विचित्र संसार
प्रकाशित मिति: २८ बैशाख २०७४, बिहीबार

काठमाडौं । मानिस बिरामी हुँदा उपचारका लागि अस्पताल जाने गर्दछन् । अस्पतालमा उपचारका सबै सुविधाहरु उपलब्ध हुन्छन् । तर, भारतमा एउटा यस्तो ठाउँ छ जहाँ बिरामी पर्दा डाक्टरले हैन भूतप्रेतले उपचार गर्दछन् । सुन्दा अचम्म लाग्ला तर भारतको उत्तर प्रदेशको गोरखपुर जिल्लामा भूतको अस्पताल छ । गोरखपुर जिल्लामा एक ठाउँ छ रायगंज, जहाँ मानिसहरुले भूतप्रेतसँग […]


प्रकाशित मिति: २६ बैशाख २०७४, मंगलवार

काठमाडौं । बाँदरले मानिसको नक्कल गर्ने कुरा सबैलाई थाहा नै छ । तर, बाँदरले पार्किङमा राखिएको बस चलाएको देख्दा सबै अचम्ममा परे । कुरा सुन्दा तपाईलाई विश्वास गर्न कठिन पर्छ तर यो घटना सत्य नै हो । यो घटना भारतको यूपी बरेली सहरको हो । जहाँ पार्किङमा राखिएको एक बसका चालक निदाइ रहेका बेला बाँदरले […]


प्रकाशित मिति: २४ बैशाख २०७४, आईतवार

काठमाडौं । अहिले विश्वमा नै मोटोपनाका शिकार मानिसहरुको संख्या बढी रहेको छ । तौल बढी भएको व्यक्ति भन्दा हामीले ठूलो मानिसलाई नै सोच्ने गर्दछौं । तर, पंजाबको अमृतसरमा ८ महिनाको एक बच्चाको तौल सुनेर तपाई छक्क पर्नु हुन्छ । अमृतसरकी चाहत नाम गरेकी ८ महिनाकी यो बच्चाको तौल २० किलोग्राम छ । डाक्टर समेत यो […]


प्रकाशित मिति: २२ बैशाख २०७४, शुक्रबार

काठमाडौं । हरेक आमाबाबुको सपना हुन्छ उसको बच्चा संसारमै सुन्दर र स्वास्थ्य जन्मियोस् । तर, कतिपय आमाबाबुको यो सपना अधुरो नै रहन्छ जब उसको बच्चा नै अस्वस्थ जन्मिन्छ । कैमरुनमा बस्दैं आएकी एक महिलासँग यस्तै घटना घटेको छ । उनले जन्माएको बच्चा देखेर सबै डराएका छन् । झट्ट सुन्दा तपाईलाई विश्वास गर्न गार्हो पर्ला तर, […]


प्रकाशित मिति: २० बैशाख २०७४, बुधबार

काठमाडौं । हरेक नारीलाई सुन्दर हुने चाहना हुन्छ । सुन्दर बन्न उनीहरुले विविध उपायहरु समेत अपनाउने गर्दछन् । तर, कसैका लागि सुन्दरता अभिषाप बनेको छ । सुन्दरता नै अभिषाप बन्यो भनी सुन्दा सबैलाई विश्वास गर्न कठिन पर्छ । तर, कम्बोडियाकी २४ वर्षीय अभिनेत्री डेनी नानलाई अधिक नै सुन्दर भएका कारण त्यहाँको सरकारले आगामी एक वर्षसम्मका […]


प्रकाशित मिति: १९ बैशाख २०७४, मंगलवार

बेइजिङ । संसारमा यस्ता पनि मानिसहरु छन् जसलाई खतरनाक स्टन्ट गर्न मन पर्छ । आफ्नो ज्यान नै जोखिममा पारेर उनीहरुले यस्ता खतरापूर्ण कार्यहरु गर्ने गर्दछन् । चीनमा अहिले यस्तै मामिला अगाडि आएको छ । चीनका शी पिङ्गले आफ्नो ज्यान नै जोखिममा पारेर आफ्नो शरीरलाई ४ लाख ६० हजार माहुरीबाट टोकाएका छन् । उनले घन्टौसम्म आफ्नो […]


प्रकाशित मिति: १७ बैशाख २०७४, आईतवार

कम्पाला । आमा बन्नु प्रत्येक नारीको लागि सौभाग्यको कुरा हो । आमा नबनेसम्म नारीको जीवन अधुरो मानिन्छ । आज हामी तपाईलाई यस्तो महिलाको बारेमा बताउँदै छौ जसले २४ वर्षको उमेरमा ३८ बच्चाहरुलाई जन्म दिएकी छन् । झट्ट सुन्दा तपाईलाई विश्वास नलाग्ला तर युगान्डामा बस्ने मरियल नाबातांजीले ३७ वर्षको उमेरमा ३८ बच्चालाई जन्म दिइसकेकी छन् । […]


प्रकाशित मिति: १५ बैशाख २०७४, शुक्रबार

टोकियो । घरबाट बाहिर होटल रेस्टुरेन्टमा खाना खान जाँदा तपाई हामीले पुरुष तथा महिलालाई शूट बुटमा चिटिक्क परेर वेटरका रुपमा देख्ने गर्छाै । तर, वेटरका सबै काम मानिसले नभई बाँदरले गर्छ भनी सुन्दा सबैलाई अचम्म लाग्ला । जापानको राजधानी टोकियोस्थित काबुकी रेस्टुरेन्टमा तपाईलाई मनपर्ने खानेकुरा बाँदरले वेटर बनेर सर्व गर्ने गर्दछन् । तपाईलाई अचम्म लाग्ला […]


प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

लन्डन । हरेक मानिसलाई राम्रो बन्न मन लाग्छ । पछिल्लो समय कलाकारदेखि आम मानिसहरु समेत अनुहारको सर्जरी गर्न थालेका छन् । लस एनजलसमा बस्ने ओफेलिया वैनिटीले ह्मूमन बार्बी डलको जस्तै देखिनका लागि २२ लाख बराबरको खर्च गरेकी छन् । खास कुरा के छ भने उनी आफ्नो शरीरलाई अझ परफेक्ट बनाउन अरु पनि सर्जरी गर्न तयार […]


प्रकाशित मिति: १४ बैशाख २०७४, बिहीबार

यो लुधियानामा रहेको एक मात्र यस्तो रेस्टुरेन्ट हो जहाँ जानु सबैको चाहना बनिसकेको छ । यस्को आकार  हेर्दा पूरै एयरपेल्न जस्तो देखिने र यसमा सुबिधाजनक रेस्टुरेन्टमा जस्तै बसेर खान मिल्ने भएकाले यो  लुधियानामा बनेको एक मात्र यस्तो रेस्टुरेन्ट हो जुन एयरपेल्न रेस्टुरेन्टका रुपमा विश्वभर चर्चित छ ।  


प्रकाशित मिति: १३ बैशाख २०७४, बुधबार

बेइजिङ । सामान्यतया मानिसको हात र खुट्टामा गरी ४ वटा औठा र १६ वटा औलाहरु हुन्छन । तर, तपाईहरुलाई सुन्दा अचम्म लाग्ला कि एउटा बच्चाको १५ औला र १६ औठा छन् । सामाजिक संजालमा अहिले यो बच्चा भाइरल भएको छ । बच्चाको औला र औठाहरुको फोटो निकै चर्चित बनेको छ । सबैलाई आश्चर्य छ कि […]


प्रकाशित मिति: १२ बैशाख २०७४, मंगलवार

काठमाडौं । सामाजिक संजालमा अहिले एउटा बाख्राको फोटो निकै भाइरल भईरहेको छ । खबरका अनुसार उक्त बाख्राले मानिसको जस्तै आकृति भएको बच्चालाई जन्म दिएको छ । डेनिस कैरिएज नामक व्यक्तिले पालेको बाख्राले यस्तो विचित्र जीवलाई जन्म दिएको हो । बाख्राले मानिसको जस्तो बच्चा जन्माएको हल्ला गाउँमा फैलिएपछि अहिले उक्त जीवलाई हेर्न मानिसहरुको ठूलो भीड लाग्ने […]


प्रकाशित मिति: ११ बैशाख २०७४, सोमबार

केपटाउन । बिहे गर्न खास गरी दुलाहा र दुलहीको उमेरबीचमा केही महिना, वर्षको अन्तर हुने गर्दछ । सबैलाई थाहा नै छ ८ वर्षको उमेर बालकले खेल्ने कुद्ने हुन्छ । झट्ट सुन्दा विश्वास नलाग्ला तर, एक ८ वर्षीय बालकले आफ्नी हजुरआमा उमेरकी महिलासँग बिहे गरेर सबैलाई चकित पारेको छ । रमाईलो कुरा के भने ती हजुरआमा […]


प्रकाशित मिति: १० बैशाख २०७४, आईतवार

लाहौर । पाकिस्तानमा एक व्यक्ति विगत २५ वर्षदेखि रुखका पातहरु र काठ खाएर बाँच्दै आएका छन् । मिडिया रिपोर्टअनुसार गरिबीका कारण ती व्यक्तिले पात र काठ खाएर बाँच्नु परेको उल्लेख छ । पाकिस्तानको पंजाब प्रान्तमा पर्ने गुजरांवाला जिल्लामा बस्दै आएका महमूद बटसँग कुनै काम नहुँदा खानाको व्यवस्था गर्न नसकेकाले पात र काठ खाएर बाँच्ने गरेको […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

१.गोबेक्ली टेपे २. डिस्कस स्पेहर ३. सक्स्यावमन ४. बेबी डिस्पोजल ५. माउन्ट ओवेन क्ला ६. ग्राउबेल म्यान ७. नाजका लाइन्स ८. वोल्गोग्राद डिस्क्स ९. बोस्रियाई स्पेहिर्स



 

 

 

 

 

 

 


ताजा अपडेट