शुक्रबार एमालेको शक्ति प्रदर्शन

प्रकाशित मिति: २१ पुष २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार

काठमाडौं, २१ पुस । शुक्रबार विपक्षी दलको शक्ति प्रदर्शनमा नेकपा एमालेले डेढ लाख समर्थकलाई सडकमा उतार्ने दाबी गरेको छ ।

एमालेको अगुवाइमा विपक्षी ९ दलले संविधान संशोधन विधेयकको विरोधमा शुक्रबार उपत्यकामा शक्ति प्रदर्शन गर्ने भएको हो । उक्त कार्यक्रमको तयारी लगभग सकिसकेको एमालेले जनाएको छ ।

लाखभन्दा बढी मानीसहरु जुटाउन एमालेले ‘गोलक्वेष्ट’ अर्थात एक जनाले तीन जना सदस्य कार्यक्रममा उपस्थित गराउनु पर्ने प्रचार अभियान सञ्चालन गरेको छ । (अपडेट)


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट