समाचार
प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ कात्तिक । भारतका राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं विश्वविद्यालयद्वारा प्रदान गरिएको मानार्थ महाविद्यावारिधिको उपाधिद्वारा विभूषित भएका छन् । नेपालको तीनदिने राजकीय भ्रमणमा रहेका राष्ट्रपति मुखर्जीलाई विशेष दीक्षान्त समारोहका बीच प्रधानमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले महाविद्यावारिधिको उपाधिबाट विभूषित गरेका हुन् । काठमाडौँ विश्वविद्यालयद्वारा आज आर्मीअफिसर्स क्लबमा आयोजित विशेष दीक्षान्त समारोहमा […]


प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार जनकपुरधाम, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा हुने भ्रमणको तयारी पूरा भएको छ । मुखर्जी शुक्रबार जनकपुरधाम आउने कार्यक्रम रहेको छ । उनको स्वागतार्थ जनकपुरधामलाई विशेष किसिमले सजाइएको छ । जनकपुर विमानस्थलदेखि तिरहुतिया गाछीसम्ममा ९१ वटा स्वागतद्वार निर्माण गरी स्वागतद्वारमा मुखर्जीको ठूला तस्बिरसहित ‘सीतानगरी जनकपुरधाममा स्वागत छ’ […]


प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १८ कात्तिक । नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीले आराध्यदेव पशुपतिनाथको बिहीबार विशेष पूजाअर्चना गरे । राष्ट्रपति मुखर्जीले मन्दिर परिसरमा अवस्थित बासुकी मन्दिरका साथै गणेश, सूर्य, नारायण, भैरव, नवग्रहलगायत अन्य देवीदेवताको पनि पूजाअर्चना गरे । उनले गर्भगृहबाट प्रवेश गरी धर्मशिला, दक्षिणद्वारबाट भगवान् पशुपतिनाथको अघोर स्वरुप, पूर्वीद्वारबाट तत्पुरुष स्वरुपको पूजाअर्चना […]


प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार म्याग्दी, १८ कात्तिक । सामुदायिक भवनलाई सहयोग जुटाउन मराङ–३ कल्लेनीका बासिन्दाले सञ्चालन गरेको देउसीभैलोबाट रु नौ लाख २२ हजार ११७ सङ्कलन भएको छ । गाउँमा निर्माण हुन लागेको सामुदायिक भवनमा आर्थिक अभाव भएपछि काठमाडौँ र पोखरामा सञ्चालन गरिएको देउसीभैलोमा उक्त रकम सङ्कलन भएको हो । तीन दिनसम्म काठमाडौँका विभिन्न स्थानमा खेलिएको देउसीबाट […]


प्रकाशित मिति: १८ कार्तिक २०७३, बिहीबार

रिपोर्टर नेपाल समाचार पोखरा, १८ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको शुक्रबार हुने पोखरा भ्रमणको पूर्वतयारी स्वरुप आज पूर्वअभ्यास गरिएको छ । राष्ट्रपति मुखर्जी सर्वप्रथम आउने पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने होटल पोखरा ग्रान्ड र पूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म पूर्वअभ्यास गरिएको हो । पूर्वाभ्यासमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज […]


प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार जनकपुरधाम, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा शुक्रबार नागरिक अभिनन्दन गर्ने भएको छ । जनकपुरधामवासीद्वारा राष्ट्रपति मुखर्जीलाई प्रदान गरिने नागरिक अभिनन्दनपत्र ३ भाषामा तयार गरिएको छ । नेपाली, अंग्रेजी र मैथिली भाषामा अभिनन्दनपत्र तयार गरिएको अभिनन्दन समारोह समितिका संयोजक एवं जनकपुर उपमहानगरपालिकाका प्रमुख पुन्यप्रसाद लुइँटेलले बताए । […]


प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार चितवन, १७ कात्तिक । चितवनको भरतपुरस्थित जिल्ला कारागारमा छाला रोगको प्रकोप फैलिएको छ । क्षमताभन्दा बढी कैदी र थुनुवा रहेको भरतपुर कारागारमा दाद, छाला चिलाउने, विभिन्न बिबिरा आउने तथा एलर्जी देखिएको कारागारका चौकीदार अमृत गुरुङले जानकारी दिए । कारागारमा रहेका झन्डै ६ सय कैदी र थुनुवामध्ये ५० प्रतिशतमा रोग देखिएको गुरुङले बताए […]


प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार पर्वत, १७ कात्तिक । शिक्षामन्त्री धनीराम पौडेलले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको प्रस्तावले सरकारलाई कुनै असर नगर्ने बताएका छन् । उनले महाअभियोग प्रस्ताव सरकारको नभई संसद्को विशेषाधिकार भएकाले सरकारले हस्तक्षेप गर्न नमिल्ने बताए । संविधान संशोधन प्रस्ताव दर्ताको लागि अन्तिम तयारीमा रहेको पनि उनको भनाइ थियो । प्रेस सेन्टर नेपाल […]


प्रकाशित मिति: १७ कार्तिक २०७३, बुधबार

रिपोर्टर नेपाल समाचार काठमाडौं, १७ कात्तिक । नेपालको तीन दिने राजकीय भ्रमणमा आएका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरिन् । राष्ट्रपति भण्डारीले उनलाई पुष्पगुच्छाले स्वागत गरेकी हुन् । नेपालका विशिष्ट अतिथि मुखर्जीको स्वागतार्थ विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित थिए । राष्ट्रपति भण्डारीको […]


प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार धनगढी, १२ कात्तिक । झन्डै दुई शताब्दीअघि नेपाल र अङ्ग्रेजबीच लडाइँ भएको स्थल नालापानी किल्ला परिसरमा नेपाल र भारतका साहित्यकारको संयुक्त कवि गोष्ठी भएको छ । कवि गोष्ठीमा दुबै देशका साहित्यकारले आ–आफ्नो रचना वाचन गर्दै दुवै देशका सांस्कृतिक सम्बन्धबारे चर्चा गरेका थिए । यसैगरी हरिद्वार र ऋषिकेशमा समेत संयुक्त कवि गोष्ठी भएको […]


प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल काठमाडौं, १२ कात्तिक । भारतीय राष्ट्रपतिको आसन्न नेपाल भ्रमणको विषयमा नेपालमा र विदेशमा रहेका नेपालीहरुले व्यापक चिन्ता देखाउन थालेका छन् । नेपालका राष्ट्रपतिले भारतको भ्रमणमा जाँदा भारतमा विदा नदिइएको तर भारतीय राष्ट्रपति नेपाल आउदा सरकारले नेपालमा किन विदा दिने निर्णय गरेको हो भन्ने विषयमा नेपालीहरु चिन्तित बन्न पुगेको कुटनीनिज्ञहरुको भनाईरहेको छ । सार्वजनिक […]


प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार सिन्धुपाल्चोक, १२ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले पुराना मूल्य मान्यता र संस्कृतिका कारण मानव समुदाय नयाँ ठाउँमा स्थानान्तरण हुन तयार नभएकाले जटिलता देखिएको बताएकी छन् । सिन्धुपाल्चोकको मेलम्ची–८ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेसनले शुक्रबार आयोजना गरेको एकीकृत नमुना बस्ती हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पुराना गाउँ नछोड्ने, पुरानो संस्कार र संस्कृतिले सरकारलाई नयाँ […]


प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

काठमाडौं, १२ कात्तिक । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा शुक्रबार धन्वन्तरी जयन्ती मनाईयो । देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको […]


प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

सप्तरी, १२ कात्तिक । सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन अविलम्ब हुनुपर्ने माग गरेका छन् । सप्तरीको राजबिराजमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार गठनको क्रममा मोर्चासँग गरेको ३ बुँदे सम्झौता छठसम्म माग पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिए । ‘संविधान संशोधनमार्फत मधेसका समस्या समाधान […]


प्रकाशित मिति: १२ कार्तिक २०७३, शुक्रबार

रिपोर्टर नेपाल समाचार बुटवल, १२ कात्तिक । कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा रामशरण महतले अख्तियार प्रमुख लोकमानसिंहविरुद्ध संसद्मा पेस गरिएको महाअभियोग प्रस्तावको निर्णयमा कांगे्रस न्यायाधीश भएर उभिने बताए । उनले कांगे्रसले जे निर्णय गर्छ त्यहीँ हुने भएकाले संसद्मा पेस भएको महाअभियोग प्रस्तावबारे कांगे्रसले सत्यतथ्य निर्णय गरेर आफ्नो मत जाहेर गर्ने र त्यही नै निर्णायक बन्ने […]



 

 

 

 

 

 

 


ताजा अपडेट