खेलकुद
प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

काठमाडौं । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै शानदार जित हात पारेको छ । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक १८ रन बनाइन् भने काजल श्रेष्ठले १५ रन र सीता राना मगरले ६ रन बनाइन् । यूएईले दिएको ४२ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति मात्र १०.२ ओभरमा पुरा गरेको […]


प्रकाशित मिति: २८ माघ २०७५, सोमबार

काठमाडौं । युएईविरुद्धको टी-२० सिरिज नेपाललाई जिताउन उत्कृष्ट खेलेका नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आइसिसी बरीयताको अलराउन्डरको उत्कृष्ट ४० स्थानभित्र पर्न सफल भएका छन्। पारसले टी-२० बरीयताको अलराउन्डरमा फड्को मार्दै ७६ रेटिङ अंकसहित ४० स्थानमा परेका हुन् । आइसिसीले सोमबार सार्वजनिक गरेको नयाँ बरीयता अनुसार पारस पहिलो पटक टी-२० को अलराउण्डर बरियताको शीर्ष ४० […]


प्रकाशित मिति: १५ माघ २०७५, मंगलवार

काठमाडौं, १५ माघ । यूएईको दुबइमा भएको एक दिवसीय सिरिज बिजेता नेपाली राष्ट्रिय क्रिकेट टिमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । एक दिवसीय क्रिकेट श्रृङ्खला जितेर नेपाललाई गौरवशाली सफलता दिलाएको भन्दै क्रिकेट टिमलाई प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटरमार्फत बधाई दिएका हुन् । साथै उनले अन्तराष्ट्रिय क्रिकेटमा प्राप्त सफलताले विश्व खेल जगतमा नेपाल उदीयमान […]


प्रकाशित मिति: ९ माघ २०७५, बुधबार

काठमाडौं । काठमाडौंमा जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित भएका छन् । वर्षाका कारण आज हुने पाँचवटा खेल स्थगित गरिएको आयोजकले जनाएको छ। नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुने भनिएको खेलका लागि क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको कारण हिलाम्य भएको र आज खेल सञ्चालन गर्न नसकिएको क्लबका अध्यक्ष मनवीर […]


प्रकाशित मिति: ५ माघ २०७५, शनिबार

उर्लाबारी, ५ माघ । देशमा पहिलोपटक सङ्घीयता कार्यान्वयनको चरणमा रहेकाले काममा केही ढिला र अल्मिलिए जस्तो देखिएको बताउँदै प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तीन तहको सरकारलाई चुनौती दिने आफैँ समाप्त भएर जाने बताएका छन् । आजदेखि सुरु शहीद रत्नकुमार बान्तवा प्रथम राष्ट्रिय खुला बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री राईले सरकारको लक्ष्य समृद्धि र […]


प्रकाशित मिति: ४ माघ २०७५, शुक्रबार

काठमाडौं । महिला टी-२० स्मास क्रिकेट प्रतियोगितामा इन्डोनेसियालाई ९२ रनको फराकिलो अन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । थाइल्याण्डमा जारी महिला टी-२० स्मास प्रतियोगितामा नेपालले प्रस्तुत गरेको १ सय २० रनको लक्ष्य पछ्याउने क्रममा इन्डोनेसिया ११.१ ओभरमा सबै विकेट गुमाएर २७ रनमा समेटिएको थियो । नेपालका लागि कप्तान रूविना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३ […]


प्रकाशित मिति: २ माघ २०७५, बुधबार

काठमाडौं । थाइल्याण्ड वुमन्स ट्वेन्टी–ट्वेन्टी स्मास क्रिकेटमा थाइल्याण्ड ‘ए’ लाई ९ विकेटले पराजित गर्दै नेपाली टोलीले समूह चरणका सबै खेलमा जित हात पारेको छ । थाइल्याण्डमा जारी स्मास क्रिकेटमा लगातारको जितपछि सेमिफाइनलमा स्थान पक्का गरेको नेपाली टोलीले बुधबार बिहान समूह चरणको अन्तिम खेलमा थाइल्याण्ड ‘ए’ लाई पराजित गरेको हो । पहिले ब्याटिङ्ग गरेको थाल्याण्ड ‘ए’ […]


प्रकाशित मिति: २८ पुष २०७५, शनिबार

काठमाडौं । थाइल्याण्डमा आजदेखि सुरु भएको महिला टी-२० स्मास क्रिकेट प्रतियोगितामा नेपालले चीनलाई १० विकेटले हराउँदै विजयी सुरुआत गरेको छ । थाइल्याण्डको बैंककस्थित एसिया इन्स्चिट्युट अफ टेक्नोलोजी मैदानमा भएको सो खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियो । थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँगको पहिलो खेलमा शानदार […]


प्रकाशित मिति: २६ पुष २०७५, बिहीबार

काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ को पहिलो लेगमा रियल मड्रिडले जित हात पारेको छ । बुधबार राति भएको खेलमा रियल मड्रिडले लेगानेसलाई ३–० ले हराएको हो । खेलमा सर्जियो रामोस, लुकास भाज्क्वेज र माइसो डी ओलिभेर जुनियरले गोल गरेका थिए भने ४४ औँ मिनेटमा पाएको पेनाल्टीमा रामोसले गोल गर्दै टिमलाई पहिलो […]


प्रकाशित मिति: १८ पुष २०७५, बुधबार

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ए डिभिजन लिग फुटबल खेलमा थ्री स्टारलाई २-१ गोल अन्तरले पराजित गर्दै संकटा क्लब दोस्रो भएको छ। बुधबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको लिगको १२औँ खेलमा ३०औँ मिनेटमा थ्रीस्टारका लागि रञ्जन विष्टले गोल गर्दै सुरुवाती अग्रता लिएपछि संकटालाई जिताउन दुवै गोल गरेका अमित तामाङले खेलको ४२औँ मिनेटमा पेनाल्टीमा गोल […]


प्रकाशित मिति: १७ पुष २०७५, मंगलवार

काठमाडौं । नेपालका युवा स्पीनर सन्दीप लामिछानेले अस्ट्रेलियाको चर्चित टी-ट्वान्टी क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा आठौं विकेट हात पारेका छन् । यसअघिका तीनवटै खेलमा कप्तानको विकेट लिएका सन्दीपले लिएको विकेट संख्या ८ पुगेको छ। मेलबर्नका तर्फबाट खेलेका सन्दीपले यसअघिका ३ खेलमा कुल ७ विकेट लिएका थिए भने मेलबर्न रेनिगेड्सविरुद्धको खेलमा थप १ विकेट हात पारेका हुन् […]


प्रकाशित मिति: १५ पुष २०७५, आईतवार

काठमाडौं । सोमबारदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत १२औँ चरणका खेल सुरु हुने भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने सोमबारको पहिलो खेलमा न्यूरोड टिम ‘एनआरटी’ले मच्छिन्द्र क्लबको सामना गर्नेछ भने दोस्रो खेलमा फ्रेण्डस क्लबले ब्रिगेड ब्वाइज क्बलसँग खेल्नेछ । यस्तै सोमबार नै हल्चोकस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा हुने तेस्रो […]


प्रकाशित मिति: १२ पुष २०७५, बिहीबार

काठमाडौं । अष्ट्रेलियामा जारी बिग ब्यास क्रिकेट लिगमा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछानेले सर्वाधिक विकेट लिएका छन् । तेस्रो खेलमा दुई विकेट लिएसँगै प्रतियोगितामा ७ विकेट लिएका सन्दिप जम्माजम्मी नौ विकेट लिएर सबैभन्दा बढी विकेट लिने खेलाडी बनेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेग स्पेनर सन्दीपले बिग बासमा आफ्नो जादूलाई निरन्तरता दिइरहेका छन् […]


प्रकाशित मिति: १० पुष २०७५, मंगलवार

काठमाडौं । थाइल्याण्डमा सम्पन्न विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा स्वर्णपदक जितेका महेश्वर महर्जनलाई स्वदेशमा भब्य स्वागत गरिएको छ। डिसेम्बर १५ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा महेश्वरले पुरुषतर्फको ७५ केजीको समूहमा स्वर्ण पदक जितेका थिए । नेपाली खेलाडीले शारीरिक सुगठनमा विश्वस्तरमा स्वर्ण जितेको यो पहिलोपटक हो । प्रतियोगिता जितरे नेपाल फर्केका महर्जनलाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा […]


प्रकाशित मिति: ७ पुष २०७५, शनिबार

काठमाडौं, ७ पुस ।टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ। भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको हो। ललितपुरको एक सय ५६ रनको जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर मात्रै एक सय ४१ रन […]



 

 

 

 

 

 

 


ताजा अपडेट