मुख्य समाचार
प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

नयाँदिल्ली, ६ वैशाख । अयोध्याको बाबरी मस्जिदको ढाँचा भत्काएको मामिलामा लालकृष्ण आडवानी मुरली मनोहरी जोशी, उमा भारतीसमेत भारतीय जनता पार्टी (भाजपा)का १३ नेतामाथि आपराधिक मुद्दा चल्ने भएको छ । सर्वोच्च अदालतले सिबिआईको याचिकामा यस्तो फैसला सुनाएको हो । अदालतले यस मामिलामा चलिरहेको २ वटा अलग मुद्दालाई एउटै बनाउन आदेश दिएको छ र रायबरेलीमा चलिरहेको मुद्दाको […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं । लुम्बिनीबाट हराएका पाकिस्तानी सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट कर्णेल मोहम्मद हबीब जाहिरको अवस्था अझै पत्ता लागेको छैन । नेपाल प्रहरीले हबीबको खोजी जारी राखेको छ । नेपाल प्रहरीका प्रवक्ता सर्वोन्द्र खनालले भने, ‘पाकिस्तानी दूतावासको पत्र आएको छ । हामीले विषेश रूपमा खोजी कार्य जारी राखेका छौं । अहिलेसम्म उनी कहाँ छन् भन्ने खुलेको छैन ।’ […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । प्रमुख पाँच दल मोर्चा चुनावमा आए २ चरणमा न आए ३१ वैशाखमा एकैपटक निर्वाचन गर्ने विषयमा सहमपित जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले बोलाएको प्रमुख दलको वैठकमा दलहरुबीच यस्तो सहमति भएको हो । दाहालले गरेको उक्त प्रस्तावमा अन्य दलले सहमति जनाएका हुन् । दलहरू ३१ वैशाखको निर्वाचन कुनै हालतमा नसार्ने विषयमा सहमति […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डामा कुनै सम्झौता नहुने बताएका छन् । बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले आफू सरकारमा भए पनि पार्टीको एजेन्डा नछाड्ने बताएका छन् । ‘पार्टीको विधान संशोधन गर्ने अधिकार निर्वाचन आयोगलाई छैन, हामी देशभर आन्दोलन गर्छौं,’ थापाले भने, ‘निर्वाचन आयोगले पार्टीको विधानमाथि […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । कांग्रेस सभापति शेरबहादुर देउवा र संघीय गठबन्धनका नेता उपेन्द्र यादववीच मंगलबार छलफल भएको छ । स्रोतका अनुसार कांग्रेस सभापति देउवा र संघीय गठबन्धनका नेता यादववीच टेलिफोनमा सम्वाद भएको हो । सम्वादका क्रममा देउवाले मोर्चालाई पनि चुनावमा सहभागी गराउन सरकार तयार रहेको बताएका थिए । देउवा र उपेन्द्र यादववीचको सम्वादबारे जानकारी दिँदै सत्तापक्षका […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज गुजरात र उडिसा अवलोकनमा जाँदै छन् । राष्ट्रपतिले गुजारातको द्वारकाधीश र उडिसाको जगन्नाथ पुरीलगायत मन्दिरमा पुजाअर्चना गर्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीले गुजरातको महिला सशक्तीकरण परियोजनाको समेत अवलोकन गर्ने छिन् । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग गुजरातका मुख्यमन्त्री विजय रुपानी र उडिसाका मुख्यमन्त्री […]


प्रकाशित मिति: ६ बैशाख २०७४, बुधबार

काठमाडौं, ६ वैशाख । आगामी ३१ बैशाखमा हुने स्थानीय निर्वाचनको रणनीति बनाउन प्रमुख राजनीतिक दलको संयुक्त बैठक आयोजना गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान बालुवाटारमा ५ दलको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र विजय गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरमलाई निम्त्याइएको छ । बैठकमा पाँचै दलका शीर्ष नेताहरु सहभागी […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

भक्तपुर, ५ वैशाख ।  नौ दिन आठ रातसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सम्पन्न भएको छ । काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरबनाथको रथमा भैरबनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराई परम्पराअनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तानेका छन् । स्थानीयवासीले गत चैत २८ गते तौमढीबाट साँझ ५ बजेबाट भैरबको […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

काठमाडौं, ५ वैशाख । सात जनाको नेपाली टोलीले विश्व शान्ति र मित्रताका लागि  सगरमाथा आरोहण गर्ने भएका छन्  । आज विश्व शान्ति मितेरी मञ्चको आयोजनामा झन्डा हस्तान्तरण कार्यक्रममा फुर्वाथिन्ले शेर्पाको नेतृत्वमा सगरमाथा जान लागेको जानकारी दिएका हुन् । विश्वमा भएको अशान्ति र कलह न्यूनीकरण होस् भन्ने उद्देश्यले आफूहरु सगरमाथा आरोहण गर्न लागेको आरोहण दलका संयोजक […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

भक्तपुर, ५ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित पिलागाउँमा खानेपानी निकाल्न गरिएको डिपबोरिङबाट निस्केको आगो चार घन्टापछि नियन्त्रणमा ल्याइएको छ । आगो निस्किएपछि मानवीय क्षति नभए पनि डिपबोरिङ गरेको सात मिटर आसपासको क्षेत्रमा रहेको बस्ती जोखिममा परेको थियो । मंगलबार बिहान सिरुटारको पहिलेको गाविस भवननजिकै रहेको चापाखर्क सिरुटार खानेपानीको ट्यांकी रहेकै जमिनमा खानेपानीका लागि जमिनमुनिको […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

काठमाडौं, ५ वैशाख । राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी र राजकुमार लेखीको नागरिक समाजवादी पार्टीबीच पार्टी एकता घोषणा भएको छ । मंगलबार पार्टी एकता कार्यक्रममा महतो र लेखीले १० बुँदे सहमतिपत्रमा हस्ताक्षर गरे । एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गर्ने दुई पार्टीको सहमति छ । सहमतिपत्रमा थरुहट राज्य स्थापनाका लागि संघर्ष गर्ने, सीमांकनसहितको संविधान […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

पर्सा, ५ वैशाख । वीरगन्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको ४८ घन्टा नबित्दै पेट्रोलियम पदार्थको कृत्रिम अभावले सर्वसाधारणलाई हैरानी बढाएको छ । “माफ गर्नुहोला पेट्रोल छैन”  भनेर बिहानेदेखि वीरगन्जमा रहेका पेट्रोल पम्पमा साइनबोर्ड झुन्ड्याइएका कारण सर्वसाधारले सास्ती व्यहोर्नु परेको छ । वीरगन्ज नगरमा सञ्चालित पेट्रोल पम्पमा नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रले आइतबार […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

काठमाडौं, ५ वैशाख । नजिकिँदै गरेको निर्वाचनका लागि भयरहित ढङ्गबाट स्वच्छ र निष्पक्ष निर्वाचनको आवश्यक सुरक्षा व्यवस्था मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन् । प्रधानमन्त्रीले मंगलबार बालुवाटार बोलाएर नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीलाई आपसमा आवश्यक समन्वय […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

काठमाडौं, ५ वैशाख । मुलुकमा पहिलोपटक स्थानीय तहको चुनाव हुन लागेको छ । आगामी ३१ वैशाखमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोग सक्रियतापूर्वक लागिरहेको छ । मुलुकमा पुरानो स्थानीय निकाय विघटन भएर नयाँ संरचनासहितको स्थानीय तह लागू भइसकेको छ । स्थानीय निकायमा गाविस, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका थिए भने नयाँ ढाँचाअनुसार स्थानीय तहमा गाउँपालिका, नगरपालिका, […]


प्रकाशित मिति: ५ बैशाख २०७४, मंगलवार

मुस्ताङ, ५ वैशाख । पूर्वमुस्ताङी राजा स्व. जिग्मेपरवल विष्टका सल्लाहकारका रुपमा काम गरेका इन्द्रधारा विष्टले लोमान्थाङ गाउँपालिकाको प्रमुखमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जिग्मेपरवल विष्टको दुई महिनाअघि काठमाडौंमा उपचारको क्रममा निधन भएको थियो । ०६२/६३ पछि वैधानिक रुपमा उपल्लो मुस्ताङमा राजसंस्था हटे पनि स्थानीयले सांस्कृतिक राजाका रुपमा स्व. विष्टलाई सम्मान दिँदै आएका थिए । […]



 

 

 

 

 

 

 


ताजा अपडेट