विचित्र संसार
प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

कोलोराडोको एक परिवारमा जन्मिएको शिशुको मस्तिष्कमा खुट्टाको पैताला विकास भएको देखिएपछि मेडिकल इतिहासले यसलाई अद्भुत घटना मान्न बाध्य भएको छ । तीन दिनको शिशु साम इस्किवेलको मस्तिष्कमा खुट्टाको प्रारम्भिक स्वरुप देखिनुका साथै अन्य अंगमा पनि हात तथा थाईको स्वरुप देखिएको थियो । पेड्रियाटिक ब्रेन सर्जन डा. पौल गा्रबले शिशुको मस्तिष्कमा खुट्टा भएको पत्ता लगाएका थिए […]


प्रकाशित मिति: २७ भाद्र २०७३, सोमबार

मेक्सिको को सामुद्रिक गुफामा मात्र पाइने केभ चेरासिन नामक माछा जन्मदा आँखा देख्ने भएर जन्मन्छ । तर यो वयस्कअवस्थामाआइपुग्दा पूर्ण रुपमा अन्धो बन्दछ ।


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

शंका लागेपछि विवाह मण्डपमै दुलहीको यौनांग जाँच गरियो भन्दा अचम्म लाग्न सक्छ । तर यसै गरियो, भारतको मध्यप्रदेशस्थित सहडोल जिल्लामा हालै भएको सामुहिक विहे कार्यक्रममा । त्यो पनि ९० जना दुलहीको ।अन्य डेढ सय युवतीको भने विवाह मण्डपमा सहभागी हुनु अगाडि नै परीक्षण गरिएको थियो ।


प्रकाशित मिति: २५ भाद्र २०७३, शनिबार

अमेरिकामा कतिपय नवविवाहित दम्पतीलाई अभिभावकको जिम्मेवारी महशुस गराउन बच्चा जन्मनु अघि प्रशिक्षणका रुपमा एक इलेक्ट्रोनिक बच्चा दिइन्छ । यसले साच्चिकै बच्चाले झै चिहाचिहा गरी रोएको, चिच्याएको, स्याहार सुसार मागेको अभिनय गर्छ । नवविवाहितहरु यो प्रशिक्षण लिन धेरै उत्सुक हुन्छन ।तर ४–५ दिनपछि बच्चा फर्काउनु पर्दा भने तिनीहरुलाई नरमाइलो लाग्छ । त्यो बच्चा अचानक रुने र […]



 

 

 

 

 

 

 


ताजा अपडेट