रिपोर्टर नेपाल समाचार
काठमाडौं, ३ जेठ । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । धादिङको कुम्पुर आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ८ मिनेटमा ५.० म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो भूकम्प २०७२ सालको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँलगायतका आसपासका क्षेत्रमा पनि महसुस गरिएएको छ ।