यी हुन विश्वका सबैभन्दा होचा जोडी

प्रकाशित मिति: २५ माघ २०७३, मंगलवार

ब्राजीलमा बसोबास गर्ने पाउलो गेब्रियल डा. सिल्वा बेरोस र केटयूसियालाई होशिनो बेरोसले ८ वर्षको सम्बन्धपछि २०१६ नवेम्बर १७ मा विवहा गरेका थिए । यसपछि यी दुइको नाम गिनीज बुक अफ वल्डको रेकोर्डसमा विश्वका सबैभन्दा होचा जोडीका रुपमा पर्न सफल भएको छ ।

३१ वर्षका पाउल मात्र ३५.५४ इन्चका छन् भने र २८ वर्षीय गेब्रियल ३५.८८ इन्चका निकै होचा जोडी हुन् ।

यदि यी दुबैको उचाइलाई मिलाउने हो भने दुबैको उचाइ मिलाएर ७१.४२ इन्च हुन्छ । जुन यो भन्दा अघि गिनीज बुकमा नाम लेखाएका जोडीको हो । त्यसैले गर्दा अब यी दुई कपल विश्वकै सबैभन्दा होचा जोडीमा परेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट