विचित्र संसार
प्रकाशित मिति: २२ श्रावण २०७४, आईतवार

कहिले काही कुनै तस्बिर हेर्दा हामी अचम्ममा पर्ने गर्दछौ । सामान्य तस्बिरहरु पनि कहिले विचित्र खालका देखिन्छन् । ती तस्बिरलाई पटक पटक हेर्दा बल्ल थाहा हुन्छ कि यी तस्बिर त सामान्य नै छन् । आज हामी तपाईलाई यस्ता केही खास तस्बिरर देखाउँदै छौँ । यी तस्बिर झट्ट हेर्दा तपाई झुक्किन होला तर ध्यानपूर्वक हेर्नु भयो […]


प्रकाशित मिति: १७ श्रावण २०७४, मंगलवार

इटली । डाक्टरहरुका अनुसार उमेर बढ्दै जाँदा कतिपय महिलाहरुको प्रजनन क्षमता घट्दै जान्छ भने कतिको समाप्त हुन्छ । तर, इटलीकी १०१ वर्षीया महिलाले नवजात शिशुलाई जन्म दिँदै संसारका सबै मानिसहरुका साथै विज्ञान जगतलाई समेत अचम्ममा पारेको छ । यी १०१ वर्षीया इटालियन महिलाले अण्डाशय प्रत्यारोपणपछि एक स्वस्थ शिशुलाई जन्म दिएकी हुन् । सुन्दा अचम्म लाग्छ […]


प्रकाशित मिति: १५ श्रावण २०७४, आईतवार

काजाकिस्तान । संसार अनेक प्रकारका रहस्यहरुले भरिएको छ । संसारमा धेरै यस्ता कुरा र रहस्यहरु छन् जसको बारेमा कसैलाई पनि थाहा छैन । काजाकिस्तानको एउटा गाउँमा पनि यस्ता अनौठा रहस्यहरु लुकेका छन् । निन्द्रा सबैलाई लाग्छ । सामान्य मानिस राति सुतेर बिहान उठ्ने गर्छन् । तर, यहाँका मानिसहरु धेरै दिनसम्म लगातार सुत्ने गर्दछन् । उत्तरी […]


प्रकाशित मिति: ११ श्रावण २०७४, बुधबार

पोर्टल्याण्ड । मानिसहरुमा विचित्र खालका ईच्छा आकांक्षाहरु हुने गर्दछन् । आफ्ना ईच्छा पूरा गर्न उनीहरुले जे पनि गर्न तयार रहन्छन । आज हामी तपाईहरुलाई यस्तै एक युवतीको बारेमा बताउँदै छौँ जसको रहर देखेर तपाई अचम्ममा पर्नु हुन्छ । अमेरिकाको पोर्टल्याण्डमा रहने एक युवतीले अजिंगरलाई आफ्नो कानमा लगाउने बाली बनाएकी छन् । अहिले सामाजिक संजालमा ती […]


प्रकाशित मिति: १० श्रावण २०७४, मंगलवार

नयाँ दिल्ली । मानिसलाई बाँच्नका लागि पानी र खानाको आवश्यकता पर्दछ । भोजनबिना मानिस धेरै समय बाँच्न सक्दैन । तर, आज हामी तपाईहरुलाई एउटा यस्तो महिलाको बारेमा बताउँदै छौ जसले विगत ६३ वर्षदेखि बालुवा खाएर आफूलाई जिवित राखेकी छन् । तपाईहरुलाई यो कुरामा विश्वास नलाग्ला तर, यो सत्य कुरा हो । भारतको उत्तर प्रदेशको बनारसमा […]


प्रकाशित मिति: ५ श्रावण २०७४, बिहीबार

नागोया । जापानको नागोया बौद्ध मठमा बस्दै आएको सुमो पहलमानको अचम्ममा पार्ने तस्बिरहरु सामाजिक संजालमा छाइ रहेका छन् । उक्त मठमा सुमोलाई पहलमान बनाइन्छ । सानैदेखि नै उनीहरुलाई कडा तालिम दिएर १६ वर्षमा सुमो पहलमान बनाइन्छ । यी सुमो पहलमानहरुले सामान्य मान्छे भन्दा पाँच गुनाले बढी खाना खाने गर्दछन् । उनीहरुले एक दिनमा १० हजार […]


प्रकाशित मिति: ३ श्रावण २०७४, मंगलवार

चीन । आजभोलि पुरुषले महिलाको लुगा लगाउनु सामान्य जस्तै भइसकेको छ । पहिला पहिला केटीको पहिरन कुनै केटाले लगाएको देख्दा अनौठो मानिन्थ्यो तर, समयसँगै यो सामान्य बनी सकेको छ । चीनमा एक ५० वर्षीया पुरुष विगत २० वर्षदेखि महिलाको लुगा लगाउँदै आएका छन् । आफ्नी बिरामी आमाको लागि उनले महिलाको लुगा लगाएका हुन् । उनको […]


प्रकाशित मिति: २९ असार २०७४, बिहीबार

देहरादून । भारतको देहरादूनमा एउटा अचम्मको घटना अगाडि आएको छ । लगातार बान्ता गर्ने र खाना खान नपाएको समस्याबाट पीडित बनेकी थिइन, १६ वर्षकी आकांक्षा कुमारी । लगातार बान्ता गर्न थालेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । अस्पतालमा डाक्टरहरुले जाँच गर्दा उनको पेटमा खरबूजा आकारको कपालहरुको पोको भेटियो । नाजुक अवस्थामा अस्पताल ल्याइएकी आकांक्षाको […]


प्रकाशित मिति: २७ असार २०७४, मंगलवार

इण्डोनेसिया । प्रेम बडो विचित्र हुन्छ । प्रेमको बारे जति बयान गर्यो त्यति कम हुन्छ । हालै इण्डोनेसियामा प्रेम सम्बन्धी यस्तै मामिला अगाडि आएको छ । त्यहाँ १६ वर्षीय एक युवकले ७१ वर्षीया महिलासँग विवाह गरेका छन् । उमेरको वास्ता नगरेका यी जोडीले एक अर्कासँग माया गर्ने भएकाले विवाह बन्धनमा बाँधिएको बताउँछन् । १६ वर्षीय […]


प्रकाशित मिति: २५ असार २०७४, आईतवार

इण्डोनेसिया । एउटी आमाले आफ्नो पतिको मृत्युपछि रोगले ग्रस्त छोरालाई छोडेर अर्कैसँग बिहे गरिन् । तर, ८० वर्षीया वृद्ध, जसलाई स्याहार सुसारको आवश्यकता थियो उसले नै आफ्नो रोगी नातीको हेरचाह गरे । ती हजुरबुवाले आफ्ना बिरामी नातीको १, २ वर्षसम्म नभएर १७ वर्षसम्म एक्लै हेरचाह गरे । यो घटना इण्डोनेसियाको वेस्ट जावाको हो । ८० […]


प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार

उडिसा । भारत उडिसाको कन्थमाल जिल्लामा दुई वर्षका दुई जना जुम्ल्याह भाईका टाउका एकआपसमा जोडिएका छन्। गरिबीका कारण उनका आमाबुवाले उपचार बिना नै उनीहरुलाई जसोतसो पालनपोषण गर्दै आइरहेका छन् । विशेषज्ञका अनुसार २५ लाखमध्ये एक जुम्ल्याह यस्ता जन्मिन्छ, जसको टाउको एकआपसमा जोडिएको हुन्छ ।   उडिसा सरकारले अहिले यी बच्चाहरुको उपचार गर्न सहयोग गर्ने आश्वासन […]


प्रकाशित मिति: २२ असार २०७४, बिहीबार

क्यानडा । उत्तरी आयरल्याण्डमा हालै गर्भपतनमा रोक लगाइएको थियो । तर, बेलायतले फेरि यसका लागि अनुमति दिन सक्ने बताइएको छ । विश्वमा कतिपय यस्ता देशहरु छन् जहाँ महिलाहरुले केही सातासम्म गर्भपतन गराउँन सक्छन् । तर, केही मात्र यस्ता देशहरु पनि छन् जहाँ महिलाहरुले ९ महिनासम्म जति बेला पनि गर्भपतन गराउँन सक्छन् । आज हामी तपाईहरुलाई […]


प्रकाशित मिति: १९ असार २०७४, सोमबार

न्यूजर्सी । न्यूजर्सीमा बस्दै आएका प्उल रिब्किन र केरेन रोड्सकी छोरी म्याडी जन्मदेखि नै कमजोरी थिइन । जन्मेको २० सातापछि नै म्याडीको पेट सुन्निएको थियो । पेट सुन्निएका कारण उनी गर्भवती महिला जस्तै देखिने गर्थिन । म्याडी जन्मनु अघि नै उनका माता पिताले छोरालाई गुमाइ सकेका थिए । उसलाई एयथिअथकतष्अ Polycystic  kidney disease थियो । […]


प्रकाशित मिति: १८ असार २०७४, आईतवार

रेवाडी । भारतको रेवाडी जिल्लामा पर्ने जैनाबादमा बस्दै आएका गाडिया लुहार परिवारकी एक महिलाले अस्पतालमा ४ बच्चालाई जन्माएकी छन् । फलाम पिटेर आफ्नो परिवारको पालनपोषण गरी रहेका पवन नाम गरेका व्यक्तिको पत्नी गुजरीले एक साथ ४ बच्चा जन्म दिएकी हुन् । आर्थिक अवस्था कमजोर भए पनि बच्चाको आगमनले पवनको परिवारमा निकै खुशी छाएको छ । […]


प्रकाशित मिति: १४ असार २०७४, बुधबार

काठमाडौं । सन् २०१० मा हेटीमा आएको विनाशकारी भूकम्पका कारण थुप्रै मानिसहरु घरबार विहिन भएका थिए । त्यो बेला हैटीलाई सबैभन्दा गरीब देश भएको घोषणा समेत गरिएको थियो । संसारभरका कतिपय एनजिओ ले यहाँ रहेका मानिसहरुको सहयोगका लागि क्याम्प समेत लगाएर सहयोग गरेका थिए । यसै दौरान एउटा ३ महिनाको शिशुलाई उक्त सहयोग क्याम्पमा ल्याइएको […]



 

 

 

 

 

 

 


ताजा अपडेट