यी हुन विश्वका डरलाग्दा १० उत्कृष्ट सेल्फी

प्रकाशित मिति: ५ माघ २०७३, बुधबार

काठमाडौं,५ माघ । संसारका १० सबैभन्दा डरलाग्दा सेल्फी, सेल्फी खिचेको केही मिनटमै ती व्यक्ती पुगे मृत्युको मुखमा । हेरौं यी विश्वका १० उत्कृष्ट सेल्फीका तस्वीर ।

. जेम्स क्रोलेट हनीमूनमा गएका थिए । उनी आफ्नो घर फर्कन नै आटेका थिए कि उनलाई समुन्द्रमा सेल्फी खिच्न मन लाग्यो । जब उनी फोटो खिच्दै थिए सार्कले अचानक हमला गर्यो र उनको धेरै रगत बग्नाले मुत्यु भयो ।

. जस्टिनले अस्ट्रेलियाको पर्थमा ऊटसँग सेल्फी लिन खोजे र यसै क्रममा ऊटले उनको टाउको मुखभित्र च्यापी दियो । जस्टिन भाग्यमानी भएर बाच्न सफल भए ।

. झीनिया इग्नाटयेवाले जमीनबाट सयौ फीट अग्लो एक रेलवे ब्रिजमा सेल्फी खिच्ने प्रयास गरिन । तर फोटो खिच्ने बित्तिकै उनको ब्यालेन्स बिग्रियो र तल खसेर उनको मुत्यु भयो ।

४. अस्ट्रेलियामा यी व्यक्तिले सोचेका थिएकी टोरनेडोको जस्तै गएर सेल्फी लिन्छु । यसै क्रममा खिचिएको दृश्य केहि यस्तो थियो । तर यस्तो अवस्थामा फोटो खिच्ने यि व्यक्ति बाच्न  भने सफल भएका थिए ।

. यी व्यक्ति समुन्द्र्रमा सेल्फी लिइ रहेका थिए, त्यती बेलानै पछाडीबाट शार्क आयो । धन्न अलि अग्लो ठाउँमा हुनाले उनको ज्यान बच्यो । तर यस्तो क्रममा उ समुन्द्रमा खसेको भए एक सेकेण्डमै मुत्युको मुखमा पुग्ने थियो ।

६. यी व्यक्ति सिंहको मुखमा हात हालेर सेल्फी खिच्न चाहन्थे । उसलाई सायद अनुमान पनि थिएन होला सिंहले उसलाई के गर्ने छ ।

. पेरुमा बस्ने जोरेड फ्रेक जब सेल्फी खिच्दै थिए, तब ट्रेन उनी नजिकै बाट गयो । यस क्रममा ट्रेनको खलासिले उनलाई ट्रेन गुड्ने क्रममा नै त्यस खलासिले उसको टोकोमा हानेका थिए । कि उनी त्यहाँबाट पर बसुन किन भने यदि ट्रेनले लागेको भए उनको मुत्यु हुन सक्थ्यो ।

८. यी युवकले सेल्फीका लागि मगरमच्छको मुखमा आफ्नो टाउको राखे, यसपछि यी युवकको के दशा भयो होला तपाई आफै अनुमान लगाउन सक्नु हुनेछ ।

 

. एउटी महिलाले सेल्फी लिनका लागि नै धेरै फिटको उचाईबाट पानीमा जंप मारेकी थिइन । ती महिला जीवित छिन या मरी सकिन अझै पत्ता लाग्न सकेको छैन ।

१०. समुन्द्रको मुखमा नै डरलाग्दो सेल्फी लिदैं युवती ।

एजेन्सी

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट