आफ्नै देशमा विरानो

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

विश्वको शिखर सगरमाथामा पहिलो चोटि पाईला टेक्न सफल आरोही तेन्जीङ शेर्पाको नेपालमा कहिकतै नामोनिसान देख्न पाइन्न केवल किताबका पानाहरुमा बाहेक । भारत दार्जलिङ्गस्थित पर्वता आरोही कलेजमा रहेको प्रथम सगरमाथा आरोही तेन्जीङ शेर्पाको शालिक ।

तस्वीर : हेम राई


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट