विचित्र संसार
प्रकाशित मिति: १५ फाल्गुन २०७३, आईतवार

साउँदी अरबको संबा फाइनेन्शियल ग्रुपको सीईओ एक महिला रनिया नशर हुन । साउँदीमा महिलाहरुमाथि कडा कानुन र प्रतिबन्ध लगाउँदा पनि यी महिला यो पदमा पुग्नु धेरै ठूलो कुरा हो । एक सामान्य महिलाको जीवन यस्तो छ साउँदीमा । १. साउँदीमा महिलाहरुले घर बाहिर अपरिचित लोग्ने मानिसहरुसंग बोल्न पाईदैंन । यदि कोही अपरिचित मान्छेसंग बढी कुरा […]


प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

१. मंगल सौर्यमण्डलमा सूर्य पछिको चौंथो ग्रह हो । पृथ्वीबाट यसको रातो भाग देखिने हुनाले यसलाई रातो ग्रह भनेर पनि चिन्ने गरिन्छ । २. नासाको Curiosity rover ले Gale Crater बाट यी तस्बिरहरु पच्छिल्लो वर्ष मात्र पठाएको हो । यसबाट ग्रहहरुको ढाँचालाई बुझुनका साथै त्यहाँ मानवीय जीवन सम्भावनाको खोजी समेत गरि रहेको छ । ३. […]


प्रकाशित मिति: १० फाल्गुन २०७३, मंगलवार

आजभोलि मानिसहरु आफ्नो सामाजिक प्रतिष्ठा बढाउनका लागि भोजभतेरतिर निकै सहभागी हुने गर्दछन् । खानपानका कारण अहिले वृद्धदेखि लिएर वयस्कहरु रोगको सिकार भई रहेका छन । शरीरलाई आराम नदिएर काम गर्दा साथै व्यायाम नगर्दापनि डाइबिटिज हुने सम्भावना हुन्छ । तर हामीले चाहे भने प्राकिृतिक उपायहरुद्धारा यसको रोकथाम गर्न सकिन्छ । करेला हामी प्रायले तरकारीको रुपमा खाँदैं […]


प्रकाशित मिति: ९ फाल्गुन २०७३, सोमबार

१. मुत्युको बाटो, तेन्जिङ हिलारी एयरपोर्ट : नेपालको खोलुखुम्बुमा रहेको तेन्जिङ एयरपोर्ट विश्वको सबैभन्दा डरलाग्दो एयरपोर्टहरुमा एक हो । अग्लो उचाइमा बनेको यो एयरपोर्ट चारैतिरबाट पहाडले घेरिएको छ । यहाँ रहेको एयरपोर्ट असाधै छोटो छ, जुन गहिरो खाई भएर उडान भर्ने गर्छ । २. चुचुराको खतरा,  कौरशेवेल एयरपोर्ट : फ्रान्सको अग्लो पहाडमा रहेको यो एयरपोर्टमा […]


प्रकाशित मिति: ८ फाल्गुन २०७३, आईतवार

१. द घान, अस्ट्रेलिया २. द छेपे, मेक्सिको ३.रोयल स्काट्सम्यान ४. गोल्डन इगल ट्राँस साइबेरियन एक्सप्रेस, रुस ५. ईस्टर्न एण्ड ओरिएण्टल एक्सप्रेस, एशिया ६. महराजा एक्सप्रेस, भारत ७. रकी माउण्टेनियर, क्यानडा ८. प्यालेस अन व्हील्स, राजस्थान ९. रोवर्स रेल, अफ्रिका


प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

विभिन्न देशहरु आफ्नो सीमानाका लागि लडिरहेका बेला केही देशहरुको सीमा अझैंसम्म अलग नै छन। यहाँ न कतै काडाँको तार लगाइएको छ न कुनै अग्ला पर्खाल नै लगाइएको छ । विश्वास नलाग्न सक्छ तर, यहाँ कतैपनि सैनिकसम्मको ब्यवस्था गरिएको छैन । आज हामी तपाइलाई यस्तै केही राष्ट्रहरुको बारेमा बताउँदै छौं । १. यो तस्बिर नेदरल्यान्ड र […]


प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

मस्को । हामी सबैलाई थाहा छ कि मुटु छातीमा धड्किन्छ, यसलाई मात्र अनुभव गर्न सकिन्छ । तर, रुसकी एक बालिकाको मुटु छातीभन्दा बाहिर देखिन्छ । यति मात्र हैन यी सात वर्षिय बालिकाको मुटु धड्केको पनि देख्न सक्नु हुन्छ । विरसाव्या नाम की यी बालिका अरु बालिका झैं खेल्ने, नृत्य प्रतियोगितामा सहभागी हुने गर्छिन । डाक्टरहरुका […]


प्रकाशित मिति: ६ फाल्गुन २०७३, शुक्रबार

दुबई, ६ फाल्गुन । संयुक्त अरब इमिरेट्स यूएईले प्रदुषण रहित शहरपछि अब मंगल ग्रह तर्फ आफ्नो बाटो मोडेको छ । अब यूएईले मंगल ग्रहमा वर्ष २११७ सम्म पहिलो मानव बस्ती बनाउने योजना पेश गरेको छ । आगामी केही वर्षपछि मानिसहरुलाई यो रातो ग्रहको पनि यात्रा गराउन चाहन्छन् । यूएईका उप राष्ट्रपति एवम् प्रधानमन्त्री तथा दुबईका […]


प्रकाशित मिति: ५ फाल्गुन २०७३, बिहीबार

१. ब्राजील प्रतिदिन २,६२४,००० ब्यारेल २. कुबेत प्रतिदिन ३,०००,००० ब्यारेल ३. संयुक्त अरब इमिरेट्स ग्ब्भ् प्रतिदिन ३,१८८,००० ब्यारेल ४. क्यानडा प्रतिदिन ३,६५२,००० ब्यारेल ५. ईरान प्रतिदिन ३,९२०,००० ब्यारेल ६. चीन प्रतिदिन ३,९३८,००० ब्यारेल ७. इराक प्रतिदिन ४,८३६,००० ब्यारेल   ८.  अमेरिका प्रतिदिन ८,७४४,००० ब्यारेल ९. रुस प्रतिदिन १०, २५४,००० ब्यारेल १०. साउदी अरब प्रतिदिन १०, […]


प्रकाशित मिति: ४ फाल्गुन २०७३, बुधबार

१ बेजिङ अन्तराष्ट्रिय एयरपोर्ट, चीन २. कायरो अन्तराष्ट्रिय एयरपोर्ट, इजिप्ट ३.ओहारे अन्तराट्रिय एयरपोर्ट, शिकागो ४. सुवर्नभमि एयरपोर्ट, बैंकक ५.मैड्रिड ब्रजाज एयरपोर्ट, स्पेन ६. चाल्र्स डे गौले एयरपोर्ट, फ्रान्स ७. शंघाई पुडोंग अन्तराष्ट्रिय एयरपोर्ट, चीन ८. डाल्स र फोर्थ वर्थ अन्तराष्ट्रिय एयरपोर्ट, अमेरिका (टेक्सस) ९. डेनेवर अन्तराष्ट्रिय एयरपोर्ट, अमेरिका १०.किग फहाद अन्तराष्ट्रिय एयरपोर्ट, साउदी अरबिया


प्रकाशित मिति: २ फाल्गुन २०७३, सोमबार

लस एन्जिलस, २ फल्गुन । एक्काइस पाईलट्सको जोडी ५९औँ ग्रैमी अवार्ड समारोहमा आफ्नो पहिलो ग्रैमी पुरस्कार लिन पाइन्ट नै नलगाएर  गएका छन् । स्ट्रेस आउट का लागि उनीहरुलाई उक्त पुरस्कार दिइएको हो । बेस्ट पप जोडी – ग्रुप प्रेजेन्टेशन क्याटगरीका लागि विजेताको नाम घोषण हुने वित्तिकै टेलर जोसफ र जोशन डनले सीटबाट उठेर आफ्नो पाईन्ट […]


प्रकाशित मिति: २९ माघ २०७३, शनिबार

संसारकै सबैभन्दा धेरै तौल भएकी इमान अहमद आफ्नो उपचारका आशा लिएर भारत आई पुगेकी छिन । करिब ५०० किलो वजन भएकी इमान इजिप्टको राजधानी मिश्रकी बासिन्दा हुन । एलिफेन्टाइसिस नामको दुर्लभ बिमारीको शिकार भएका कारण उनको तौल यति धेरै बढ्न गएको हो । अब मुम्बईको सैफी अस्पतालका डाक्टर लकडांवाला र उनको टिमले ३६ वर्षकी इमानको […]


प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

ब्राजीलमा बसोबास गर्ने पाउलो गेब्रियल डा. सिल्वा बेरोस र केटयूसियालाई होशिनो बेरोसले ८ वर्षको सम्बन्धपछि २०१६ नवेम्बर १७ मा विवहा गरेका थिए । यसपछि यी दुइको नाम गिनीज बुक अफ वल्डको रेकोर्डसमा विश्वका सबैभन्दा होचा जोडीका रुपमा पर्न सफल भएको छ । ३१ वर्षका पाउल मात्र ३५.५४ इन्चका छन् भने र २८ वर्षीय गेब्रियल ३५.८८ […]


प्रकाशित मिति: २४ माघ २०७३, सोमबार

आफ्नो कपाललाई सुन्दर र कलरफुल बनाउने सबैको ईच्छा हुन्छ तर पार्लरहरुको महंगो ट्रिटमेन्ट र साइड इफेक्टको बारेमा सोच्ना साथ तपाईलाई डरलाग्छ भने चिन्ता लिनु पर्दैन । अब घरमै बसेरपनि तपाई आफ्नो कपाललाई प्राकृतिक तरीकाले  कलर गर्न सक्नुहुन्छ । १. कागती कपाललाई कलरिंगको लागि कागतीको प्रयोग पनि गर्ने गरिन्छ । हुनत कागतीको असर अलि ढिलो हुने […]


प्रकाशित मिति: २३ माघ २०७३, आईतवार

१.इंग्ल्याण्डको टेलफाँर्डमा टफ गाय च्यालेन्जमा भाग लिएको एक प्रतियोगी । आफुलाई सबैभन्दा बलियो देखाउनका लागि निकै जोखिको सामना गर्नुपर्छ । २. चीनको नयाँ वर्षको अवसरमा राजधानी बेईजिङमा चीनी ड्रैगन डान्सरहरु । चीनको क्यालेण्डर अनुसार नयाँ वर्षको बसन्त उत्सवपनि भनीने गरिन्छ । चीनको ज्योतिषशास्त्रले प्रत्येक वर्षलाई एउटा एउटा जन्तुसंग जोडिन्छ । यो वर्ष भने कुखुरा वर्ष […]



 

 

 

 

 

 

 


ताजा अपडेट