स्काईराइटर्सले आकाशमा लेखे मायाको सन्देश

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

१. एउटा सानो हवाइजहाजले आकाशमा अनौंठा कार्य गरे जसलाई देखेर सबै अचम्म परे ।


२. स्काईराइटर्सको यो सुन्दर कलालाई देखेर सबैको मन खुशी भएको छ ।


३. स्काईराइटर्सले आकाशमा स्माइल अनुहार, लव म्यासेज र आकाशमा दिलको चित्र बनाएका थिए ।


४. अमेरिकाको प्रमुख बन्दरगाह शहर र ल्यूसियानाको सबैभन्दा ठूला शहर न्यू आरलिएसमा एक फेस्टिबलमा यसो गरिएको थियो ।


५. यस क्रममा स्काईराइटर्सले आफ्नो मनमोहक हवाई कलाबाट सबैलाई छक्क पारेका थिए ।


६. स्काईराइटर्सले हवाइजहाजबाट निस्कने धुवाबाट आकाशमा दिलको चित्र बनाएका थिए ।


७. एक सातासम्म चल्ने एक फेस्टिबलमा स्काईराइटर्सले आफ्नो प्लेनको यस्तो उडान भरेका थिए ।

८. स्काईराइटर्सले भने हामी यहाँ हरेक ठाउँमा माया छरी रहेका छौँ ।

९.न्यू आरलिएङ्सका उध्योगी फ्रैंक सर्लाकले स्काईराइटर नैथेन हैमङ्डको मदतबाट आफ्नो कल्पनाको संसारको प्रर्दशन गरेका थिए ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट