अनौठो सीमाहरुको फोटो : घर भित्रबाटै निस्किन्छन अन्तर्राष्ट्रिय सीमा रेखा

प्रकाशित मिति: ७ फाल्गुन २०७३, शनिबार

विभिन्न देशहरु आफ्नो सीमानाका लागि लडिरहेका बेला केही देशहरुको सीमा अझैंसम्म अलग नै छन। यहाँ न कतै काडाँको तार लगाइएको छ न कुनै अग्ला पर्खाल नै लगाइएको छ । विश्वास नलाग्न सक्छ तर, यहाँ कतैपनि सैनिकसम्मको ब्यवस्था गरिएको छैन । आज हामी तपाइलाई यस्तै केही राष्ट्रहरुको बारेमा बताउँदै छौं ।

१. यो तस्बिर नेदरल्यान्ड र बेल्जियमको सीमाको हो जुन एउटा घर भित्र हुँदै गएको छ ।


२. इङ्गल्याण्ड र स्पेनको सीमा


३. क्यानाडा र अमेरिकाको सीमा


४. पोल्यान्ड र यूक्रेनको सीमा


५. अर्जेन्टिना, प्राग्वे र ब्रार्जीलको सीमा


६. जर्मन र पोल्यान्डको सीमा


७. उत्तर कोरिया र दक्षिण कोरियाको सीमा

८. स्पेन र पोर्चुगलको सीमा


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट