विचित्र संसार
प्रकाशित मिति: १७ मंसिर २०७४, आईतवार

मानिसहरुले आफ्नो शरीरमा ट्याटु बनाउँछन् तर क्यानडामा बस्ने एक मोडलले आफूलाई छुट्टै देखाउनका लागि आँखामा ट्याटु बनाएकी छन् । कैट गलिंगर नाम गरेकी २४ वर्षीया मोडलले केही महिना पहिले आँखामा ट्याटु बनाएकी थिइन् । उनले आँखाको सेतो भागलाई बैजनी रङ बनाएकी थिइन् । सबैलाई अचम्म पार्न आफ्नो आँखाको सेतो रङ नै परिवर्तन गरी बैजनी बनाएकी […]


प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार

हरेक महिलाका लागि आमा बन्नुको अनुभव केही खास हुन्छ । आमा बनेपछि महिलाले आफू पूर्ण भएको महशसु गर्दछन् । तर संसारमा कतिपय यस्ता देशहरु छन् जहाँ आमा बन्नु महिलाका लागि सौभाग्य नभएर अभिशाप मानिन्छ । यस्ता देशहरुमा पर्छ अफ्रिका । तथ्यांकका अनुासार हरेक वर्ष अफ्रिकाका पिछडिएका इलाकाहरुमध्ये इथियोपिया, मलावी, युगांडा र डेमोक्रेटिक रिपब्लिक अफ कंगोका […]


प्रकाशित मिति: १२ मंसिर २०७४, मंगलवार

प्रकृतिले बनाएका मानिसदेखि लिएर हरेक चीजको बनावट फरक हुन्छ । तीमध्ये केही चीज सुन्दर हुन्छन् भने केही अनौठा हुन्छन् । हामीले विचित्र वस्तु अथवा मानिस देख्दा मजाक उठाउने गर्दछौ । बाटोमा हिड्ने बेला कुनै होचा मानिस नै देखे हामी त्यसलाई फर्की फर्की हेर्नै गर्दछौ । आफ्नो उचाईका कारण कतिपयले मजाक उडाएकी अमेरिकामा बस्दै आएकी द्रु […]


प्रकाशित मिति: ११ मंसिर २०७४, सोमबार

मेलबर्न । वैज्ञानिकहरुले संसार कै पहिलो कृत्रिम बुद्धि भएको रोबोट राजनीतिज्ञ बनाएका छन्, जसले शिक्षा,आवास जस्ता स्थानीय मुद्दाहरुमा मानिसहरुले सोधेका प्रश्नको सजिलै उत्तर दिने गर्दछ । सैम एसएएम नाम राखिएको उक्त रोबोटलाई सन् २०२० मा न्यूजील्याण्डमा हुने निर्वाचनमा उम्मेदवार बनाउने तयारी पनि वैज्ञानिकहरुले गरेका छन् । न्यूजीलयाण्डका ४९ वर्षीय उद्योगी निक गेरिट्सनले सैमको निर्माण गरेका […]


प्रकाशित मिति: ८ मंसिर २०७४, शुक्रबार

नयाँ दिल्ली । भारतको उडिसामा बस्ने एक युवकले अनौठो कार्य गर्दै विश्व रेकर्ड बनाएका छन् । २३ वर्षीय मनोजकुमार महाराणाले आफ्नो मुखमा ४ सय ५९ स्ट्र राखेर गिनिज बुकमा आफ्नो नाम दर्ता गराएका हुन् । विगत आठ वर्षदेखि उक्त रेकर्डलाई कसैले तोड्न सकेका थिएनन् । मनोज भन्दा पहिले जर्मनीका सिमोन एलमोरेले यो रेकर्ड बनाएक थिए […]


प्रकाशित मिति: १ मंसिर २०७४, शुक्रबार

मेलबर्न । सामाजिक संजालमा अहिले मानिसदेखि जनावरहरु सबैको झगडा गरेको भिडियोहरु भाइरल हुने गर्दछन् । इन्टरनेटमा आजभोलि अजिंगर र चमेरुबीच भएको झगडा निकै भाइरल बनेको छ । रुखमा बेरिएको अजिंगरले त्यही रुखमा भएको चमेरुलाई खान प्रयास गर्छ, उसलाई मार्न हरसम्भव प्रयास गर्छ तर, सक्दैन् । अस्ट्रेलियाको ब्रिस्बेन सहरस्थित एक रुखमा चमेरु र अजिंगरबीचको संघर्षलाई टोनी […]


प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार

चण्डीगढ । भारतमा गाई जस्तै भैँसीहरुको नी हेरचाह गरिन्छ । भारतको हरियाणामा रहेको एक राँगा आजभोली सामाजिक संजालमा निकै भाईरल भएको छ । २१ करोड भारु मूल्यको उक्त राँगा हरेक दिन रक्सी पिउने गर्दछ । सुल्तान नाम राखिएको उक्त राँगाको मालिकका अनुसार राँगालाई रक्सी पिउन निकै मनपर्छ । आठ वर्षको उक्त राँगाको लम्बाई ६ फिट […]


प्रकाशित मिति: २९ कार्तिक २०७४, बुधबार

पश्चिमी अफ्रिकामा बस्ने कम्बोउ साई को कथा चलचित्रको जस्तै छ । ११ वर्षको उमेरदेखि नै कम्बोउको अनुहारमा क्यान्सर ट्युमर भएको थियो । जसका कारण उसको पूरै अनुहार बिग्रीएको थियो । मानिसहरुले कम्बोउलाई राक्षस भन्ने गर्दथे । केही मानिसहरु भन्थे सायद कम्बोउले केही गलत कुरा खायो होला त्यही भएर उसको अनुहार राक्षस जस्तै भयो । उमेर […]


प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार

संसारमा यस्ता महिलाहरु छन् जसको शरीर निकै विचित्रका छन् । उनीहरलाई हेर्दा लाग्छ कि यस्तो पनि हुन्छ र तर ती महिलाहरुमध्ये कसैको शरीर रबर जस्तो तन्किने हुन्छ भने कसैको शरीर अचम्मको हुन्छ । सानोमा केटी मान्छेले बार्बी डल निकै मन पराउँने हुन्छन् । उनीहर आफू पनि बार्बी जस्तै देखिन प्रयास गर्छन् । पिक्सी नाम गरेकी […]


प्रकाशित मिति: २२ कार्तिक २०७४, बुधबार

आज हामी तपाईहरुलाई एउटा यस्ती महिलाको बारेमा बताउँदै छौ जसले संसारकै मोटी महिलाको उपाधि पाएकी छन् । मायरा रोसल्स नाम गरेकी यी महिलाको तौल ४ सय ७० केजी थियो । मेक्सिकन अमेरिकन महिला मायराको तौल सर्जरीपछि घटेर ९० केजी पुगेको छ । विश्वास गर्न गार्हो पर्यो होला हैन् अत्यधिक तौलका कारण मानिसहरुले उनलाई हाफ टन […]


प्रकाशित मिति: २१ कार्तिक २०७४, मंगलवार

बेईजिङ । चीनबाट प्रायःजसो अनौठा खबरहरु सामाजिक संजालमा छाईरहेका हुन्छन् । केही समाचार त यस्ता हुन्छन् जसले निकै चर्चा बटुलीरहेको पाइन्छ । अहिले चीनमा एक जना भिखारीको निकै चर्चा चलेको छ । खबरका अनुसार उक्त भिखारीले प्रत्येक महिना रु डेढ लाख कमाउने गर्दछ भने उसका छोराछोरीहरु सहरकै सबैभन्दा ठूलो स्कूलमा पढ्ने गर्दछन् । भिखारीले महिनाको […]


प्रकाशित मिति: १८ कार्तिक २०७४, शनिबार

थाईल्याण्ड । कतिपय मानिसहरु स्वास्थय अवस्था बिग्रेपछि डाकटर कहाँ जान निकै समय लगाउँछन् । हामीमध्ये धेरै मानिसहरु अझै स्वास्थ्यप्रति लापरवाही नै अपनाउने गर्दछौ । कहिले काही सानो मानिने समस्या यस्तै लापरवाहीका कारण ठूलो रुप लिने गर्दछ । थाईल्याण्डमा बस्ने एक युवतीसँग यस्तै घटना घटेको छ । जेनी नाम गरेकी उक्त महिलाको सन् २०१५ देखि नै […]


प्रकाशित मिति: २५ आश्विन २०७४, बुधबार

अक्सफोर्डको जोन रेटक्लिफ अस्पतालमा एनाली नाम गरेकी एक २४ वर्षीया महिलाले अचम्मको बिरामीसँगै एक विचित्र बच्चालाई जन्म दिएकी छन् । जन्मेदेखि नै उक्त शिशुको दिमाग टाउको बाहिर निस्किएको थियो । मे रोज नाम राखिएकी उक्त शिशकोु जन्मेको ८ महिनामा मृत्यु भएको थियो । डाक्टरहरुका अनुसार रोजलाई इनसिफालोसिली नामक रोग लागेको थियो । यो रोग तब […]


प्रकाशित मिति: १ आश्विन २०७४, आईतवार

एक परिपक्व शिशु यो संसारमा आउन ९ महिना लाग्ने हामी सबैलाई थाहा नै छ । आमाको पेटमा नौ महिना रहेर शिशुले जन्म लिने गर्छन् । जन्मिदा कतिपय शिशु स्वस्थ हुन्छन् भने कति रोगले ग्रस्त भएर जन्मिन्छन् । समयभन्दा पहिले पनि कतिपय शिशुले जन्म लिने गर्दछन् । त्यसमध्ये कोही बाँच्न सफल हुन्छन् भने कतिको मृत्यु हुने […]


प्रकाशित मिति: २९ भाद्र २०७४, बिहीबार

नयाँ दिल्ली । तपाईहरुले कहिले च्युईङ्गम चपाउँदा चपाउँदै निल्नु भएको छ । प्रायः हामीले सोच्छौ कि एक पटक च्युईङ्गम पेटमा गएपछि बाहिर निस्किदैन । च्युईङ्गम स्वास्थ्यका लागि हानीकारक मानिन्छ । आज हामी तपाईलाई कसरी पेटमा पुगेको च्युईङ्गम बाहिर आउँछ यसबारे बताउँदै छौ । च्युईङ्गम खासगरी बेस, रंग, चिनी, सुगन्ध, वसा, रेजिन, मोम इलास्टोमर र पायसिकारीले […]



 

 

 

 

 

 

 


ताजा अपडेट