ललितपुर प्याट्रियट्सलाई इपिएल क्रिकेटको उपाधि

प्रकाशित मिति: ७ पुष २०७५, शनिबार

काठमाडौं, ७ पुस ।टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको छ।

भैरहवा ग्लाडिएटर्सलाई १४ रनले पराजित गर्दै तेस्रो संस्करणको टिभिएस एभरेष्ट प्रिमियर लिग इपिएल टी–२० क्रिकेटको उपाधि ललितपुर प्याट्रियट्सले जितेको हो। ललितपुरको एक सय ५६ रनको जवाफी ब्याटिङमा उत्रिएको भैरहवाले पुरै ओभर खेल्दा ९ विकेट गुमाएर मात्रै एक सय ४१ रन मात्रै बनाउन सक्यो।

खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ललितपुरले एक सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो।


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट