समाचार
प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २२ पुस । संविधान संशोधन विधेयक यथास्थितिमा अघि बढाए मान्य नहुने सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले चेतावनी दिएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए प्रतिरोधमा उत्रने बताए । उनले स्थानीय तह पुनसंरचना आयोगले तयार पारेको प्रतिवेदन तत्काल बुझेर स्थानीय चुनावको […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा चलि रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीको योग्यतासम्बन्धी मुद्दाको फैसला आजै आउन सक्ने सम्भावना देखिएको छ । आज पनि न्यायाधीशद्धय आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा बहस हुँदैछ । कार्कीको मुद्दामा आजै बहस सकिएर आदेश आउन सक्ने नभए आदेश […]


प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २२ पुस । संविधान संशोधन विधेयकको विरोधमा आज नेकपा एमालेसहित विपक्षी ९ दलले उपत्यकामा बृहत शक्ति प्रदर्शन गर्दैछन् । एमाले अध्यक्ष केपी ओलीसहित ९ दलका शीर्ष नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । डेढ लाख जनतालाई सडकमा उतार्ने दाबीसहित प्रदर्शनमार्गमा सडकमै मञ्च बनाएका छन् । सभा हुनुअघि उपत्यकाका विभिन्न ठाउँबाट जुलुस […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार विराटनगर, २१ पुस । नेपाली काँग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचन भएपछि मुलुकले गति लिने विश्वास व्यक्त गरेका छन् । आज विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले अहिलेको अवस्थामा तह गत आधारमा निर्वाचन गराउँदा विवादको बीउ रोपिने सम्भावना देखिएकाले पुरानै संरचनाका आधारमा निर्वाचन गराउनु उपयुक्त हुने आफ्नो व्यक्तिगत […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु, २१ पुस । कपिलवस्तुका अग्निपीडित भन्छन्, सरकारले हामीलाई बिर्सियो । हामीलाई दोस्रो दर्जाको नागरिकका रुपमा व्यवहार गरियो । तेह्रथुमका जनताले २० दिनमै राहत पाउने हामीले कहिले पाउने भनेर गुनासो गरेका छन् । कपिलवस्तुमा २०७२-७३ मा एक हजारभन्दा बढी घर टहरा जलेर खरानी भएको सरकारलाई पत्तोसमेत छैन भन्दै अग्निपीडितले गुनासो गरेका छन् […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ पुस । सरकारले पनि विकासको काम गर्दा सामुदायिक संस्थाको संलग्नमा पूनर्निर्माणलाई अघि बढाएमा छिटो विकास हुने सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले बताएका छन् । कुपण्डोलमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै ज्ञवालीले पूनर्निर्माण कार्य गर्दा सामूदायिक संस्थाहरुको सहकार्यमा गरे राज्यले भन्दा छिटो काम गर्न सकिने कुरामा जोड दिए । […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार झापा, २१ पुस । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको चारपाने सडकखण्डमा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाभरा–७ निवासी २५ वर्षीय अरुण राजवंशी र सोही ठाउँ निवासी २९ वर्षीय लोखचन राजवंशी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जानएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार भक्तपुर, २१ पुस । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संसद्मा पेश भएको संविधान संशोधन विधेयक पास भए मात्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । आज आयोजित एक साक्षात्कार कार्यक्रममा उनले संविधान संशोधन विधेयक संसद्बाट पास नभए कुनै हालतमा स्थानीय तहको निर्वाचन हुन नदिने बताएका हुन् । संविधान संशोधन गरेर […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ, २१ पुस । नेकपा (एमाले) उपाध्यक्ष वामदेव गौतमले देशलाई विखण्डन हुन र जातीय तथा साम्प्रदायिक सद्भाव बिथोल्नेलाई सफल हुन नदिन विपक्षी नौ दलले यही पुस २२ गते राजधानीमा जनप्रदर्शनको तयारी गरेको बताएका छन् । जनप्रदर्शनका लागि परिचालित स्वयमसेवकहरुलाई आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा उनले अनुशासित र चनाखो भएर काम गर्न जानकारी […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार भीमदत्तनगर, २१ पुस । बुधबार साँझ भारतको हिमाञ्चल प्रदेशमा बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ । हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले जानकारी दिए । मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ पुस । शुक्रबार विपक्षी दलको शक्ति प्रदर्शनमा नेकपा एमालेले डेढ लाख समर्थकलाई सडकमा उतार्ने दाबी गरेको छ । एमालेको अगुवाइमा विपक्षी ९ दलले संविधान संशोधन विधेयकको विरोधमा शुक्रबार उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएको हो । उक्त कार्यक्रमको तयारी लगभग सकिसकेको एमालेले जनाएको छ । लाखभन्दा बढी मानीसहरु जुटाउन एमालेले ‘गोलक्वेष्ट’ […]


प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २१ पुस । नापतौल तथा गुणस्तर विभागले साउनको पहिलो साताभित्र सबै ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्ने भएको छ । विभागले बनाएको तालिका अनुसार प्रत्येक हप्ता ५ सय ट्याक्सीले मिटर जोड्ने छन् । तर, अहिले दैनिक सरदर २० देखि २५ वटा ट्याक्सीले मात्रै मेसिन जोडिने भएको छ । मिटरमा आधुनिक बिलिङ सिस्टम […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार रोल्पा, २० पुस । खोटो बिक्रीबाट रोल्पा जिल्लाका सामुदायिक वन उपभोक्ता समूहले वार्षिक रूपमा करोडौँ आम्दानी गर्ने गरेका छन् । जिल्लामा रहेका ६ सय १३ सामुदायिक वनमध्ये दुई सयभन्दा बढी सामुदायिक वनले खोटो निकाल्दै आएको सहायक वन अधिकृत भीम कालीकोटेले जानकारी दिए । जिल्लाका विभिन्न ६ स्थानमा रोजिन एन्ड टर्पेन्टाइन कम्पनीले संकलनको […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार बैतडी, २० पुस । प्रविधिको विकाससँगै परम्परागत प्रविधिमा आधारित चिउरी, उखु, अमिलो र तोरी पेल्ने परम्परागत कोल अहिले गाउँबाटै लोप हुँदै गएका छन् । विकाससँगै ग्रामीण क्षेत्रमा पनि यातायातको पहुँच बढ्दै जाँदा तेल पेल्न मिलको प्रयोग हुन थालेपछि बैतडीमा परम्परागत कोल लोप हुन थालेका हुन् । बजारमा पाइने विभिन्न किसिमका प्याकिङ गरिएका […]


प्रकाशित मिति: २० पुष २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार कञ्चनपुर, २० पुस । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ मा रहेको नवदुर्गा सामुदायिक वन अतिक्रमण गरी झोपडी निर्माण गर्ने क्रम बढेको छ । सामुदायिक वनको पाँच हेक्टर बढी जग्गा अतिक्रमण गरी एक साताको अवधिमा झन्डै ३०० बढी अवैधरुपमा झोपडी निर्माण गरी बस्ती बस्ने क्रम जारी रहेको छ । सामुदायिक वनका पदाधिकारीका अनुसार एक साता […]



 

 

 

 

 

 

 


ताजा अपडेट