समाचार
प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ मंसिर । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको तुलनामा महिला आवेदक बढी हुने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी गराईन । गत आव २०७२÷०७३ मा कुल १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ उम्मेदवारमध्ये ५३.५ प्रतिशत […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार रोल्पा, २१ मंसिर । जीर्ण भइसकेको जिल्ला कारागार कार्यालय, रोल्पाको बन्दीगृहमा क्षमताभन्दा दोब्बर कैदीबन्दी थुनिएका छन् । ससाना कोठा, साँघुरो गल्ली र उस्तै सानो आँगनमा कैदीबन्दीलाई साँच्चिकै सास्ती भएको उनीहरूले बताए । हामीलाई सबैभन्दा चर्पीको समस्या छ बन्दीगृहबाट थुनामा रहेका हुकुम बूढाले भने । दिनभरि चर्पीमा दिसापिसाब गरेपनि राति कोठामा बाल्टी राखेर […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ मंसिर । नेपालको आन्तरिक राजनीतिक समस्याको हल नेपालीले नै गर्ने हो, विदेशीले होइन बताउँदै एमालेले विदेशी शक्तिको राजनीतिक चलखेल आफूलाई स्वीकार्य नहुने बताएको छ । सोमबार अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति बैठकले सबै पक्षसँग त्यस्तो हस्तक्षेप नगर्न अपिलसमेत गरेको छ । ‘नेपालको आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार पोखरा,२१ मंसिर । मंगलबार (आज) बिहान पोखरा १६ चमेरे गुफा नजिकै पक्की सडक भासिँदा गुडिरहेको बस भासिएको छ । पोखरा बस व्याबसायी समितिको  ग१ख ७०३३  नम्वरको बस गुड्दै गर्दा भासिएको प्रहरीले जानाएको  छ । बिहान क्याम्पस जाने क्यूका लागि बस त्यस क्षेत्र तफै गुड्दै गर्दा सडक भासिएपछि गाडी खाडलभित्र अड्किएको थियो । […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ मंसिर । विश्वका महिला सभामुखको भेलामा सहभागी हुन सभामुख ओनसरी घर्ति मगर दुबई जाने भएकी छन् । सभामुख ओनसरी ५ दिनका लागि शनिबार दुबई भ्रमणमा जान लागेकी हुन् । दुई दिनसम्म चल्ने महिला सभामुख भेलामा सभामुख ओनसरीसँगै कांग्रेस सांसद सीता गुरूङ, एमालेकी टुका हमाल र माओवादीकी कमला दोङ पनि जाने […]


प्रकाशित मिति: २१ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार एजेन्सी, २१ मंसिर । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको निधनपछि पनीरसेल्वम नयाँ मुख्यमन्त्री नियुक्त भएका छन् । उनले आजै शपथ ग्रहण गरेर मुख्यमन्त्रीको पद सम्हालेका छन् । पनीरसेल्वम सन् १९५१ मा जन्मिएका हुन् । पहिले पनि जयललितालाई जेल सजाय हुँदा मुख्यमन्त्रीको पद उनलेनै सम्हालेका थिए । ६५ वर्षीय पनीरसेल्वम पहिले चिया बेच्ने काम गर्थे […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र दक्षिण एसियाको विकास र समृद्धिमा नेपाल श्रीलङ्कासँग मिलेर काम गर्न आफू इच्छुक रहेको बताएका छन् । नेपालका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेलासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको शिष्टाचार भेटमा प्रधानमन्त्री दाहालले नेपाल र श्रीलङ्काबीच पुरानो सांस्कृतिक, धार्मिक सम्बन्ध […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० मंसिर । सार्वजानिक प्रशासनको परम्परागत कार्यशैलीबाट संविधानले परिकल्पना गरेको दिगो शान्ति, विकास, सुशासन र समृद्धि सहज नहुने उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन प्रतिवेदन २०७३ ले औँल्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई उच्चस्तरीय प्रशासन सुधार तथा अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज हस्तान्तरण गरेको ‘उच्चस्तरीय प्रशासन सुधार तथा […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुद्धिमान तामाङको संयोजकत्वमा आठ सदस्यीय पार्टीको विधान संशोधन सुझाव समिति गठन गरेको छ । समितिका सदस्यमा राजेन्द्र लिङ्देन, सुशील श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, भरतजङ्ग उप्रेती, कुन्तीकुमारी शाही, नरेन्द्र चौधरी र राजाराम बर्तौलालाई जिम्मेवारी दिइएको छ । राप्रपा र राप्रपा नेपाल एकीकरण भएपछि विधान संशोधन गर्न लागिएको […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २० मंसिर । प्रहरीले सात किलो चरेस किनबेच गर्दा गर्दै आइतबार दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सीमा गाविस–९ सीमा बजारमा सदरमुकामबाट गएको बसबाट झरेर पसलमा गई बिक्री गर्दै गरेको आरोपमा जाजरकोट प्रहरीले बाँके नौवस्था–८ की तुलसा शाही र नौवस्था–७ का हरिबहादुर कमलाई पक्राउ गरेको थियो । तुलसाले […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार चितवन, २० मंसिर । उच्च सतर्कता अपनाई नियमित औषधि सेवनसँगै एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका अधिकांश बच्चा स्वस्थ छन् । एन्टी रेक्टोभाइरल थेरापी (एआरटी) प्रयोग गरी सतर्कता अपनाउन सकेमा स्वस्थ बच्चा जन्माउन सकिने देखिएको छ । एएचएफ नेपालको सहयोगमा भरतपुर अस्पतालद्वारा सञ्चालित एआरटी सेन्टरमा सन् २०१० यता एचआइभी सङ्क्रमित आमाबाट जन्मिएका सबै बच्चा […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार पोखरा, २० मंसिर । बाराहीघाटस्थित फेवाताल किनारामा निर्माण भएको रेस्क्यु टावरका कारण दुर्घटनाको क्रम घट्दै गएको छ । टावरबाट सशस्त्र प्रहरीको समूहले निरन्तर रुपमा तालका गतिविधिको निगरानी गरेका कारण पछिल्लो समयमा दुर्घटना न्यूनीकरण गर्न सफल भएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल, मुक्तिनाथ बाहिनीका सहायक बाहिनीपति प्रहरी वरिष्ठ उपरीक्षक कृष्णभक्त […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार चितवन, २० मंसिर । पूर्वी चितवनको जयमङ्गलामा ट्रकको ठक्करबाट सोमबार (आज) बिहान पैदलयात्री स्थानीयवासी ५० वर्षीय राजकुमार परियारको निधन भएको छ । रत्ननगर–११ जयमङ्गलवाबाट टाँडीतर्फ आउँदै गरेको ना२ख ४९७१ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ठक्कर दिने ट्रक र त्यसका चालकलाई इलाका […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २० मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलको सहमति, सहकार्य र समझदारीका माध्यमबाट नेपालको संविधान कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका छन् । अमेरिकी राजदूत अलाइन टेप्लिजसित प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको शिष्टाचार भेटका क्रममा उनले आफ्नो नेतृत्वको सरकार गम्भीर रुपमा सहमतिका लागि दलसितको वार्ता र संवादको प्रक्रियालाई अगाडि बढाइरहेको […]


प्रकाशित मिति: २० मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार, मंसिर । आर्थिक घोटाला गरेको आरोपमा इरानका सबैभन्दा धनी व्यापारी बबाक जंजानीलाई मृत्युदण्डको सजाय दिइएको छ । सन् २०१३ मा पक्राउ परेका जंजानीको कानुनी प्रक्रिया चलिरहेको थियो । जंजानीको कूल सम्पत्ति गत वर्ष १३.५ अर्ब डलर भएको खुलासा भएको थियो । इरानको तेल मन्त्रालयको रिपोर्ट अनुसार जंजानीको २.२५ अर्ब डलर कर बक्यौता […]



 

 

 

 

 

 

 


ताजा अपडेट