साबुन खाने नर्स

प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

नर्सको काम गर्दै आएकी २१ वर्षीया टे«विकले हालसम्म ४ सयवटा स्पन्जका टुक्रा र सयवटा भन्दा बढी साबुन खाई सकिन् । उनले ती वस्तु भिटामिन भन्दै खाएकी थिइन् । मोरक्कोमा आफू रहँदा जुकाले सताएको र त्यसबाट मुक्ति पाउन स्पन्ज र साबुन खान थालेको उनले बताएकी थिइन् । उनले कागतीको स्वाद भएको साबुन मात्र खान्थिन् । खानासँगै एक इन्च ठूलो स्पन्ज र तीन चम्चा साबुन खान्थिन् । साबुनको सेवनले उनलाई बरोबर कब्जियत, झाडा र पेट दुख्ने समस्या भएको थियो ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट