विचित्र संसार
प्रकाशित मिति: १४ जेष्ठ २०७५, सोमबार

स्कटल्याण्ड । एक किसानले गाईलाई आफ्नी पत्नीको ब्रा लगाए भनेर सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ । तर यो घटना सत्य हो । स्कटल्याण्डका यी किसानले गाईको बाच्छाले एकापट्टीको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएपछि पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट मुक्ति पाएका हुन् । गाईको बाच्छाले अगाडिको थुन मात्रै चुस्ने गर्दा […]


प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहीबार

दाङ, १० जेठ । सुन्दा अचम्म लाग्न सक्छ, कतै जुंगा पालेर पनि पैसा कमाइन्छ र ? तर यहाँका एक व्यक्ति भने विगत १२ वर्षदेखि जँुगा पालेर नै मासिक रुपमा पैसा कमाउँदै आएका छन् । घोराही उपमहानगरपालिका–१५ निवासी कालीबहादुर बुढाथोकीले जुंगा पालेबापत विगत १२ वर्षदेखि मासिक तलब जस्तै गरी पैसा बुझ्दै आएा छन् । दाङको घोराहीमा […]


प्रकाशित मिति: ८ जेष्ठ २०७५, मंगलवार

बैंकक । यौन आवेगलाई नियन्त्रण गर्न नसक्दा थाइल्याण्डमा एक युवकले आफ्नै लिङ्ग काटेका छन् । द सन पत्रिकाले जनाएअनुसार थाइल्याण्डको राजधानी बैंककमा घरमा एक्लै अश्लील फिल्म हेरिरहेका उनले उत्तेजित भएर आफ्नै यौनांग काटेका हुन् । यौनजन्य मानसिक बिरामी रहेका ती ३० वर्षीय युवालाई उपचारका लागि अस्पताल लगिएको छ । उपचारका क्रममा उनले त्यसबेला आफूले पोर्न […]


प्रकाशित मिति: ७ जेष्ठ २०७५, सोमबार

काठमाडौं, ७ जेठ । केही मानिसका जीवन क्रियाकलाप अचम्मको हुन्छ । भारतको उत्तरप्रदेशस्थित रायबरेली जिल्लामा बस्ने एक महिलाले आफ्नो नाममा रहेको सबै धनसम्पत्ति एक बाँदरको नाममा गरिदिएकी छिन् । रायबरेलीको शक्तिनगरमा बस्ने कवयित्री सबिस्ताले १३ वर्षअघि देखि एउटा बाँदर घरमा पाल्दै आएकी थिइन् । बाँदरको नाम चुनमुन होे । आफ्नो जीवनमा चुनमुन आएसँगै बदलिएको उनको भनाइ […]


प्रकाशित मिति: ४ जेष्ठ २०७५, शुक्रबार

काठमाडौं, ४ जेठ । ब्रिटेनमा शनिबार शाही विवाह हुँदैछ । ब्रिटेनका राजकुमार ह्यारी र अमेरिकी नायिका मेगन मर्केलको विवाह शनिबार, १९ मे मा हुन लागेको हो । अहिले यो शाही विवाहको संसारभरी चर्चा चलेको छ । ह्यारी र मेगनको विवाहमा उपहार नदिने शर्त लागु गरे पनि भारतले भने यो जोडीलाई विवाहको शुभकामनासहित साँढे (गोरु) उपहार […]


प्रकाशित मिति: ३१ बैशाख २०७५, सोमबार

काठमाडौं, ३१ वैशाख । आफ्नो कपाल कटाउनका लागि तपाइँ थरीथरीका सैलुन जानुभएको छ होला । के तपाइँलाई कुनै सैलुनमा कपाल कटाउनका लागि महिनौँसम्म पर्खिनुपरेको छ रु पर्खिनुपर्ने कुरै भएन । एउटामा भिड भए अर्कोमा गइहालिन्छ र तत्कालै कपाल काटकुट पारेर आइन्छ । तर पोल्याण्डमा एउटा यस्तो सैलुन छ जसमा कपाल कटाउनका लागि पुरुषहरु महिनौसम्म पालो पर्खिन […]


प्रकाशित मिति: ३० बैशाख २०७५, आईतवार

इटहरी, ३० वैशाख । सुन्दा पनि अचम्म लाग्ने एउटा प्रतियोगिता नेपालमा भएको छ । त्यो हो भैंसी सुन्दरी प्रतियोगिता । नेपालको पहिलो भैंसी सुन्दरीको उपाधि हिरा नामको भैंसीलाई दिइएको छ  । इटहरीमा आयोजना गरिएको भैंसी सुन्दरी प्रतियोगिता ३८ जना भैंसीलाई उछिन्दै मिठूमाया कार्कीले पालन गरेको हिरा नाम गरेको भैसीले उपाधि पाएको हो । आफ्नो भैंसीले उत्कृष्टको पुरस्कार […]


प्रकाशित मिति: २८ बैशाख २०७५, शुक्रबार

काठमाडौं, २८ वैशाख । भारतको दिल्लीस्थित चिडियाखानामा एक बंगाल टाइगर र ह्वाइट टाइगरको विवाह गरिएको छ । चडियाखानाकी निर्देशक रेणु सिंहले सो कुराको जानकारी दिँदै दुई दिन अघि उनीहरुलाई सँगै राखेर विवाह गराउन सकिने नसकिने भन्ने बारे निर्णय गरेको बताइन् । उनले भनिन्, ‘एक प्राइभेट घेराभित्र यी दुईलाई राखियो । हामी दुबैबीचको केमेस्ट्रि, एक अर्कासँग […]


प्रकाशित मिति: २० बैशाख २०७५, बिहीबार

काठमाडौं, २० वैशाख । सुन मानिसहरुको सबैभन्दा प्रिय धातु हो । इतिहासमा यसका लागि कयौं युद्ध भएका छन् । सुनले राजाको शान बढाउँछ भने महिलाको सुन्दरतालाई थप निखार्ने गर्दछ । सुनमा लक्ष्मीको बास मानिन्छ । यो एक पवित्र धातु हो । नेपालीको जीवनमा सुनको निकै महत्वपूर्ण भूमिका हुन्छ । सुनसँग जोडिएका १० रोचक तथ्यः रगतदेखि बोट […]


प्रकाशित मिति: ३ बैशाख २०७५, सोमबार

अमेरिकी किसानहरुले गाईको आयु बढाउन र स्वास्थ्य जाँच गर्न सहज बनाउन गाईको पेटमा प्वाल पार्ने गर्दछन । सुरुमा सुन्दा अचम्म लाग्न सक्छ तर यी किसानहरुले पशुलाई दुख दिएको नभएर यो त नयाँ र अचम्मको प्रविधि पो मानिदै आएको रहेछ । पशुविज्ञ र वैज्ञानिकहरुका लागि गाईको स्वास्थ्य र भित्री भागको जाँच गर्न कठिन हुने हुँदा यो […]


प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहीबार

वासिङ्टन । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै एक महिलाले बच्चा जन्माएकी छन् । अमेरिकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरलाई कार्यक्रम चलाउँदा चलाउँदै प्रसव पीडा सुरु भएको थियो । प्रसव पीडा सुरु भएपछि उनलाई तत्काल अस्पताल लगियो । उनको प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको थियो । अस्पतालभित्रैबाट पनि उनी […]


प्रकाशित मिति: २६ माघ २०७४, शुक्रबार

भ्यालेन्टाइन नजिकिएसँगै बजारमा गुलाफको माग बढी रहेको छ । तपाई हामीले रातो गुलाफ, सेतो गुलाफको बारेमा त सुनेकै छौ तर के तपाईले जूलियट रोजको बारे सुन्नु भएको छ । आज हामी तपाईलाई संसारकै सबैभन्दा महंगो जूलियट रोजको बारेमा बताउँदै छौ । जूलियट रोज संसारकै सबैभन्दा महंगो गुलाफमा पर्छ । यो रोज किन्न धनीमानीले पनि सोच्नै […]


प्रकाशित मिति: १० माघ २०७४, बुधबार

बैंकक । थाईल्याण्डमा एक मृत बौद्ध भिक्षुको गाडिएको शवलाई समाधीस्थलबाट बाहिर निकाल्दा त्यहाँ भएका सबै जना अचम्ममा परेका थिए । उनीहरुले दुई महिना अगाडि मृत्यु वरण गरेका भिक्षुलाई समाधीस्थलबाट बाहिर निकालेका थिए । दुई महिना अगाडि मरेका बौद्ध भिक्षुको शरीरमा खासै फरक परेको थिएन । प्रत्यक्षदर्शीका अनुसार लुआंग नाम गरेका ती मृत भिक्षुको अनुहारमा मुस्कान […]


प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार

आयरल्याण्डको बैलीवार्डमा बस्दै आएकी एक ८ वर्षीया बालिका यस्तो रोगबाट ग्रस्त भइन् कि सामान्य मानिसको तुलनामा उनको शरीर आठ गुनाको तीव्र गतिमा बुढो हुन थाल्यो । लुसी पार्के नाम गरेकी यी बालिका दुर्लभ रोगका कारण ८ वर्षकै उमेरमा बुढो भएर उनकोे मृत्यु समेत भयो । प्राप्त जानकारीका अनुसार यो दुर्लभ रोग चार लाखमध्ये एक जनामा […]


प्रकाशित मिति: ३ पुष २०७४, सोमबार

चेन्नई । हामीहरुले अहिलेसम्म विदेशमा रोबोट रेस्टुरेण्टका बारेमा विविध समाचारहरु पढेका छौ । हालै भारतको तमिलनाडुको राजधानी चेन्नईमा रोबोटले खाना पस्किने रेस्टुरेण्ट खुलेको छ । यहाँ कुनै वेटरले नभएर रोबोटले खाना पस्किने, अर्डर लिने गर्दछन् । देशकै पहिलो रोबोट थिममा बनाइएको यो रेस्टुरेण्ट वैंकटेस राजेन्द्रन र कार्तिक काननले संयुक्त रुपमा सुरु गरेका हुन् । यहाँका […]



 

 

 

 

 

 

 


ताजा अपडेट