जापानीहरुका तीन अशुभ अंक

प्रकाशित मिति: २६ पुष २०७३, मंगलवार

आर्थिक र भौतिक विकासले मात्रपनि मानिसहरुलाई अन्धविश्वासको जालोबाट निकाल्न सक्दैन । त्यसका लागि प्रगतिशिल चेतनाको विकास हुनु पर्दछ । विकसित एशियन मुलुक जापानमा आजपनि विद्यमान अंकसम्बन्धि अन्धविश्वासहरुले यही कुराको पुष्टि गर्दछ । त्यहाँ ३ ओटा अंक १९, ३३ र ४२ लाई अशुभ मानेर सकभर ती अंकसंग सम्बन्धित सम्पर्कबाट बच्ने प्रयास गरिन्छ । त्यहाँ १९ अंकलाई जुकू भनिन्छ, यसको अर्थ हुन्छ दु ख । त्यसैगरि ३३ लाई सेनजान अर्थात घोर विपत्ति र ४२ लाई सिनी अर्थात मृत्यु भनी बुझिन्छ ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट