अहिलेसम्मकै सर्वाधिक मतका साथ केपी ओली विजयी

प्रकाशित मिति: २४ मंसिर २०७४, आईतवार

झापा, २४ मंसिर । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नं.५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो ।

ओली ५७ हजार एकसय ३९ मत ल्याउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी डा.खगेन्द्र अधिकारीले २८ हजार दुई सय ५७ मत ल्याए ।

 


तपाईंको प्रतिकृयाहरू

 

 

 

 

 

 

 


ताजा अपडेट