यी हुन विश्वकै सबैभन्दा महंगा शहरहरु तस्बिरसहित

प्रकाशित मिति: १३ माघ २०७३, बिहीबार

१.यस सुन्दर शहरमा  2BHK फ्ल्याटको भाडाँ करिब २,०५० डलर पर्छ ।

२. ताइपे शहरले निकै छिटो प्रगतिको शिखर चुमेको छ र आफूलाई महंगो शहरको रुपमा चिनाएको छ । ताइवानको यो राजधानीमा  2BHK फ्ल्याटको भाडाँ २,०३० डलर रहेको छ ।

३. दुबई महंगा शहरहरुमध्ये ८औं नम्बरमा पर्छ । यहाँको भाडाँ लगभग १,५६,१४१ रुपैया पर्छ । यो शहरमा तलब कम मिल्ने गर्छ जसका कारण दुबई  बस्न संघसपूण हुन्छ । यहाँ वर्षको कमाईको लगभग ५५ प्रतिशत हिस्सा भाडाँ तिर्दैमा जान्छ ।

४. लन्डन महंगा शहरहरुको सुचीमा तेस्रो नम्बरमा पर्छ । यहाँ एउटा फ्ल्याटको भाडाँ २,८४० डलरप्रति महिना तिर्नु पर्छ । लन्डनमा बस्न अनि भाडाँ तिर्नका लागि वर्षमा कम्तीमा पनि ५०.४ प्रतिशत कमाई खर्च हुने गर्छ ।

५. शिकागोमा बस्ने मानिसहरुको वर्षको लगभग ७० प्रतिशत कमाई भाडाँ तिर्नमै जान्छ ।

६. शिकागो सबैभन्दा महंगा शहरहरुको सुचीमा पाँचौं नम्बरमा पर्छ । यहाँ  2BHK फ्ल्याटको भाडाँ लगभग २,५२० डलर छ ।

७. हङकङमा बस्ने मानिसहरुले वर्षभरिको आफ्नो कमाइमध्ये ६४ प्रतिशत खर्च भाडाँ तिर्नमा गर्छन ।

८. हङकङमा दुई वटा कोठा र एक बेडरुमको भाडाँ लगभग ४,४१० डलर प्रति महिना तिर्नु पर्छ ।

९. महंगो भाडा तिर्नु पर्ने शहरहरुमध्ये स्विट्जरल्याण्ड दोस्रो सबैभन्दा धेरै जनसंख्या भएको शहर जेनेभा हो । यहाँ दुईवटा बेडरुम वाला फ्ल्याटको भाडाँ २,८१० डलर रहेको छ ।

१०. न्युर्योक सिटी संसारको सबैभन्दा महंगो शहर हो । यहाँ दुईवटा बेडरुम भएको कोठाको भाडाँ ३,१३,५३ रुपैंया प्रति महिना पर्छ ।

 

 

 

 

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट