रङ्गीचङ्गी परेवाका सुन्दर तस्वीरहरु

प्रकाशित मिति: ६ माघ २०७३, बिहीबार

टर्की, ६ माघ । टर्कीको दक्षिणपूर्वी शहर शानलेउर्फामा अहिलेको समयमा सबै भन्दा सुन्दर परेवा चुन्ने राष्ट्रिय प्रतियोगिता भइरहेको छ सिरियाका सीमित ठाउँहरुमा परेवा पाल्ने र उनीहरुको नयाँ प्रजाती जन्माउने रुची पुरानै मानिन्छ । हेरौ परेवाका यी सुन्दर तस्वीरहरु ।

१. परेवाप्रति शौकिन मानिसहरु परेवालाई सजाएर राख्ने गर्छन । केही मानिसहरुले त परेवाको खुट्टामा पाउजु र रंगीन धागोहरु पनि बाधी दिने गर्दछन ।

२. केहि मानिस त परेवाको पखेटामा समेत चाँदीका गहनाहरु लगाइदिने गर्छन ।

३. अबाली नामको यो परेवाको मूल्य १,००० टर्की रियाल पर्ने गर्छ ।

४. इस्पायर नामको यो परेवा १,५०० टर्की रियालमा बिक्री भएको थियो ।

५. अमुल्य परेवामा उज्बेकमा एउटा परेवाको मुल्य ३२० डलर तोकिएको थियो ।

६. परेवा बस्ने स्थानको विशेष सुरक्षालाई नजर गर्दै अर्लाम र सिसिटिवी क्यामेराको व्यवस्था गरिएको छ । जसबाट परेवाको सुरक्षमा विशेष ध्यान दिन सकियोस् ।

एजेन्सी


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट