विविध
प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

म्याग्दी, २८ असोज । प्रशस्त पर्यटकीय तथा धार्मिक सम्भावना रहेको ऐतिहासिकस्थल ताकमकोत संरक्षणको पर्खाइमा छ । ताकम गाविस–९ मा पर्ने ताकमकोत संरक्षणका साथै पर्यटकीय र धार्मिक महत्वका विषयमा प्रचारप्रसार हुन सकेको छैन । बाइसे चौबीसे राजाका पालामा थापा राजाले दुई सय वर्षसम्म राज्य गरेको सो स्थानको ऐतिहासिक महत्व छ । समुद्री सतहदेखि करिब दुई हजार ५०० मिटरको […]


प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

इलाम, २८ असोज । ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फनबोर्ड) मार्फत सुनगाभा विकास संस्थाद्वारा जिल्लाका नयाँबजार, प्याङ, इरौँटार, चमैता, जीतपुर, फाकफोक, इभाङ र साकफारा लगायत यहाँका आठवटा गाविसमा पूर्ण सरसफाइ कार्यक्रम प्रारम्भ भएको छ । पहिलो चरणमा ती गाविसमा बनाइएको कार्ययोजनामा गाउँ खानेपानी सरसफाइ स्वच्छता समिति (भिवाससिसी)े पुनर्गठन, गाविसका सबै वडामा युवा र महिलाको छुट्टाछुट्टै […]


प्रकाशित मिति: २८ आश्विन २०७३, शुक्रबार

असोज, २८ । महोत्तरीको मटिहानी गाविसमा गएराति विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मटिहानी–१ बस्ने ३८ वर्षीया हलिमा खातुन रहेकी छिन् । हिजो साँझ घर नजिकैको वनमा घाँस काट्न गएकी हलिमालाई गोमन सर्पले टोकेको थियो । उनलाई राति नै उपचारका लागि भारत बिहारको दरभङ्गा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका ससुरा […]


प्रकाशित मिति: २७ आश्विन २०७३, बिहीबार

वालिङ, २७ असोज । स्याङ्जाको साँखर–८ केलादीघाटस्थित कालीगण्डकीमा आमासँग नुहाउन गएका ६ वर्षीय बालक वासुदेव घिमिरे एक्कासि नदीमा बगेपछि स्थानीयवासी रेशम पोख्रेलले पौडिएर बालकको अचेत अवस्थामा उद्धार गरेका छन् । “आमाले आफ्नो छोरा बगेको देखेपछि उद्धारका लागि चिच्याउनुभयो, बालकलाई नदीले बगाएर करिब सातसय मिटर तल पु¥याएको थियो, पौडिएर बालकलाई बल्ल बल्ल उद्धार गर्न सफल भएँ” रेशम पोख्रेलले […]


प्रकाशित मिति: २७ आश्विन २०७३, बिहीबार

दाङ, २७ असोज । दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधरको सभापतित्व एवम् सांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्य तथा प्रेस काउन्सिलका पूर्वअध्यक्ष नारायणप्रसाद शर्मा, साहित्यकार प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ अमर गिरी, अङ्ग्रेजी साहित्यकार वामदेव आचार्यकोे विशिष्ट आतिथ्यतामा बुधबार भएको कार्यक्रममा यहाँका दुईजना लेखकद्वारा लेखिएका दुई पुस्तक तीर्थबहादुर डाँगीको ‘मनको बह’ नामक गीत, कविता सङ्ग्रह र […]


प्रकाशित मिति: २७ आश्विन २०७३, बिहीबार

चितवन, २७ असोज । बालश्रम मुक्त नगर बनाउन चितवनको रत्ननगर नगरपालिकाका घरघरमै पुगेर बालश्रमिकको अवस्था अध्ययन गर्न प्रक्रिया सुरु भएको छ । रत्ननगरका करिब २१ हजार घरधुरीमा पुगेर बालबालिकाको सङ्ख्या, स्वास्थ्य अवस्था, श्रमिक बालबालिकाको सङ्ख्या तथा हालको अवस्थाबारे जानकारी लिन सर्वेक्षणको तयारी थालिएको रत्ननगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर विसुरालले जानकारी दिए । युनिसेफ नेपाल र रत्ननगर […]


प्रकाशित मिति: २७ आश्विन २०७३, बिहीबार

गुल्मी, २७ असोज ।   गुल्मीको पूर्तिघाट क्षेत्रवरपरमा रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण तथा प्रचार–प्रसार गरी पर्यटन–प्रर्वद्धन गर्ने तथा कालीगण्डकीको व्यापक प्रचार–प्रसार गर्दै समग्र कालीगण्डकीलाई पर्यटन व्यवसायको आकर्षणका रूपमा स्थापित गर्ने एवम् धार्मिक जागरण गराउनुका साथै अतिथिका लागि सुविधासम्पन्न अतिथि आश्रम निर्माण गर्ने उद्देश्यसहित पहिलोपल्ट पर्यटन व्यवसायको संरक्षण र विकास एवम् प्रचारप्रसार गर्नका लागि […]


प्रकाशित मिति: २७ आश्विन २०७३, बिहीबार

जाजरकोट, २७ असोज । जाजरकोटको पूर्वी भेगका खगेनकोट, रग्दा, लहँ, डाँडागाउँ र सक्ला तथा रुकुमको आठविसकोट, आठविस डाँडागाउँ, रुकुमको घेत्मा लगायतका गाविसमा रहेको नमस्ते मोबाइलको टावरमा खराबी आउँदा जाजरकोट तथा छिमेकी जिल्लाका हजारौँ सेवाग्राही मर्कामा परेका छन् । एक हप्ताअघि देखि टावरमा समस्या आए पनि मर्मततर्फ ध्यान नदिइएको पञ्च भयार मावि खगेनकोटका शिक्षिका नन्दा शाहीले […]


प्रकाशित मिति: २७ आश्विन २०७३, बिहीबार

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउनमा मङ्गलबार साँझ से ३ प ३५६५ नंको मोटरसाइकलको ठक्करबाट घाइते भएका पुनर्वास नगरपालिका–६ का ८० वर्षीय देवबहादुर  थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पैदलयात्रा गरिरहेका थापालाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ […]


प्रकाशित मिति: १८ आश्विन २०७३, मंगलवार

उर्लाबारी, १८ असोज । शिक्षा क्षेत्रमा पु¥याएको योगदानस्वरूप उर्लाबारी–३ स्थित राधिका माविका तत्कालीन प्रअ स्व दिलीप राईका सम्झनामा रु चार लाख बढीको छात्रवृत्ति अक्षय कोष स्थापना गरिएको छ । उर्लाबारी परिवार हङ्कङले स्व राईको स्मृति दिवसका दिन वितरण गर्ने गरी छात्रवृत्ति अक्षय कोषको स्थापना गरेको अध्यक्ष विकास सुब्बाले जानकारी दिए । संस्थाले उर्लाबारीको कुमारी बैंकमा […]


प्रकाशित मिति: १५ आश्विन २०७३, शनिबार

बैतडी, १५ असोज । शङ्करपुरका नारद अवस्थीले आफ्नो छोराको सम्झनामा एक लाख एक हजार १११ रुपैयाँको अक्षयकोष स्थापना गरी उक्त अक्षयकोष प्रत्येक वर्ष जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत गरिब तथा जेहनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताए । स्वर्गीय छोरा हिमालयप्रसाद अवस्थीको वार्षिक पुण्यतिथिको अवसर पारेर छात्रवृत्ति प्रदान गरिने नारद अवस्थीले बताए । स्नातक तहमा अध्ययनरत अवस्थीको […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

रामपुर (पाल्पा), १३ असोज । पाल्पा जिल्ला रामपुरस्थित दरैठाँटी उच्च माध्यमिक विद्यालयमा यस वर्षदेखि इन्जिनियरिङ कक्षा सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् काठमाडौँले प्राविधिक शिक्षाअन्तर्गत तीनवर्षे डिप्लोमा इन इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने अनुमतिका लागि निर्णय गरेपछि कक्षा सञ्चालन हुन लागेको हो । आउँदो कात्तिक ६ गतेदेखि कक्षा सुरु हुने विद्यालयका […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

पथरी (मोरङ), १३ असोज । पथरी शनिश्चरे–१२ की शर्मिला शर्माको प्रसूतिको शल्यक्रिया गर्दा कोसी अञ्चल अस्पताल विराटनगरका चिकित्सकले रु चार हजार रुपैयाँको व्यथा लगाउने औषधि सिनटो सिन, शल्यक्रिया गर्दा चिकित्सकले लगाउने ग्लोब, कटन, शल्यक्रिया गरिसकेपछिको घाउ सिउने धागोसमेत चिकित्सकले किन्न लगाएको छ । उनी मात्र नभइ बबिया विर्ताका रोजिना अधिकारीको प्रसूतिको शल्यक्रिया गर्दा पाँच हजार रुपैयाँको […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

काठमाडौँ, १३ असोज । नेकपा (माओवादी केन्द्र) निकट जनसांस्कृतिक महासङ्घ नेपालले प्रगतिशील सांस्कृतिक स्रष्टाहरूलाई अध्ययन र चिन्तनका लागि ‘लाल एकेडेमी’ को प्रस्ताव अघि सारेको छ । विभिन्न सांस्कृतिक घटकको एकता अधिवेशनबाट नवनिर्वाचित केन्द्रीय समितिको बुधबार बसेको पहिलो बैठकले ‘लाल एकेडेमी’ निर्माणको कार्ययोजना पारित गरेको हो । महासङ्घका इन्चार्ज आहुति (विश्वभक्त दुलाल)को प्रस्तावमा सो निर्णय गरिएको […]


प्रकाशित मिति: १३ आश्विन २०७३, बिहीबार

लिबाङ (रोल्पा), १३ असोज । शैक्षिकसत्र सुरु भएको महिनौँ बितिसक्दासम्म पनि रोल्पा जिल्लाका केही विद्यालयमा विद्यार्थीले पुस्तक हेरेर पढ्न पढाउन नपाएको यहाँका शिक्षक र विद्यार्थीको गुनासो छ । सदरमुकामकै बाल कल्याण उच्च मावि समेत कक्षा ९ को भूगोल र कम्प्युटर विषयका एउटा पनि किताव छैन भने अरु विद्यालयको अवस्था के होला ? प्राचार्य मधुसूदन पोख्रेलले […]



 

 

 

 

 

 

 


ताजा अपडेट