समाचार
प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार २४ मंसिर, एजेन्सी । प्रशान्त महासागरको सोलोमन टापु नजिक ७.७ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पछि सुनामीको खतरा जारी गरिएको थियो । तर, त्यसलाई आहिले फिर्ता लिइएको छ । भूकम्पको पहिलो धक्कापछि चार साना साना पराकम्पहरु गएका थिए । केही क्षेत्रमा विजुली काटिएको छ भने फोन सम्पर्कसमेत विच्छेद भएको छ । […]


प्रकाशित मिति: २४ मंसिर २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार कैलाली,२४ मंसिर । संघीय गठबन्धन तथा थरुहट/थारुवान संघर्ष समिति कैलालीले संविधान संशोधनको बिरोधमा बन्द आह्वान गरेको छ । पुष्पकमल दाहाल सरकारले ल्याएको पश्चिम थरुहट तराईको कैलाली, कञ्चनपुर र पूर्वी झापा, मोरङ, सुनसरीबिनाको संविधान संशोधनको बिरोधमा आह्वान गरेको कैलाली/कञ्चनपुर बन्दले यहाँको जनजीवन प्रभावित भएको हो । बन्दका कारण सवारीसाधन चल्न सकेका छैनन् भने […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार धनगढी, २३ मंसिर । । खाद्य सुरक्षाको अवस्था कमजोर रहेका कैलाली जिल्लाका मुक्त कमैया, बादी, कम्लरी, हलिया, सुकुम्बासी, दलितका साथै, बाढी तथा पहिरोपीडित नागरिकको खाद्य सुरक्षाको सवाललाई सबै सामु ल्याई सरोकारवाला निकायको ध्यानाकर्षण गर्ने उद्देश्यले जिल्ला खाद्य अधिकार सञ्जाल कैलालीको पहलमा धनसिंहपुर देखि धनगढीसम्मको किसान मार्च २०७३ (जागरण अभियान) सुरु गरिएको छ […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार बागलुङ, २३ मंसिर । पाँच वर्ष अघिदेखि मध्यवर्ती क्षेत्र घोषणाको प्रयास हुँदै आएकोमा स्थानीयवासीको विरोधपछि गत वर्ष अन्तिम चरणमा घोषणा कार्य रोकिएको ढोरपाटन सिकार आरक्षलाई मध्यवर्ती क्षेत्र घोषणा गर्ने तयारी पुनःअघि बढेको छ । आरक्ष कार्यालयले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पुनः नयाँ प्रस्ताव पठाएको हो । सीमा सर्वेक्षणसहितको विस्तृत अध्ययन […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार हेटौँडा, २३ मंसिर । परम्परादेखि  जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आफ्नो परम्परागत पेसा रोक्न नहुनेमा   मकवानपुरको मनहरि गाविसका बोटे समुदायले जोड दिएका छन् । रमौली प्रतापपुरमा बस्दै आएका उनीहरुले आफ्नो परम्परादेखि  जीविकोपार्जनका लागि आधारभूत आवश्यकताको माग राख्दै आज पर्सा वन्यजन्तु आरक्षणको कार्यालयमा मागपत्र बुझाएका हुन् । दैनिकी गुजाराका लागि जंगली […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार जाजरकोट, २३ मंसिर ।  जाजरकोट जिल्लाको डाडाँगाउँ–१ पालिका का महिला बजेटको जोहो गर्दै आफै गाउँको बाटो निर्माणमा जुटेका छन् । पुरुष कमाईका लागि भारततिर गएका कारण महिला मात्र बाटो निर्माणमा जुटेको उनीहरू बताउँछन् । रुकुमको भल्म जोड्ने भेरी नदी पुलदेखि पालीको ठूला गाउँ सम्मको बाटो निर्माणका लागि नमुना हरियाली महिला सहकारी र स्वास्थ्य आमा समूहका […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार मोरङ, २३ मंसिर । कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका छन् । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताएका हुन् । सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उनले टिप्पणी गरे । नेता सिटौलाले संसद्मा दर्ता भएको सविधान […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार नेपालगन्ज, २३ मंसिर । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा सिँचाइमन्त्री दीपक गिरीले मुलुकका सबै राजनीतिक दललाई मुलुक र जनताप्रति जिम्मेवार हुन आग्रह गर्दै सङ्घीय प्रदेशको विषयलाई अनाहकमा उचालेर जनतालाई भड्काउने काम राजनीतिक दल र तिनका नेताहरुले गर्नु शोभनीय नभएको बताएका छन् । मन्त्री गिरीले प्रदेशको बाँडफाँड प्राविधिक विषय […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २३ मंसिर । इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधन गर्दै  परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले नेपालले शान्ति वार्ताबाटै द्वन्द्वको समाधान गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएको बताउदैं  उनले संसारका अरु देशमा पनि द्वन्द्व व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्ने  बताएका छन् । […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २३ मंसिर । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजले बेलायतको मेट्रोपोलिटियन विश्वविद्यालयको सहकार्यमा नेपालमा पहिलो पटक आगामी शैक्षिक सत्रदेखि अन्तर्राष्ट्रियस्तरमा स्नातक तहको मोबाइल एप्लिकेसन डेभलपमेन्ट विषयमा पठनपाठन सञ्चालन हुने भएको छ । तीन वर्षमा अध्ययन सम्पन्न हुने सो विषय छ सेमेस्टरमा हुने कलेजद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । यसका लागि ती […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार भक्तपुर, २३ मंसिर । पहिलो चरणअन्तर्गत खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको भक्तपुरमा पूर्ण सरसफाइ अभियानअन्तर्गत दोस्रो चरणको खानेपानी तथा सरसफाइ कार्यक्रम सञ्चालन हुने भएको छ ।  अभियान सञ्चालनका लागि खानेपानी मन्त्रालयअन्तर्गतको ग्रामीण खानेपानी तथा सरसफाइ विकास कोषले जिल्ला विकास समिति भक्तपुर, जिल्लाका चार नगरपालिका र सहयोगी संस्थाबीच रु छ करोड २० लाख […]


प्रकाशित मिति: २३ मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पोखरा, २३ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सरकार संकटमा परेको बताएका छन् । कांग्रेस कास्कीद्वारा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले संशोधन प्रस्तावको विषयले समस्या परेको बताउदैं “संशोधनले कमसेकम एउटा पक्ष खुसी हुनुपर्नेमा, संशोधनबाट आन्दोलनरत पक्ष समेत सन्तुष्ट नरहेको सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट रहेको बताए […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार धनकुटा, २२ मंसिर । नेपालभर व्यावसायिक शिक्षाको माग उच्च भएको बेला प्राविधिक शिक्षा सञ्चालन भएका सामुदायिक विद्यालयका शिक्षकको भेला सुरु भएको छ । मङ्गलबार धनकुटाको पाख्रिवासस्थित जाल्पादेवी माध्यमिक विद्यालयमा सुरु भएको भेलामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का उपाध्यक्ष डा कुलबहादुर बस्नेतले नेपालमा प्राविधिक शिक्षा व्यावसायिक शिक्षाको माग उच्च भएपनि महँगो […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बनेपा, २२ मंसिर । बनेपा हुँदै बहने पुण्यमाता खोला र आसपासको क्षेत्रलाई प्रदूषणमुक्त बनाउन सरोकार भएकाले गुरुयोजना बनाएर अघि बढ्न सुझाव दिएका छन् । काठमाडौं विश्वविद्यालयको वातावरण विभागका विद्यार्थीले मङ्गलबार धुलिखेलमा आयोजना गरेको पुण्यमाता सरसफाइ छलफल कार्यक्रममा उनीहरूले सो सुझाव दिएका हुन् । केयुका चार विद्यार्थीले सुरु गरेको अभियानलाई हौस्याउँदै उनीहरूले पुण्यमाता […]


प्रकाशित मिति: २२ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार उदयपुर, २२ मंसिर । जिल्ला अस्पताल उदयपुरमा दुई महिनादेखि प्रसूतिसम्बन्धी चिकित्सक नहुँदा अस्पतालमा प्रसूति सेवाका लागि आउने बिरामीले दुःख पाउन थालेका छन् । दुई महिनादेखि अस्पतालमा प्रसूति सेवाको चिकित्सक नभएपछि अहिले प्रसूति सेवाका लागि अधिकांश बिरामीले शल्यक्रिया सहितको सेवा लिन दशौँ हजार खर्च गरेर विराटनगर तथा धरान जान बाध्य हुनु परेको बिरामीका आफन्त […]



 

 

 

 

 

 

 


ताजा अपडेट