खेलकुद
प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार

राजेश थापा मगर काठमाडौं, ९ मंसिर । प्रथम अल्फा बिटा अन्तरकलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स इन्टरनेसनल कलेजले जितेको छ । शंखमूल फुटसलमा शुक्रबार भएको फाइनल खेलमा टाइम्सले आईडियल कलेजलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको निर्णय टाइब्रेकरबार गरिएको थियो । टाइब्रेकरमा टाइम्सका लागि विवेक […]


प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं, ७ मंसिर । चीनको डोङग्वानमा हुने एसियाली म्याराथन च्याम्पियनसिपमा नेपाली खेलाडीले सहभागिता जनाउने भएका छन् । नेपालको तर्फबाट धावकद्धय गोपीचन्द्र कार्की र होमलाल श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । काठमाडौंमा बुधबार एक समारोहका बीच सहभागी हुन जाने ३ सदस्यीय नेपाली टिमलाई खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले बिदाई गरेका थिए । नेपाली टिममा दुई खेलाडीसहित दिलबहादुर बम […]


प्रकाशित मिति: ७ मंसिर २०७४, बिहीबार

राजेश थापामगर काठमाडौं, ७ मंसिर । युएईविरुद्ध हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपका लागि २० सदस्यी नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ । दोस्रो चरणको बन्द प्रशिक्षणका लागि आईसिसीका प्रतिनिधि अमिनुल ईस्लाम, प्रशिक्षक जगत टमाटा तथा कप्तान पारस खड्काको छनौट समितिले कात्तिक ३० गतेदेखि मंसिर ४ गते काठमाडौंमा सञ्चालन भएको छनौट खेलका आधारमा छनौट गरेका हुन् […]


प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

राजेश थापा गमर काठमाडौं, ६ मंसिर । पश्चिमाञ्चलका अभिषेक बास्तोला र नेपाल प्रहरीकी मायांका राणाले १४औँ राष्ट्रिय लनटेनिस प्रतियोगिताको सिंगल्सतर्फको उपाधि जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा राउण्ड रोबिनका आधारमा सञ्चालन भएको प्रतियोगितामा दुवै खेलाडी आ-आफ्नो खेलमा अपराजित रहदै उपाधि जितेका हुन् । आठ खेलाडी सम्मिलित पुरुष सिंगलतर्फको मंगलबार भएको अन्तिम दिनको खेलमा अभिषेकले एपीएफका […]


प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

राजेश थापा गमर नेपालगञ्ज, ६ मंसिर । तेस्रो नेपालगञ्ज म्याराथनको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् । दुर्गाबहादुरले निर्धारित ४२ किलोमिटरको दूरी २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गर्दै उपाधि जितेका हुन् । दुर्गाबहादुर भन्दा २२ सेकेण्ड पछाडि दूरी पार गरेकानेपाली सेनाका खडक बहादुर खड्का दोस्रो तथा१ मिनेट ३७ सेकेण्ड पछाडी दुरी पार गरेका […]


प्रकाशित मिति: ६ मंसिर २०७४, बुधबार

राजेश थापा गमर काठमाडौं, ६ मंसिर । प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ । मंगलबार नैकापस्थित खेल मैदानमा भएको फाईनल खेलमा हिमालयन शेर्पाले १० जनमा सिमित फ्रेन्डस क्लबलाई अतिरिक्त समयमा ३–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । निर्धारित समयसम्म खेल १–१ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेटमा शेर्पाले […]


प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

राजेश थापा मगर काठमाडौं, ५ मंसिर । प्रथम इसिन्कान क्योकुसिन कराते कप काता च्याम्पियनसिपमा ज्ञानबहादुर तामाङले स्वर्ण पदक जितेका छन् । ज्ञानबहादुरले पुरुष खुल्ला एकल काताको फाईनलमा भारतका विवेक सोलाई पराजित गर्दै स्वर्ण जितेका हुन् । भारतको कोलकत्तामा भएको प्रतियोगितामा नेपालबाट सहभागी भएका डिककुमार प्रधानले खुल्ला काता तथा एलेन्स पौडेलले मिक्स कातामा कास्य पदक जिते […]


प्रकाशित मिति: ५ मंसिर २०७४, मंगलवार

राजेश थापा मगर काठमाडौं, ५ मंसिर । टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छन् । क्यानडाको टोरन्टोस्थित भेराइटी भिलेज एथ्लेटिक सेन्टरमा भएको ५७ केजी तौल समूहको फाईनलमा यानकुमारीले क्यानडाकी लौजन लौरिनलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । त्यस्तै प्रतियोगितामा सहभागी भएका अन्य दुई राष्ट्रिय खेलाडी ज्ञानी चुनारा र रेजिना कार्की भने […]


प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

राजेश थापा मगर काठमाडौं, ४ मंसिर । गुठी संस्थान र राष्ट्रिय खेलकुद परिषद (राखेप) बीच खेलकुद पूर्वाधार निर्माणका लागि जग्गा भाडामा दिने सम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमबीच सम्झौतापत्रमा राखेपका सदस्य–सचिव केशवकुमार बिष्ट र गुठी संस्थानका प्रशासक नारायण चौधरीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार गुठी संस्थान प्रधान कार्यालय, त्रिपुरेश्वरले राष्ट्रिय खेलकुद परिषद (राखेप) […]


प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

राजेश थापा मगर काठमाडौं, ४ मंसिर । प्रथम कान्जिरोवाकपथ्री अन थ्री अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको अन्तर्गत ब्वाईज तर्फको उपाधि ग्रामर स्कुलले जितेको छ । आईतबार कोटेश्वरस्थित कान्जिरोवा नेसनल स्कुलको कोर्टमा भएको फाईनल खेलमा ग्रामरले नालान्डालाई १७–१३ को स्कोरमा पराजित गर्दै उपाधि जितेको हो । ग्रामरलाई जिताउन रमन नापितले ९, सौगात राईले ५ तथा हेमराज सोनीले […]


प्रकाशित मिति: ४ मंसिर २०७४, सोमबार

राजेश थापा मगर काठमाडौं, ४ मंसिर । हिमालयन शेर्पा क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा आइतबार भएको दोस्रो सेमिफाईनल खेलमा विभागीय टिम आर्मी क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा फाईनलमा प्रवेश गरेको हो । हिमालयन शेर्पाका लागि खेलको ५६औँ मिनेटमा त्रिदेव गुरुङले गरेको […]


प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, ३ मंसिर । नेपाल क्योकुसिन कराते डो संघले इन्डो–नेपाल अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट गरेको छ । भारतको कोलकातामा डिसेम्बर २१ देखि २४ तारिखसम्म हुने च्याम्पियनसिपका लागि शनिबार संघले ७ पुरुष र ३ महिला गरी १० खेलाडी छनोट गरेको हो । छनौट हुने खेलाडीमा पुरुष ४५ केजीमा नवलपरासीका रुमबहादुर घले मगर, […]


प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, ३ मंसिर । पहिलो बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि क्याप्टेन नोर्बु शेर्पाले जितेका छन् । शनिबार गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा नोर्बुले चार हेन्डीक्याम्प ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जितेका हुन् । उपाधि सँगै शेर्पाले २४ क्यारेटको सुनको बल प्राप्त गरेका छन् । शेर्पाले १८ होलको खेलमा चार बर्डिज र दुई बोगीको […]


प्रकाशित मिति: ३ मंसिर २०७४, आईतवार

राजेश थापामगर काठमाडौं, ३ मंसिर । एनआइविएल फ्रेण्डस क्लब राजधानीमा जारी प्रथम चन्द्रागिरी गोल्डकप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको गरेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा शनिबार भएको खेलमा संकटालाई १-० गोल अन्तरले पराजित गर्दै फ्रेण्डस् फाइनलमा प्रवेश गरेको हो । पहिलो हाफसम्म गोल रहित रहेको खेलमा दोस्रो हाफमा फ्रेन्डस् एक गोल गर्न सफल रह्यो […]


प्रकाशित मिति: २ मंसिर २०७४, शनिबार

राजेश थापामगर काठमाडौं, २ मंसिर । इनोभेटिभ रेसिडेन्सियलले २४औँ ज्ञान कार्निभलअन्तर्गत ब्वाइजतर्फको बास्केटबलको उपाधि जितेका छ । शुक्रबार खोकनास्थित आयोजक ज्ञानोदयको कोर्टमा भएको ब्वाइजतर्फको फाइनल खेलमा इनोभेटिभले ज्ञान निकेतनलाई ७७–६८ को स्कोरले पराजित ग¥यो । इनोभेटिभको जितमा सर्वोत्कृष्ट खेलाडी भएका आयुष लामाले सर्वाधिक ४० अंक स्कोर गरे । इनोभेटिभले पहिलो क्वाटरमा २०–१०, दोश्रो क्वाटरमा १९–२५, […]



 

 

 

 

 

 

 


ताजा अपडेट