दुलाहा किन दुलहीको दाहिनेतिर उभिन्छ ?

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

आफूलाई मन परेको केटी भगाएर बिहे गर्ने प्रचलन आजभोलि समाजमा सामान्य मान्न थालिएको छ । यो आधुनिक समाजको उपज होइन, परापूर्वकालदेखि नै चलि आएको कुरा हो । अर्काको छोरी चेली भगाउँदा उसका आफन्त आइ लाग्ने नै भए, किचकिच भएमा जाइलाग्नको लागि दुलाहासंग तरवार हुन्थ्यो । यसर्थ दाहिने कम्मरको तरवार झिक्न दाहिने हात फुक्का हुनुपर्ने भएकाले दुलाहा दुलहीको दाहिनेतिर बस्थे ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट