विचित्र संसार
प्रकाशित मिति: २० माघ २०७३, बिहीबार

१. बालबेक मन्दिर, लेबनान २. मसीह मुक्तिदाता मन्दिर, रसिया ३. सेंट सावा मन्दिर, सर्बिया ४.टिकल मन्दिर, ग्वाटेमाला ५. जेटावनारामया मन्दिर, श्रीलंका ६. रंगनाथास्वामी मन्दिर, श्रीरंगम ७.कर्नाक मन्दिर, मिस्र ८.अंकोरवाट मन्दिर, कम्बोडिया ९. बोरोबुदुर मन्दिर, इण्डोनेशिया    


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

१. चीनको झेजियांग प्रान्तको जिन्हुआमा रोबोट कपल शियाओलौ र शियाओताओ रेष्टोरेन्टमा रोबोट आफैले प्लेट उठाउने र खानापनि सर्भ गर्ने गर्छन । २. बेजिङ्गको बाहिरी इलाकामा रहेका किसान वू युलुले रिक्शा तान्नका लागि एक रोबोट बनाएका छन् । यसले लै बाटो पत्ता लगाउन उनको मदत गर्छ । ३. टोकियो यूनिर्भसिटी र जापानको पब्लिक रिसर्च अर्गनाइजेसनले मिलेर […]


प्रकाशित मिति: १९ माघ २०७३, बुधबार

केही शहर,गाउँ अनि त्यहाँका गल्लीहरुलाई त्यहाँ बस्ने मानिसहरुले सुन्दर बनाएका हुन्छन् । कहिले काही ती ठाउँलाई यसरी सजाएर सिङ्गारिएको हुन्छ कि त्यहाँको सुन्दरता नै त्यहाँको पहिचान बनी दिन्छ । विश्वमा केहि यस्ता सुन्दर गल्ली र सडकहरुको झलक हेरौँ । १. अम्ब्रिया, इटली स्पेलोमा घरका झ्याल, बालकनी र गल्लीहरु रंगी बिरंगी फूलहरुले सजिएका देख्न पाइन्छ । […]


प्रकाशित मिति: १८ माघ २०७३, मंगलवार

आजभोलि सोशल मिडियातिर एउटा यस्तो फोटो भाइरल भएको छ जहाँ धेरै बाजंहरुलाई प्लेनको सिटहरुमा बसेको देखाइएको छ । यो कुनै कहानी हैन वास्तवमा नै साउँदी अरबका एक प्रिंसले बाजंहरुका लागि भनेर ८० वटा सिट बुक गराएको थियो । यही फोटोलाई शेयर गरेपछि नै भाइरल भएको हो । फोटोमा बाजंहरु प्लेनको बीचका सिटहरुमा बसेको देखाएको छ […]


प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

१. एउटा सानो हवाइजहाजले आकाशमा अनौंठा कार्य गरे जसलाई देखेर सबै अचम्म परे । २. स्काईराइटर्सको यो सुन्दर कलालाई देखेर सबैको मन खुशी भएको छ । ३. स्काईराइटर्सले आकाशमा स्माइल अनुहार, लव म्यासेज र आकाशमा दिलको चित्र बनाएका थिए । ४. अमेरिकाको प्रमुख बन्दरगाह शहर र ल्यूसियानाको सबैभन्दा ठूला शहर न्यू आरलिएसमा एक फेस्टिबलमा यसो […]


प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

१.यस सुन्दर शहरमा  2BHK फ्ल्याटको भाडाँ करिब २,०५० डलर पर्छ । २. ताइपे शहरले निकै छिटो प्रगतिको शिखर चुमेको छ र आफूलाई महंगो शहरको रुपमा चिनाएको छ । ताइवानको यो राजधानीमा  2BHK फ्ल्याटको भाडाँ २,०३० डलर रहेको छ । ३. दुबई महंगा शहरहरुमध्ये ८औं नम्बरमा पर्छ । यहाँको भाडाँ लगभग १,५६,१४१ रुपैया पर्छ । यो […]


प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

टर्की, ६ माघ । टर्कीको दक्षिणपूर्वी शहर शानलेउर्फामा अहिलेको समयमा सबै भन्दा सुन्दर परेवा चुन्ने राष्ट्रिय प्रतियोगिता भइरहेको छ सिरियाका सीमित ठाउँहरुमा परेवा पाल्ने र उनीहरुको नयाँ प्रजाती जन्माउने रुची पुरानै मानिन्छ । हेरौ परेवाका यी सुन्दर तस्वीरहरु । १. परेवाप्रति शौकिन मानिसहरु परेवालाई सजाएर राख्ने गर्छन । केही मानिसहरुले त परेवाको खुट्टामा पाउजु र […]


प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

काठमाडौं,५ माघ । संसारका १० सबैभन्दा डरलाग्दा सेल्फी, सेल्फी खिचेको केही मिनटमै ती व्यक्ती पुगे मृत्युको मुखमा । हेरौं यी विश्वका १० उत्कृष्ट सेल्फीका तस्वीर । १. जेम्स क्रोलेट हनीमूनमा गएका थिए । उनी आफ्नो घर फर्कन नै आटेका थिए कि उनलाई समुन्द्रमा सेल्फी खिच्न मन लाग्यो । जब उनी फोटो खिच्दै थिए सार्कले अचानक हमला […]


प्रकाशित मिति: २ माघ २०७३, आईतवार

रिपोर्टर नेपाल समाचार मोरङ, २ माघ । मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी ४३ वर्षदेखि खराउको प्रयोग गर्दै आएका छन् । ६६ वर्षीय चौधरीका बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर उनलाई पैसाको कुनै अभाव छैन, तर पनि उनको खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् । उनको खुट्टामा खराउ […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

आफूलाई मन परेको केटी भगाएर बिहे गर्ने प्रचलन आजभोलि समाजमा सामान्य मान्न थालिएको छ । यो आधुनिक समाजको उपज होइन, परापूर्वकालदेखि नै चलि आएको कुरा हो । अर्काको छोरी चेली भगाउँदा उसका आफन्त आइ लाग्ने नै भए, किचकिच भएमा जाइलाग्नको लागि दुलाहासंग तरवार हुन्थ्यो । यसर्थ दाहिने कम्मरको तरवार झिक्न दाहिने हात फुक्का हुनुपर्ने भएकाले […]


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

मानव शरीरमा एउटा तत्व पाईन्छ , कोलेस्ट्रोल मानव स्वास्थ्यका लागि यसको सीमित आवश्यकता भएपनि यसको अधिकता अत्यन्तै हानिकारक हुन्छ । मुटु सम्बन्धि घातक रोगहरु यसकै कारणबाट अधिक लाग्दछन् । माछा मासुहरुको बढी सेवनले यसको मात्रा बढ्ने गर्दछ, तर कंगारुको मासुमा आश्चर्यजनक रुपले रत्तिपनि कोलेस्ट्रोल हुदैंन ।


प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

आर्थिक र भौतिक विकासले मात्रपनि मानिसहरुलाई अन्धविश्वासको जालोबाट निकाल्न सक्दैन । त्यसका लागि प्रगतिशिल चेतनाको विकास हुनु पर्दछ । विकसित एशियन मुलुक जापानमा आजपनि विद्यमान अंकसम्बन्धि अन्धविश्वासहरुले यही कुराको पुष्टि गर्दछ । त्यहाँ ३ ओटा अंक १९, ३३ र ४२ लाई अशुभ मानेर सकभर ती अंकसंग सम्बन्धित सम्पर्कबाट बच्ने प्रयास गरिन्छ । त्यहाँ १९ अंकलाई […]


प्रकाशित मिति: २६ मंसिर २०७३, आईतवार

सपिंग मलहरुले ग्राहकको भीड बढाउनका लागि विभिन्न प्रकारका अफर ल्याउँछन् । यस्तैमा एउटा मलले यस्तो अफर ल्याएको छ जसबाट बिकिनी गर्लहरु लाभान्वित भैरहेका छन् । सोही कारणले होला सप्ताहन्तमा उक्त मलमा केवल बिकिनी लगाएका महिलाहरु मात्र देखिन्छन् । बेलायतको एसेक्समा रहेको लेकसाइड सपिंग सेन्टर यस्तो ठाउँ हो जहाँ सप्ताहन्तमा कम भन्दा कम कपडा लगाएका महिला […]


प्रकाशित मिति: १५ मंसिर २०७३, बुधबार

चीनमा एउटा यस्तो गाउँ छ जहाँका सबै मानिस हेलिकप्टरमा यात्रा गर्छन् । गाउँमै भएको होटलको सुइटमा सुतेको प्रतिरातको ११ देखि १३ हजार अमेरिकी डलरसम्म तिर्छन् । आर्थिक हिसाबले विश्वकै शक्तिशाली मुलुक बन्ने क्रममा रहेको देश चीनको हुवाक्सी गाउँले सबैको ध्यान आकर्षित गरेको छ । भर्खरै मात्र आफ्नो ५५औँ वार्षिकोत्सव मनाएको हुवाक्सी गाउँ चीनको सम्पन्नता यात्राको […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

नर्सको काम गर्दै आएकी २१ वर्षीया टे«विकले हालसम्म ४ सयवटा स्पन्जका टुक्रा र सयवटा भन्दा बढी साबुन खाई सकिन् । उनले ती वस्तु भिटामिन भन्दै खाएकी थिइन् । मोरक्कोमा आफू रहँदा जुकाले सताएको र त्यसबाट मुक्ति पाउन स्पन्ज र साबुन खान थालेको उनले बताएकी थिइन् । उनले कागतीको स्वाद भएको साबुन मात्र खान्थिन् । खानासँगै […]



 

 

 

 

 

 

 


ताजा अपडेट