विश्व
प्रकाशित मिति: ११ श्रावण २०७६, शनिबार

फिलिपिन्स । फिलिपिन्सको उत्तरी भागमा पर्ने बतानेज राज्यमा शनिबार गएको भूकम्पका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ । शनिबार फिलिपिन्समा ५.४ र ५.९ म्याग्निच्युडको दुई भूकम्प गएको बीबीसीले जनाएको छ । भूकम्पका कारण धेरै घरमा क्षति पुग्नुका साथै ६० जना भन्दा बढी घाइते भएका छन् । क्ष तिको थप विवरण सार्वजनिक गरिएको छैन भने […]


प्रकाशित मिति: ३१ असार २०७६, मंगलवार

काठमाडौं । पछिल्ला तीन वर्षयता भोकमरीबाट प्रभावित मानिसहरुको संख्या बढिरहेको तथ्यांकले देखाएको छ । विश्वभर ८२ करोड मानिस भोकमरीमा रहेको संयुक्त राष्ट्र संघको खाद्य एवम् कृषि संगठन युएनएफएओले तथ्यांक सार्वजनिक गरेको छ । प्रतिवेदनअनुसार सन् २०१८ मा ८२ करोड मानिस भोकै बस्नुपरेको थियो । एसियामा भोकै बस्ने मानिसको संख्या सबैभन्दा बढी, ५१ करोड ३९ लाख […]


प्रकाशित मिति: १४ जेष्ठ २०७६, मंगलवार

नयाँ दिल्ली । दोस्रो कार्यकालका लागि बिहीबार पद तथा गोपनीयताको शपथ लिने तयारीमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिमस्टेक मुलुकका अतिथिलाई शपथ ग्रहण समारोहमा सहभागी हुन निम्तो गरेका छन् । पहिलो कार्यकालमा सार्क मुलुकका सरकार प्रमुख तथा राष्ट्र प्रमुखलाई शपथ ग्रहण समारोहमा आमन्त्रण गरेका मोदीले यसपटक बिमस्टेक राष्ट्रको दायराभित्रबाट अतिथि बोलाउँदैछन् । मोदीको शपथ ग्रहणमा […]


प्रकाशित मिति: १६ बैशाख २०७६, सोमबार

कोलम्बो । श्रीलङ्कामा आजबाट अनुहार छोप्ने पहिरन लगाउन प्रतिबन्ध लगाइएको छ । श्रीलङ्कामा अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि त्यहाँको सरकारले सोमबारदेखि लागू हुने गरी अनुहार छोप्न लगाइने पहिरनहरूमा प्रतिबन्ध लगाएको हो । अघिल्लो साताको आइतबार श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा […]


प्रकाशित मिति: ९ बैशाख २०७६, सोमबार

कोलम्बो । श्रीलंकामा भएको बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ । श्रीलंकामा आइतबार ३ वटा चर्च तथा ३ वटा फाइभस्टार होटलमा श्रृंखलाबद्ध विस्फोट गरिएको थियो । प्रहरीले विस्फोटमा संलग्न भएको आशंकामा २४ जना श्रीलंकाली नागरिकलाई पक्राउ गरेको छ । श्रीलंका प्रहरीले सोमबार बिहान दिएको जानकारीअनुसार मृतकको संख्या २ सय ९० […]


प्रकाशित मिति: ४ बैशाख २०७६, बुधबार

नयाँ दिल्ली । पछिल्लो समय बालबालिकादेखि युवायुवती माझ लोकप्रिय बन्दै गएको ‘टिक टक’लाई भारतमा प्रतिबन्ध लगाइएको छ । ‘टिक टक’ले युवाहरुको भविष्य र बच्चाहरुको दिमागमा असर पारिरहेको भन्दै सोमबार ‘टिक टक’विरुद्ध भारतीय सर्वोच्च अदालतमा रिट निवेदन समेत दायर भएको थियो। भारतमा गएरातिबाट नै गुगल प्लेस्टोरबाट ‘टिक–टक’ हटाइएको छ । एप्पलको प्लेटफर्ममा भने रातिसम्म सो एप्स […]


प्रकाशित मिति: ३ बैशाख २०७६, मंगलवार

काठमाडौं । सामाजिक संजाल फेसबुकले यसअघि परीक्षणमा रहेको डार्क मोड फिचर विश्वभर लागू गरेको छ। म्यासेन्जर चलाउँदा आँखा दुख्ने समस्या बढेको प्रयोगकर्ताले गुनासो गरेपछि फेसबुकले म्यासेन्जर एपमा नयाँ फिचर लागु गरेको हो । यस फिचरबाट म्यासेन्जर प्रयोगकर्ताको आँखाले आरामको महशुस गर्ने विश्वास लिइएको छ। म्यासेन्जरमा डार्क मोड फिचर अन गर्नका लागि फेसबुक प्रयोगकर्ताले म्यासेन्जरको प्रोफाइल […]


प्रकाशित मिति: ७ चैत्र २०७५, बिहीबार

नयाँ दिल्ली । सत्ताधारी पार्टी भारतीय जनता पार्टी बीजेपीका २३ नेताले पार्टी त्याग गरेपछि बीजेपीलाई चुनावको मुखमा ठूलो झट्का लागेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको दल बीजेपीबाट दुई दिनमा महत्वपूर्ण २३ नेताले पार्टी त्याग गरेपछि आम चुनावमा बीजेपीलाई गहिरो असर पर्ने अनुमान गरिएको छ। गएका दुई दिनमा मात्रै अरुणाञ्चल प्रदेशका दुई मन्त्री र ६ विधायकसमेत २३ […]


प्रकाशित मिति: २६ फाल्गुन २०७५, आईतवार

कोलम्बिया । कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । विमान शनिबार बिहान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान पत्ता लगाउने प्रयास भइरहेको र दुर्घटनाको कारण भने पत्ता लाग्न नसकेको त्यहाँको उड्डयन प्राधिकरणले […]


प्रकाशित मिति: २१ फाल्गुन २०७५, मंगलवार

वासिङ्गटन डिसी । भारतलाई दिँदै आएको प्रिफरेन्सीयल ट्रेड स्ट्याटस अमेरिकाले अन्त्य गर्ने भएको छ । आफ्नो मापदण्डमा क्वालिफाइ नभएकले अमेरिकाले भारतसँगै टर्कीलाई दिँदै आएको सो सुविधा पनि हटाएको छ ।सो प्रावधान अन्तर्गत केही भारतीय उत्पादन अमेरिका जाँदा ड्युटी फ्री सुविधा प्राप्त थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत आफ्नो बजारमा अमेरिकालाई पहुँचको बारेमा आश्वस्त पार्न […]


प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार

वासिङ्गटन डिसी । राजकुमारी रिमा बिन्ट बान्डर अल–साउदलाई साउदी अरेबियाले अमेरिकाका लागि राजदूतमा नियुक्त गर्ने भएको छ । इतिहासमै पहिलो पटक साउदी अरेबियाले पहिलोपटक महिलालाई राजदूत बनाउन लागेको हो । राजकुमारी रिमा अमेरिकाका लागि साउदी अरेबियाको आउँदो राजदूत बन्ने भएकी हुन् । राजपरिवारमा उनको नियुक्तिबारे शनिबार जानकारी गराइएको हो । पत्रकार जमाल खाशोग्गीको हत्याका कारण […]


प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार

भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले मानवीय सहायता सामग्री प्रवेशमा रोक लगाउन ब्राजिलसँगको सीमा बन्द गरेको तथा कोलम्बियासँगको सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेपछि हिंसात्मक झडप भएका छन् । सीमा क्षेत्रमा भएका झडपमा घाइते हुनेहरुको संख्या ३०० नाघेको कोलम्बिया सरकारले बताएको छ । घटनास्थलमा रहेका पत्रकारहरुले धेरैजना गम्भीर घाइते भएको बताएका छन् । केहीको आँखाको […]


प्रकाशित मिति: १० फाल्गुन २०७५, शुक्रबार

भोपाल । घरायसी विवादमा सधैँजसो झगडा हुन थालेपछि श्रीमतीको हत्या गरेर टाउको हातमा झुण्ड्याउँदै श्रीमान प्रहरी चौकी पुगेका छन् । कल्याण शाक्यवार नाम गरेका एक व्यक्तिले आफ्नी श्रीमतीको हत्या गरेर थानामा आफैविरुद्ध उजुरी दिएका हुन् । बीबीसीले जनाए अनुसार यो घटना प्रदेशको राजधानी भोपालबाट झण्डै ४५० किलोमिटर टाढा रहेको मुरैना जिल्लाको चम्बर इलाकामा बुधबार घटेको […]


प्रकाशित मिति: ४ फाल्गुन २०७५, शनिबार

वासिंटन । अमेरिकी संसद्ले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन बजेट विनियोजन नगरेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा संकटकाल घोषणा गरेका छन् । उनले अब मेक्सिकोसँगको अमेरिकी सीमामा पर्खाल लगाएरै छाड्ने दाबी गरेका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले मेक्सिकोको सीमामा पर्खाल लगाउन आफूले झण्डै आठ अर्ब अमेरिकी डलर प्रयोग गर्न पाउने बताए। संकटकाल घोषणासँगै अब […]


प्रकाशित मिति: २ फाल्गुन २०७५, बिहीबार

काठमाडौं । मानसिक तनावका कारण बेलायतका ६० हजार भन्दा बढी किशोरकिशोरीले नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको छ । अक्सफोर्ड विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदन अध्ययनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थ सेवन गर्ने गरेको पाइएको उल्लेख छ । अध्ययन अनुसार अमेरिकामा मानसिक तनावमा पर्ने किशोरकिशोरीको संख्या […]



 

 

 

 

 

 

 


ताजा अपडेट