मंगल ग्रहमा पनि बाच्न सकिने नासाको खोज

प्रकाशित मिति: १२ फाल्गुन २०७३, बिहीबार

१. मंगल सौर्यमण्डलमा सूर्य पछिको चौंथो ग्रह हो । पृथ्वीबाट यसको रातो भाग देखिने हुनाले यसलाई रातो ग्रह भनेर पनि चिन्ने गरिन्छ ।

२. नासाको Curiosity rover ले Gale Crater बाट यी तस्बिरहरु पच्छिल्लो वर्ष मात्र पठाएको हो । यसबाट ग्रहहरुको ढाँचालाई बुझुनका साथै त्यहाँ मानवीय जीवन सम्भावनाको खोजी समेत गरि रहेको छ ।

३. यो तस्बिरले मंगलमा खनिज भएको देखाउँछ । यसको तुलना पृथ्वीको संरचनासंग गरेर मार्समा नै जीवन सम्भावनाको खोजी भइरहेको छ ।

४. २००४ मा यो तस्बिर रोवरले लिएका थिए । पहिलो पटक एउटा खाल्डोबाट माटोे निकालिएको थियो जसलाई मार्समा जीवनको अध्ययन गर्नका लागि प्रयोग गरिएको थियो ।

५. यो पनि भन्ने गरिन्छ कि मंगलमा पानीको सतह सुकेका कारण केही चिन्हहरु बनेका थिए त्यसैलेपनि यहाँ मानिस हुन सक्ने अनुमान गरिएको छ  ।

६. इजिप्ट र मार्सका एलियनका बीचको बलियोपना यो तस्बिरले अझै प्रष्ट पार्छ । केही अन्तरिक्ष वैज्ञानिकहरुले मार्समा यो आकार वास्तवमै एउटा ममी भएको मान्ने गर्दछन् ।

७. Curiosity rover ले पठाएको यो तस्बिरमा इजिप्टको पिरामिड जस्तै आकारमा देखिएको छ । हावा चलेर बनेको आकारका कारण यसलाई बालुवाको पहाड पनि भन्ने गरिएको छ ।

८. गत वर्ष रोवरले वैज्ञानिकलाई पठाएका तस्बिरहरुमा एलियन भालु जस्तै देखिन्छ । द सनको एक रिपोर्टका अनुसर जनवरी २०१६ मा ग्रहको सतहमा यस्तै एक प्राणी देखिएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट