रातो मछिन्द्रनाथको रथ तान्ने विवादमा पुल्चोकमा बिहीबार दिनभर तनाव भएपछि स्थानीय प्रशासनले शुक्रबार बिहान चार बजेदेखि राति १० बजेसम्म ललितपुर महानगरपालिकाको रिङरोड क्षेत्रभित्र लगाएको कर्फ्यूका कारण सुनसान बनेको ललितपुर ।