विचित्र संसार
प्रकाशित मिति: २७ भाद्र २०७४, मंगलवार

इंगल्याण्ड । इंगल्याण्डको राम्सगेट सहरमा ७२ वर्षीय डेविड टर्नरलाई डल(खेलौना) किनेको अभियोगमा जेल चलान गरिएको छ । यो कुनै साधारण डल नभएर सेक्स डल हो । विदेशमा सेक्स डल राख्न कानुनले नै अनुमति दिएको छ । तर ७२ वर्षीय डेविडले चाइल्ड सेक्स किनेर यौन सम्पर्क गरेको आरोपमा १ वर्ष ४ महिनाको जेल सजाय दिइएको छ । […]


प्रकाशित मिति: २५ भाद्र २०७४, आईतवार

के तपाईहरुले कहिले यो सोच्नु भएको छ कि अबको एक लाख वर्षपछि मानिस कस्तो देखिन्छ होला ? कल्पना गर्दा नी विचित्र लाग्ने कुराबारे सायदै कसैल सोचेका होलान् । आज हामी तपाईहरुलाई अबको एक लाख वर्षपछि मानिसहरुर कस्ता देखिने छन् यसबारे वैज्ञानिकहरुले हालै अनुसन्धानपछि निकालेको निष्कर्षबारे बताउँदै छौ । कम्प्युटेसनल जिनोमिक्समा विशेषज्ञ डाक्टर अलवान क्वानले आजभन्दा […]


प्रकाशित मिति: २२ भाद्र २०७४, बिहीबार

अर्जेन्टीनाको टुकुमन क्षेत्रमा एक किसानको घरमा रहेको सुंगुरले हात्ती जस्तै देखिने बच्चालाई जन्म दिएको छ । सुन्दा विश्वास गर्न सकिँदैन तर यो घटना सत्य हो । एक अंग्रजी पत्रिकाका अनुसार ग्याब्रिएला वाल्डेज नाम गरेको किसानले आफ्नो फर्ममा पालेको सुंगुरले यस्तो विचित्रको बच्चा जन्माएको बताएका छन् । सुंगुरले बच्चा जन्माए पनि हेर्दा ठ्याक्कै हात्तीको बच्चा झैं […]


प्रकाशित मिति: २० भाद्र २०७४, मंगलवार

वासिङ्गटन । यो संसारमा विचित्रका मानिसहरु छन् । मानिसहरु यस्ता यस्ता विचित्रका कामहरु गर्न थालेका छन् जसलाई सुन्दा नै हामी आश्चर्यमा पर्छौ । यस्तै अचम्मको कार्य गरी सामाजिक संजालमा चर्चित बनेकी छन् एक गर्भवती महिला । यी गर्भवती महिलाहरुले हजारौं माहुरीहरुका साथ फोटो खिचाएकी छन् । अमेरिकामा बस्ने ३३ वर्षीया एमिली मूलरले आफ्नो पेट र […]


प्रकाशित मिति: १८ भाद्र २०७४, आईतवार

कुनैना । राम्रो स्वास्थ्य अनि सुन्दर शरीरका लागि हामी सबै दिनहुँ जसो नुहाउने गर्छौ । डाक्टरहरुका अनुसार प्रत्येक दिन नुहाउनाले विविध प्रकारका रोगबाट बच्न सकिन्छ । आज हामी तपाईलाई यस्तो चलनको बारेमा बताउँदै छौ जहाँका महिलाहरुले कहिले पनि नुहाउँदैनन् । अफ्रिकाको उत्तरी नामीबियाको कुनैना प्रान्तका महिलाहरुले आफ्नो जीवनभरमा कहिले नुहाउँदैनन् । तर पनि उनीहरु अफ्रिकाका […]


प्रकाशित मिति: १४ भाद्र २०७४, बुधबार

नयाँ दिल्ली । सर्पको नाम सुन्दा तपाई हामीमध्ये कतिपयको आङ नै जिरिंग हुन्छ । सर्पदेखि जो कोही पनि टाढा नै बस्न चाहन्छन् । तर कतिपय यस्ता मानिसहरु पनि छन् जो सर्पसँग रमाउने गर्दछन् । आज हामी तपाईलाई यस्तै एक जनाको बारेमा बताउँदै छौ, जो स्न्याक मास्टरको नामले परिचित छन् । केरलका बाबा सुरेशका नामले चिनिने […]


प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

चीनमा एक हृदयविदारक घटना घटेको छ । चीनकी एक महिलाले आफ्ना पतिसँग बदला लिनका लागि आफ्नै छोराको यौनांग काटिदिएकी छन् । निकै गोप्य राखिएको चीनको उक्त घटनामा कसैको नाम खुलाइएको छैन । चीनको एक वेबसाइटका अनुसार चीनमा हालै एक महिलाले आफ्ना पति र उसको परिवारसँग बदला लिनका लागि आफ्नै बच्चाको संवेदनशील अंग (यौनांग )काटेकी हुन् […]


प्रकाशित मिति: ११ भाद्र २०७४, आईतवार

द बास्केट बिल्डिंग, यूएसए माइन्ड हाउस, स्पेन बार्सिलोना द क्रुक्ड हाउस, पोल्याण्ड स्टोन हाउस, पोर्चुगल क्याथड्रल अफ ब्रसिलीया, ब्राजील अटोमियम, बेल्जियम कन्सास सिटी लाइब्रेरी, यूएसए  


प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

बेइजिङ । तपाईहरुले कानबाट कीरा, ककरोच निकालेको खबर त सुन्नु नै भाको होला । आज हामी तपाईलाई एक युवकको बारेमा बताउँदै छौ जसको कानमा जिउँदो माउसुली पसेर हैरान गर्यो । यो घटना दक्षिणी चीनको ग्वान्जाओमा घटेको हो । समाचारका अनुसार नाम गोप्य राखिएका ती युवक राति राम्रै सुतेका थिए । बिहान उठेपछि उनलाई कानमा केही […]


प्रकाशित मिति: १ भाद्र २०७४, बिहीबार

लण्डन । जन्म र मृत्यु मानिसको हातमा छैन । हामीले देखेका छौ कतिपय स्वस्थ देखिने मानिस अचानक मृत्युको मुखमा पुगेको हुन्छ भने कोही उपचार सम्भव नभएको रोग लागेर पनि जीवित रहेका हुन्छन् । यी कुराहरुलाई हामीले चमत्कारको रुपमा लिने गर्दछौ । यस्तै चमत्कार भएको छ बेलायतको ससेक्समा जन्मिएका दुई जुम्ल्याहा दिदी बहिनी रुबी व्रट र […]


प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

कराची । पाकिस्तानको कराचीमा एक विचित्र प्रकारको महिलाको तस्बिर सार्वजनिक भएको छ । खबरका अनुसार यी विचित्र महिलाको शरीर देख्दा तपाई दंग पर्नु हुन्छ । अनुहार महिलाको तर शरीरको बाँकी भाग स्यालको छ यी महिलाको । झट्ट सुन्दा विश्वास नलाग्ला तर कराचीमा यो खबर बाहिर आएसँगै विचित्र महिलालाई हेर्न टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् । […]


प्रकाशित मिति: ३१ श्रावण २०७४, मंगलवार

लण्डन । वैज्ञानिकहरुको एक समूहले सुन जस्तै देखिने गोल्डफिस सम्बन्धी एक तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुका अनुसार जाडोको मौसममा जलाशय जम्ने गर्दछ । त्यहाँ रहेका माछाहरुले जलाशय जमेका बेला रक्सीको सहाराले अक्सिजन लिँदै आफूलाई बचाउँने गर्दछन् । ओस्लो विश्वविद्यालय र लिवरपूल विश्वविद्यालयका वैज्ञानिकहरुका अनुसार अधिकतम जाडो मौसममा जब जलाशयको माथिल्लो सतह जमेर हिउँ बन्छ […]


प्रकाशित मिति: २९ श्रावण २०७४, आईतवार

लण्डन । बेलायतको कतिपय स्थानमा शनिबार उल्का पिण्डहरुको वर्षा भएको छ । बीबीसीका अनुसार बेलायतमा शनिबार राति यस प्रकारको विचित्र दृश्य देखिएको हो । उक्त खगोलीय घटनालाई विश्वका अन्य ठाउँमा समेत हेरिएको थियो । सामाजिक संजालमा उक्त अदभूत दृश्य हेर्नेहरुले आफ्ना अनुभव सुनाएका छन् । उल्कापातको यो अदभूत दृश्य हरेक वर्षको जूलाई र अगस्तमा हेर्न […]


प्रकाशित मिति: २७ श्रावण २०७४, शुक्रबार

बेइजिङ । चीनको एक रेस्टुरेन्टमा महिलाहरुलाई आफ्नो ब्राको साईजअनुसार छुट दिने चलन छ । यसो गर्दा उक्त रेस्टुरेन्टको दैनिक आम्दानीमा वृद्धि हुन्छ । प्राप्त जानकारीअनुसार हाङजाउ प्रान्तको सोपोङ्ग मलमा रहेको टे्रन्डी स्रिम्प नाम गरेको एक रेस्टुरेन्टले आफ्ना महिला ग्राहकहरुलाई यो छुट दिएको हो । सुन्दा पनि विचित्र लाग्यो यस प्रकारको छुटको बारेमा ट्रेन्डी स्रिम्प रेस्टुरेन्टका […]


प्रकाशित मिति: २६ श्रावण २०७४, बिहीबार

बेइजिङ । प्रविधि विकासको मामिलामा अहिले हरेक दिन नयाँ नयाँ खोज आविष्कार भइ रहेका छन् । यी नयाँ प्रविधिको आविष्कारले हाम्रो जीवन निकै सरल बनाइदिएको छ । भर्याङ चढ्न दिक्क मान्नेहरुका लागि अहिले लिफ्ट बनाइएको जसमा हामी सजिलै ठूला ठूला भवनहरुमा सजिलै आउन जान सक्छौ । आज हामी संसारकै अग्लो लिफ्टको बारेमा तपाईहरुलाई बताउँदै छौ । […]



 

 

 

 

 

 

 


ताजा अपडेट