संशोधन विधेयक अघि बढाए प्रतिरोधमा उत्रने

प्रकाशित मिति: २२ पुष २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २२ पुस । संविधान संशोधन विधेयक यथास्थितिमा अघि बढाए मान्य नहुने सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टीले चेतावनी दिएको छ ।

धुम्बाराहीस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै राप्रपा अध्यक्ष कमल थापाले दलहरुबीच नयाँ समझदारी नभई संविधान संशोधन प्रस्ताव अघि बढाए प्रतिरोधमा उत्रने बताए ।

उनले स्थानीय तह पुनसंरचना आयोगले तयार पारेको प्रतिवेदन तत्काल बुझेर स्थानीय चुनावको मिति घोषणा गर्न सरकारसँग माग गरेका छन् ।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट