समाचार
प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ३० मंसिर । टुँडीखेलसँगैको सैनिक मञ्च र खुलामञ्चको बीचबाट नयाँ सडक खुल्ने भएको छ । सडकसँगै पैदलयात्रुका लागि वारपार गर्न सहज हुने गरी आकाशे पुल पनि बनाउन लागिएको छ । काठमाडौं महानगरपालिकाले रत्नपार्क र रानीपोखरीलाई एकीकरण गर्न भन्दै सैनिक मञ्च र खुलामञ्चको पछाडिबाट सडक खोल्न लागेको हो । यो ठाउँमा अहिले […]


प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, ३० मंसिर । व्यवस्थापिका संसदको बिहीबारको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरिएको छ । विहान ११ बजेलाई निर्धारित गरिएको बैठक विशेष कारणबश बस्न नसक्ने भन्दै स्थगित गरिएको सूचना टाँसिएको छ । संसदको अर्को बैठक पुस ४ गते बस्नेछ । संविधान संशोधन विधेयक दर्ता भएदेखि एमालेको नेतृत्वमा विपक्षी पार्टीहरुले निरन्तर संसद […]


प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार ताप्लेजुङ, ३० मंसिर । संघीय लिम्बुवान पार्टी नेपालले आहृवाहान गरेको बन्दका कारण ताप्लेजुङसहित पूर्वको नौ जिल्लाको जनजीवन प्रभावित बनेको छ । संविभान संशोधन गरी पूर्वी नेपालका नौ जिल्लालाई लिम्बुवान प्रदेश राख्नुपर्ने, झापा, मोरङ र सुनसरीलाई टुक्राई अर्को प्रदेशमा राख्न नहुने र देशमा मौलाइरहेको भ्रष्टाचार नियन्त्रणको माग गर्दै पार्टीले आज एक दिने पूर्व […]


प्रकाशित मिति: ३० मंसिर २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार कपिलवस्तु,३० मंसिर । कपिलवस्तुको शिवराज नगरपालिका ३, खरेन्द्रपुर जंगलमा एउटा शवको कंकाल फेला परेको छ । शिवराज नपा ३, स्थित सुपादेउराली मन्दिरदेखि करीब ५ सय मिटर पूर्व बेल नदी र जवाई खोलाको दोभानमा शव फेला परेको हो । नयाँवस्तीका स्थानीय घाँस काट्न जंगलमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पोखरा, २९ मंसिर । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले संविधान कार्यान्वयन र मुलुकको समृद्धिका लागि सरकारले २०७४ माघ महिनाभित्र तीन तहको निर्वाचन सम्पन्न गर्ने गरी तयारीमा जुटेको बताएका छन् । पोखरा उपमहानगरपालिका– १७ पहलतरा र २४ दम्सादीलाई जोडने फुस्रेखोलामाथि निर्माण सम्पन्न भएको झोलुङ्गे पुलको आज यहाँ उद्घाटन गर्दै उनले सरकार […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ मंसिर । संयुक्त विद्यार्थी सङ्गठन अन्तर्गत छात्रा सञ्जालले काभ्रेकी लक्ष्मी परियार र नुवाकोटकी कञ्चन भुजेलको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग गरेका छन् । हत्याका बिरोधमा अनेरास्ववियु, नेवि सङ्घलगायत १३ विद्यार्थी सङ्घ संस्थाका छात्राले संयुक्त रुपमा बागबजारस्थित पद्मकन्या क्याम्पसमा भेला भई रत्नपार्कस्थित शान्तिबाटिकामा पदयात्रा गरेका थिए । सो अवसरमा सञ्जालका अध्यक्ष […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, २९ मंसिर । म्याग्दीका ग्रामीण भेगमा झन्डै दुई दशकअघि गाडिएका विद्युत्का काठेपोल कुहिन थालेपछि स्थानीयवासी दुर्घटना हुनसक्ने भन्दै त्रसित बनेका छन् । जिल्लाका बेनी नगरपालिकाको बगरफाँट्, रत्नेचौर, गौश्वारा, फापरखेत, अर्जम सिङ्गातातोपानी, पुलाचौर, घतान, तोरीपानी, बरजा, भकिम्ली लगायत गाविसमा रहेका एक हजार दुई सय काठेपोलमध्ये अधिकांश पोल कुहिन थालेका छन् । विसं २०५४ […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ मंसिर । दर्ताबिना तथा नवीकरणबिना सञ्चालित स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशिका संशोधन गर्न लागिएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन, गुणस्तरमापन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० संशोधन गरी पुस महिनाभित्र छुट्टै एकाइ बनाएर ती स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याइने मन्त्रालयलको योजना छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपालमा बहुसङ्ख्यक निजी […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार डडेल्धुरा, २९ मंसिर । विभिन्न सूचकका आधारमा डडेल्धुरा जिल्लाका सात गाविसलाई पूर्ण साक्षरता गाविस घोषण गरिएको छ । १५ देखि ६० उमेर समूहका मानिस राष्ट्रिय र स्थानीय भाषाका वर्णहरु लेख्न पढ्न सक्ने सामान्य गणितीय हिसाब राख्न सक्ने, ट्राफिक चिन्हलाई बुझ्ने, रुपैयाँको हिसाब गर्न सक्नेजस्ता सातवटा सूचकका आधारमा ती गाविसलाई साक्षर गाविसको रुपमा […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार डडेल्धुरा, २९ मंसिर । डडेल्धुरा जिल्ला सदरमुकामबाट ग्रामीण क्षेत्रमा जाने अधिकांश सडक मापदण्डविपरीत रहेका छन् । सडकहरु निर्माण भई यातायत सुचारु अवस्थामा रहेको भए तापनि जिल्ला प्राविधिक कार्यालयलाई भने ती सडकका बारेमा कुनै जानकारी समेत नरहेको जनाइएको छ । जिल्लामा रहेका केही ग्रामीण सडकमा यातायात सञ्चालन गर्नका लागि जोखिमपूर्ण भए पनि यातायात […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २९ मंसिर । सरकारले प्रधानमन्त्रीको सम्पत्ति विवरण सार्बजनिक गरेको छ । उनी पूर्वप्रधानमन्त्री सुशील कोइराला पछिकै नेपालका गरिब प्रधानमन्त्री देखिएका छन् । श्रीमती सिता दाहालको नाममा चितवनमा एक कट्ठा जमीन र तीन तोला सुन बाहेक कुनै सम्पत्ति नभएको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ । उनको परिवारको नाममा रहेको एक […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी ओली र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें बिच बिजुक्छें निवासमा भेटघाट भएको छ । एमाले अध्यक्ष ओली संसदीय दलका उप नेता सुवास नेम्वाङ र केन्द्रीय सदस्य अग्नी खरेलसहित बिजुक्छें निवासमा वर्तमान राजनीतिक गतिरोधका बिषयमा छलफलका लागि पुगेका थिए । भेट पछि बाहिरिने […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

एजेनसी काठमाडौं ,२९ मंसिर । रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले स्विस बैकमा आफ्नो नाममा करिब २ अर्ब ३० करोड रुपैयाँ रहेको सार्वजनिक गरेका छन् । स्पेनिस पत्रिकाले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्पेनिस अदालतले करछलीको मुद्धामा कडाइँ गर्न थालेपछि रोनाल्डोले २२ वटा विभिन्न बैक अकाउन्टमा यी रकम राखेको बताइएको हुन् । रोनाल्डोले २०१५ मा आफ्नो […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । चावहिल मित्रपार्कमा ट्याक्सीको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । बा.२ ज २०१५ नम्बरको ट्याक्सीले बा.७८ प ६९५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो, जसका कारण मोटरसाइकलमा सवार व्यक्ति उछिटिएर बा.४ ख ३७३६ नम्बरको ट्यांकरमा ठोकिन पुगेका थिए । घटनामा मोटरसाइकल चालक बौद्ध बस्ने क्याम्पिन कलेज ललिपुरमा कक्षा १२ […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । नेपाली आकाश अझै जोखिमूपर्ण रहेको भन्दै हवाइसेवा कम्पनीहरुलाई युरोपियन युनियन (इयु)को कालोसूचीमा अझै कायमै छ । लामो समयदेखि इयुले नेपाली एयरलाइसन्सलाई कालोसूचीमा राख्दै आएको छ । यसले नेपालको हवाइसेवा अझै नसुध्रिएको नेपाली आकाश अझै जोखिमूपर्ण रहेको सन्देश दिएको छ । सरकारले प्रयास र पहल गरेको बताएपनि यसपटक पनि […]



 

 

 

 

 

 

 


ताजा अपडेट