सयौँ ऐतिहासिक लिपि नष्ट हुँदै

प्रकाशित मिति: २८ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

म्याग्दी, २८ पुस । ऐतिहासिक महत्वका शिलालेखमा रहेका लिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका छन् ।

म्याग्दीको दुर्गम कुइनेमङ्गले गाविसस्थित रिखार बराह ताल परिसरमा रहेका लोपोन्मुख जाति छन्त्याल र मगर भाषामा लेखिएका शिल्पलिपि संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका हुन् ।

त्यहाँको वस्तुस्थिति र धार्मिक स्थलको भ्रमण गरी फर्किएका योगगुरु नवीन जुग्जालीका अनुसार त्यहाँ ढुंगामा लेखिएका ती भाषाका सयौँ लिपि नष्ट हुने अवस्थामा छन् ।स्थानीय तथा सरोकारवालाको बेवास्ताका कारण लिपि संरक्षणमा समस्या आएको जुग्जालीले बताए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट