समाचार
प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार रामेछाप, २७ पुस । रामेछापमा टिपर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ । ना १ ञ ५७ नंको टिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुलीको भद्रकालीका रमेश बम्जनको ज्यान गएको हो । बुधबार भएको दुर्घटनामा तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पाँचथर, २८ पुस । एक नवजात शिशु पाँचथरको सिदिन–४ मा मृत अवस्थामा फेला परेको छ । २१ वर्षीया रमिला राईले जन्माएर फालेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको छ । घटनामा संलग्न फिदिम–१ बस्ने २८ वर्षीय केवर राईलाई पनि प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका दुवैलाई अदालत पाँचथरबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दाअन्तर्गत […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २८ पुस । ऐतिहासिक महत्वका शिलालेखमा रहेका लिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् । म्याग्दीको दुर्गम कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् । त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किएका योगगुरु नवीन […]


प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार बर्दिवास, २८ पुस । एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ । भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको महोत्तरी जिल्लाको रामनगरस्थित उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर मृत्यु भएको हो । मजदुर तिवारीको चेपिएर […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार राजविराज, २७ पुस । सप्तरीको राजविराजस्थित करिब पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको विमानस्थलको पुनःनिर्माण कार्य तीव्रगतिमा भइरहेको छ । विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले करिब रु ३० करोडमा निर्माण कार्यको ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको बताइएको छ । त्यसपछि कालो पत्रेको […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार रोल्पा, २७ पुस । रोल्पा, लिवाङ–९ गुरुङ गाउँकी एक महिला डेढ वर्षअघि साउँदी अरबमा मृत्यु भएका श्रीमानको लासको पर्खाइमै श्रीमानको लास हेर्न नपाउँदै मृत्युको मुखमा पुगेकी छिन् । वैदेशिक रोजगारीको सिलसिलामा साउँदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार चितवन, २७ पुस । बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा चितवनबाट एकसय ३६ जनाको उद्धार भएको छ । क्षेत्रीय कार्यक्रम अधिकृत युवराज दवाडीका अनुसार माइती नेपालमार्फत गएको एक वर्षमा यसरी चितवनबाट एकसय ३६ जना चेलीको उद्धार गरिएको हो । ती मध्ये बेचबिखन गर्ने उद्देश्यले लैजाँदै गर्दा एकसय दुई जनालाई विभिन्न क्षेत्रबाट उद्धार गरिएको हो […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार दमक, २७ पुस । वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् । दमकमा आज प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै सरकारको गठन प्रक्रिया माओवादी र काँग्रेसको अपवित्र गठबन्धनबाट गलत ढङ्गले बनेकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार रामपुर, २७ पुस । रामपुर नगरपालिका–२ पन्थेमा रहेको गाडाँकोट स्वास्थ्य चौकीको भवनको आज उद्योगमन्त्री नवीन्द्रराज जोशीले उद्घाटन गरेका छन् । स्वास्थ्य चौकीको भवन उद्घाटन गर्दै जोशीले स्वास्थ्यको भौतिक पूर्वाधार सबैको साँझा सम्पत्ति रहेको बताए । उनले भौतिक पूर्वाधारमा जीवन्त दिन स्थानीयवासीको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने भौतिक पूर्वाधार निर्माण भएर […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार इलाम, २७ पुस । मङ्गलबार सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताएका छन् । इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताएका हुन । उनले इलामको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्नुपर्ने समेत धारणा […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार वीरगन्ज, २७ पुस । पर्सा जिल्लाका चारवटा गाविसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको छ । पर्सा जिल्लाका विश्रामपुर, गमहरिया, सिवरवा तथा भगराटार गाविसमा सञ्चालन भएको हो । किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यअनुरुप कृषि क्षेत्रमा उत्पादन तथा उत्पादकत्व बढाउन उक्त परियोजना सञ्चालित गरिएको छ । सो परियोजनाअन्तर्गत पहिलो चरणमा पाँचसय हेक्टर क्षेत्रफललाई लक्षित […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २७ पुस । आज पुस २७ गते देशभर विभिन्न कार्यक्रमहरु गरी २९५औं पृथ्वी जयन्ती मनाईदैं छ । आधुनिक नेपालका निर्माताका रुपमा पनि पृथ्वीनारायण शाहलाई हेरिने हुदाँ आजको दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा पनि मानिने प्रचलन छ । यसै उपलक्ष्यमा राजधानीमा आयोजित एक कार्यक्रमका बीच राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको योगदानबारे […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार ललितपुर, २७ पुस । रवीन्द्रराज ताम्राकारका अध्यक्षतामा ताम्राकार समाजको १५औँ साधारणसभाले १० सदस्यीय कार्यसमिति चयन गरेको छ । निर्वाचित भएका १० सदस्यबाट नै उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र बाँकी एक सदस्य चयन हुने नवनिर्वाचित अध्यक्ष रवीन्द्रराजले साधारणसभामा जानकारी दिए । कार्यसमितिको बैठकले नै अध्यक्षबाहेकका बाँकी पदाधिकारीको टुङ्गो लगाउने छ । अन्य पदमा शम्भुगोविन्द, विनोद, […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, २७ पुस । पर्यटन व्यवसायीले पोखरा २५ स्थित पुम्दीकोटमा निर्माण गरिने विशाल महादेवको मूर्ति स्थापनामा सहयोग गर्ने भएका छन् । उपभोक्ता एवम् पर्यटन प्रवद्र्धन समितिद्वारा पोखरामा आयोजित पर्यटन व्यवसायीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा उनीहरुले पुम्दीकोट विशाल महादेवको मूर्ति निर्माणमा सक्दो सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । सो क्षेत्रमा सञ्चालित भुजेल, […]


प्रकाशित मिति: २७ पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार हुम्ला, २७ पुस । दक्षिण भेगमा पर्ने मदना गाविस–५ बस्ने धनवीर ऐडीका घरमा आगलागी भएको छ । आगलागी हुँदा रु ४० हजार तथा लिउ, फेरुवा, लत्ताकपडा, गलैँचासमेत नष्ट भएको छ । आगलागीबाट रु दुई लाख ५० हजार बराबरको क्षति भएको ऐडीले जानकारी दिए । यसैबीच, सिमकोट गाविस, बुराउसे–७ र ८ का लामा […]



 

 

 

 

 

 

 


ताजा अपडेट