समाचार
प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । दरबारमार्गमा रहेको याक एन्ड यती होटलले कर तिर्न अटेर गरेपछि काठमाडौं महानगरपालिकाले कारबाहीको प्रक्रिया अघि बढाउने भएको छ ।अन्य तारे होटल करको दायरामा आइसक्दा पनि याक एन्ड यतीले अहिलेसम्म सबै शीर्षकमा कर तिर्न आलटाल गरेपछि कारबाहीको प्रक्रिया सुरु गर्न लागेको कामपाले जानकारी गराएको छ । स्थानीय स्वायत्त शासन […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाका लागि आज प्रस्थान गरेका छन् । अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन मन्त्री शाही अस्ट्रेलियातर्फ प्रस्थान गरेका हुन् । मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिवलको प्रमुख अतिथिका रुपमा पर्यटनमन्त्री शाही गएराति अस्ट्रेलिया […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं ,२९ मंसिर । चिनियाँ कम्युनिष्ट पार्टीका वरिष्ठ नेता ली क्युबाओ नेपाल भ्रमणमा आउने भएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका उनी आगामी शनिबार नेपाल आउन लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपाल बसाइको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम पनि छ । माओवादी […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार रामेछाप ,२९ मंसिर । रामेछापको खाँडादेवी गाविसमा ट्रिपर दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ । बा २ ख ६८८८ नम्बरको ट्रिपर लिसेपाटी र चोप्राङको बीच डाँडामा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि सदरमुकाम मन्थली ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । खाँडादेवी गाविसको चोप्राङमा मंगलबार साँझ पकरवास-गाल्पा […]


प्रकाशित मिति: २९ मंसिर २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौँ ,२९ मंसिर । नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले पहिलोपटक भूकम्पको पूर्वसूचना दिने यन्त्र जडान थालेको छ । भूकम्प कहिले आउँछ भनेर पत्ता लगाउने कुनै प्रविधि छैन । तर, भूकम्प आउनुभन्दा केही सेकेण्डअघि त्यसका तरंगलाई मापन गरेर पूर्वसूचना दिने प्रविधि भने तयार छ । र, यसलाई अब नेपालमा पनि प्रयोग गर्न […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ,२८ मंसिर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाइने योमह्री पूर्णिमा पर्व र उधौली पर्व आज मनाइँदैछ । नेवार समुदायहरुले जाडोको समयमा चामलको पिठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ । आजका दिन किरात समुदायले उधौली पर्व पनि […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौँ,२८ मंसिर । नेकपा एमालेसहितका विपक्षी ८ दलहरुले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक फिर्ता नलिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेका छन् । यस्तै सरकारले चुनावको मिति घोषणा गरे संशोधनको विरोधलाई नै एजेण्डा बनाएर चुनावमा जाने समेत विपक्षी दलहरुले बताएका छन् । मंगलबार बसेको विपक्षी ८ दलको बैठकले संशोधन फिर्ता नलिएसम्म कुनै […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार विराटनगर,२८ मंसिर । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले देशलाई लोडसेडिङ मुक्त बनाउने आफ्नो अभियान सफल बनाएरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘हामी अँध्यारोविरुद्ध उज्यालो बनाउने अभियानमा लागेका छौं । यसकाविरुद्ध जाने म आफैलाई पनि छाड्दिन । अरु कसैलाई पनि बाँकी राख्दिन,’ प्रेस सेन्टर नेपाल मोरङले मंगलबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार दाङ,२८ मंसिर । सोमबार राति दाङमा ट्रक र बस आपसमा ठोक्किँदा सात जना यात्रु घाईते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङ लमही ४ श्रीगाउँ चोकमा गएराति ११ बजेतिर उक्त दुर्घटना हुन् पुगेको हो । घाईतेहरुमध्ये पाँचजनालाई प्राथमिक उपचारपछि थप उपचारका […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार गोरखा,२८ मंसिर । एक हजार २०० मेगावाट क्षमताको बन्ने बूढीगण्डकी आयोजनाको डुबान क्षेत्रका बासिन्दाले मुआब्जा रकम पुनरावलोकनका लागि गृह मन्त्रालयमा निवेदन पठाएका छन् । गत मङ्सिर ११ गते जिल्ला मुआब्जा निर्धारण समितिले तोकेको मुआब्जा उचित नभएको भन्दै आन्दोलनमा उत्रिएका बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिले गृह मन्त्रालयमा मुआब्जा पुनरावलोकनका लागि निवेदन पठाएको […]


प्रकाशित मिति: २८ मंसिर २०७३, मंगलवार

रिपोर्टर नेपाल समाचार काठमाडौं,२८ मंसिर । कतारमा आप्रवासी कामदारले जागिर परिवर्तन गर्न वा देश छोड्न रोजगारदाता कम्पनीको अनुमति लिनु नपर्ने भएको छ । कतार सरकारले लागू गरेको ‘काफला’ प्रणाली अन्त्य गर्ने घोषणा गरेसँगै रोजगारीमा कतारमा रहेकाहरुलाई राहत मिलेको हो । दोहाका सरकारी अधिकारीहरुले ‘कन्ट्रयाक्ट’ मा आधारित नयाँ प्रणालीले आप्रवासी कामदारहरुको सुरक्षा गर्ने दाबी गरेका छन् […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार नवलपरासी, २७ मंसिर । नवलपरासीको वेणीमणिपुर गाविस ६ सर्दीमा सोमबार विहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय नयाँ बेलहानीले दिएको जानकारीअनुसार दुम्किवास-सर्दी सडक खण्डकमा ना ११ प ९३८८ नम्बरको मोटरसाइकललाई होम्सि सिमेन्टको अनटेस्ट टिप्परले ठक्कर दिँदा स्थानीय ३५ वर्षीय सुरेश काउछा मगरको मृत्यु भएको हो […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, २७ मंसिर । स्वास्थ्य मन्त्रालयले १० प्रतिशत सेवा निःशुल्क गराउन देशभरका अस्पतालहरुलाई निर्देशनात्मक आदेशसहित पत्राचार गरेको छ । पुस १ गतेदेखि अनिवार्य कार्यान्वयन गराउन देशभरका सबै अस्पताललाई पत्राचार गरिएको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए । स्वास्थ्य मन्त्रालयले यसअघि नै गरेको यो व्यवस्था कार्यान्वयन नभएपछि पुनः निर्देशनात्मक आदेशसहित परिपत्र गरिएको हो । […]


प्रकाशित मिति: २७ मंसिर २०७३, सोमबार

एजेन्सी काठमाडौं, २७ मंसिर । भारतले पाँच सय र हजारको पुरानो नोटमाथि प्रतिबन्ध लगाएको महिना दिन नबित्दै भेनेजुएलाले पनि आफ्नो देशको सय रुपैयाँको पुरानो नोटमा प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा सबैभन्दा ठूलो नोट नै सयको हो । राष्ट्रपति निकोलस मादुरोले ‘ड्रग’ माफियाले लुकाएर राखेको करौडौं रकमलाई बाहिर ल्याउन यस्तो कदम चालिएको बताएका छन् । यो […]



 

 

 

 

 

 

 


ताजा अपडेट