विश्व
प्रकाशित मिति: १८ कार्तिक २०७५, आईतवार

नयाँ दिल्ली । ईरानसँग तेलको व्यापार जारी राख्ने देशहरू विरुद्ध अमेरिकाले लगाउने प्रतिबन्धमा कुनै पनि देशलाई छूट नदिइने बताइएको छ । यसबारेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि लगाइने प्रतिबन्धहरूमा कुनै छूट नदिइने जनाकारी दिएका छन् । ट्रम्पको यस ट्वीटले सबैभन्दा बढी ईरानको तेलमा निर्भर रहेको भारतलाई चिन्तित बनाएको छ । ईरानसँग […]


प्रकाशित मिति: १५ कार्तिक २०७५, बिहीबार

काठमाडौं । प्राइभेट मेसेजिङ र स्टोरिजमा उत्कृष्ट सेवा प्रदान गरिरहेको फेसबुक कम्पनीले २०१८ को तेश्रो त्रैमासिक सम्ममा १३ अर्ब ५० करोड डलर राजश्व संकलन गरेको छ । सेप्टेम्बर ३० मा सकिएको तेश्रो त्रैमासिकको रिपोर्टअनुसार उक्त अवधिमा फेसबुकले खूद ५ अर्ब १० करोड डलर आम्दानी गरेको छ । गत वर्षको तुलनामा यो वर्ष फेसबुकको प्रयोगकर्ताको संख्या […]


प्रकाशित मिति: १४ कार्तिक २०७५, बुधबार

काबुल । अफगानिस्तानको राजधानी काबुलमा कर्मचारी बोकेको बसमा आत्मघाती आक्रमण हुँदा सात जना मारिनुका साथै पाँच जना घाइते भएका छन् । काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बस कारागारभित्र प्रवेश गर्नै लाग्दा सडकमा पैदल हिँडिरहेका आक्रमणकारीले आत्मघाती आक्रमण गरेको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता बासिर मुजाहिदका अनुसार उक्त बसमा काबुलको पुल–ए–चार्खी कारागारमा कार्यरत […]


प्रकाशित मिति: १२ कार्तिक २०७५, सोमबार

जकार्ता । इन्डोनेसियामा १८८ जना सवार रहेको लायन एयरलाइन्सको बोइङ्ग विमान दुर्घटना भएको छ । आइतबार राजधानी जकार्टाबाट उडेको लायन एयरको बोइङ्ग ७३७ लगत्तै दुर्घटनामा परेको हो । अधिकारीहरुका अनुसार विमान उडेको केहीबेर मै विमानस्थल टावरसँग सम्पर्कविच्छेद भएको थियो । समुद्रमाथि उडान गरिरहेको समयमा विमान दुर्घटना भएको हो । दुर्घटना भएको जलक्षेत्रमा उद्धारकर्मी पुगिसकेका छन् […]


प्रकाशित मिति: १० कार्तिक २०७५, शनिबार

इस्लामावाद, १० कात्तिक । पाकिस्तानमा हिंसात्मक गतिविधि गरिरहेका १४ जनालाई आतङ्ककारीको आरोपमा मृत्युदण्डको सजाय सुनाएको छ । पाकिस्तानी सैनिक अदालतले उनीहरुका क्रियाकलाप आतङ्ककारी गतिविधिसँग सम्बन्धित भएको भन्दै यस्तो आदेश दिएको हो । उनीहरु गम्भीर प्रकृतिको अपराधमा संलग्न भएकाले आतङ्ककारी सजाय कानुन अनुसार मृत्युदण्डको लागि भागिदार भएको सैनिक अदालतको दाबी छ । यी १४ जना विगत लामो समययतादेखि […]


प्रकाशित मिति: १० कार्तिक २०७५, शनिबार

श्रीलंका, १० कात्तिक । श्रीलंकाका पूर्व राष्ट्रपति महिन्दा राजापक्षे प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति मैत्रिपाला सिरिसेनाले रनिल विक्रमासिङ्गेलाई हटाएर राजापक्षेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । तर अझै पनि आफै प्रभानमन्त्री भएको विक्रमासिङ्गेको दाबी छ । उनले राष्ट्रपतिको कदम गैर संवैधानिक भएको बताएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । श्रीलंकाका अर्थमन्त्री मंगला समरावीराले पनि ट्विट मार्फत […]


प्रकाशित मिति: ८ कार्तिक २०७५, बिहीबार

वासिङटन । अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा तथा पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन लक्षित गरि पाइम बम विस्फोटको तयारी गरिएको खुलासा भएको छ । हुलाक मार्फत उनीहरुको घरमा अज्ञात समुहले पाइप बमसहितको पार्सल पठाएको थियो । तर उक्त विस्फोटक वस्तुहरू लक्षित ठेगानामा पुग्नु अगाडी नियन्त्रणमा लिइएको अधिकारीहरुले बताएका छन् । अमेरिकी संघिय अनुसन्धान ब्युरो (एफबीई)का अनुसार पूर्वराष्ट्रपति […]


प्रकाशित मिति: ५ कार्तिक २०७५, सोमबार

ताइवानमा, ५ कात्तिक । ताइवानमा रेल दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । रेल दक्षिणी शहर ताइतुङतर्फ जाने क्रममा उत्तरपूर्वी यिलान काउन्टीमा दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको र अन्य ७० जना घाइते भएको ताइवान रेल प्रशासनले पुष्टि गरेको छ । ताइवानको उत्तरपूर्वी यिलान काउन्टीमा गुडिरहेको रेलले लिकलाई छोड्दा उक्त दुर्घटना भएको […]


प्रकाशित मिति: २२ आश्विन २०७५, सोमबार

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा लिमोसिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । दुई कार एक आपसमा ठोक्किदा अनियन्त्रित भई बाटोमा हिँड्दै गरेका दुई मानिसलाई ठक्कर दिन पुगेको थियो । कारमा भएका १८ जना सहित बाटोमा हिँड्दै गरेका दुई जनाको मृत्यु भएको हो । दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन् भने मृतकको नाम समेत […]


प्रकाशित मिति: २१ आश्विन २०७५, आईतवार

कंगो । कंगोमा तेल ट्यांकर दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको छ । पेट्रोलियम पदार्थ लिएर मातडीबाट किन्सासा गइरहेको ट्याङ्कर बाटोमा रोकेर राखिएको ट्रकमा ठक्कर खाएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनापछि ट्यांकरबाट पोखिएको पेट्रोलियम पदार्थमा आगो सल्केको र नजिकैको गाउँमा फैलिँदा ५० जनाको मृत्यु भएको त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । […]


प्रकाशित मिति: १९ आश्विन २०७५, शुक्रबार

सोल । दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाकलाई भ्रष्टाचारको अभियोगमा १५ वर्षको जेल सजाय सुनाइएको छ । दक्षिण कोरियाको सोलस्थित उच्च अदालतले बाकलाई १५ वर्षको जेल सजायका साथै १३ अर्ब अमेरिकी डलरको जरिवाना पनि तोकेको छ । बाक दक्षिण कोरियाको इतिहासमा जेल सजाय पाउने चौथो पूर्वराष्ट्रपति बनेका छन् । बाकमाथि पदको दुरुपयोग गरी राज्यको ढुकुटीबाट […]


प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार

पालु । इन्डोनेसियाको सुलावेसी द्विपमा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्प तथा त्यसपछिको सुनामीका कारण मृत्यु हुनेको संख्या ८ सय ३२ पुगेको छ । मृत्यु हुने सबै पालु शहरका रहेको इन्डोनेसियाको राष्ट्रिय विपद व्यवस्थापन निकायले जनाएको छ। मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । लगातार ठूला परकम्प गएका कारण उद्धार तथा राहतमा समस्या […]


प्रकाशित मिति: १४ आश्विन २०७५, आईतवार

इन्डोनेसिया । इन्डोनेसियामा शुक्रबार गएको ७.५ म्याग्निच्युडको भूकम्प र सुनामीका कारण मृत्यु हुनेको संख्या चारसय बढी पुगेको छ । इण्डोनेसियाको सुलावेसी द्विपमा शुक्रबार गएको उक्त भूकम्प र सुनामीका कारण पालू सहरका धेरै मानिसहरुको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले मृतकको संख्या अझै बढने बताएका छन् । सुनामीका कारण हजारौं घर, अस्पताल, शपिङ मल र होटेलहरुलाई […]


प्रकाशित मिति: १२ आश्विन २०७५, शुक्रबार

माइक्रोनेसिया । एयर न्यूगिनीको बोइङ ७३७-८०० विमान माइक्रोनेसियास्थित चुक विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएर समुद्रमा पसेको छ । प्रशान्त महासागरको किनारमा रहेको विमानस्थलमा अवतरण गर्ने क्रममा शुक्रबार उक्त विमान समुद्रमा पसेको हो। माइक्रोनेसियाको छुक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि रनवेमा गुडिरहेका बेला अनियन्त्रित भएर उक्त विमान नजिकैको समुद्रमा पुगेको थियो । विमान रनवेभन्दा एक सय ४७ […]


प्रकाशित मिति: ८ आश्विन २०७५, सोमबार

पेरिस । फ्रान्समा बस्ने नेपाली नागरिकले राजधानी पेरिसमा विरोध प्रदर्शन गरेका छन् । नेपालमा दिनप्रतिदिन बढ्दै गएको महिला हिंसाको विरोध गर्दै सो प्रदर्शन गरिएको हो । विभिन्न संघसंस्थाका प्रतिनिधि, महिला, लेखक, पत्रकार र सर्वसाधारणहरु मिलेर पेरिसको पार्कमा आइतबार कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त र माया विक जस्ता महिलाहरुमाथि भएको बलात्कार, हत्या र हिंसाविरुद्ध उनीहरुले […]



 

 

 

 

 

 

 


ताजा अपडेट