धर्मावलम्बी महिलाहरुले आजबाट नङ काटी स्नान गरी शुद्ध वस्त्र लगाई व्रत बस्ने र राती महादेवको पुजा गर्ने गर्छन । एक […]



 

 

 

 

 

 

 


ताजा अपडेट